-
ब्राजिलले विश्वकप जित्छ भनेर भन्न सक्दिन : कप्तान सिल्भा
जेठ १६ – ब्रजिलियन राष्ट्रिय फुटबल टिमका कप्तान थिएगो सिल्भाले विश्वकप जित्ने बाचा गर्न नसक्ने बताएका छन् ।
-
ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै कपडा खोलेर प्रदर्शन
काठमाडाैं, जेठ १६ – नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै मंगलबार कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ ।
-
धरहरा, रानीपोखरी र काष्ठमण्डप तीन वर्षमा सक्ने घोषणा
काठमाडौं, जेठ १५ – सरकारले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ ।
-
तपाईँको प्रदेश र स्थानीय तहले कति बजेट पायो ?
काठमाडौं, जेठ १५ – सरकारले प्रदेशलाई १ खर्ब १३ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब ९५ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
-
कृषि, जलविद्युत र पर्यटनमा बढ्यो बजेट
सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट सार्वजनिक गरेको छ ।
-
बजेट लोकप्रिय भयो, उत्साहजनक भएन : गगन थापा
काठमाडौं, जेठ १५ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको आर्थिक वर्ष २०७५–७६ को बजेट उत्साहजनक नरहेको प्रारम्भिक टिप्पणी गरेको छ ।
-
सरकारले ल्याएको बजेटबारे बाबुराम भट्टराई : माछा-माछा, भ्यागुताेकाे अनुभूति भयाे
काठमाडौं, जेठ १५ –नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिनु भएको छ ।
-
प्रमाणपत्र धितो राखेर ७ लाख ऋण दिने सरकारको घोषणाको स्वागत
काठमाडौं, जेठ १५ – सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ ।
-
१३ खर्ब १५ अर्बकाे बजेट : कुन शीर्षकमा कति ?
काठमाडौं, जेठ १५ – सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
-
कति पाउने भए प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरुले तलब र सुविधा?
धनुषा, जेठ १५ – प्रदेश नं. २ को प्रदेशसभाले पाँचवटा व्यवस्थापन कार्यविधिसम्बन्धी विधेयक पारित गरेको छ ।
-
ढुंगेलको रिहाई रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन
काठमाडौं, जेठ १५ – सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
-
वैदेशिक रोजगारीमा जानबाट युवालाई रोक्ने सरकारका १० कार्यक्रम
पाँच वर्षभित्र रोजगारी गर्न विदेश जान नपर्ने गरी देशमै रोजगारी सिर्जना गर्न सरकारले विभिन्न कामहरु शुरु गर्ने घोषणा गरेको छ । यस्ता कामभित्र बेरोजगारको गणना गर्नेदेखि प्रमाणपत्र धितो राखेर ऋण दिने सम्मका कार्यक्रम परेका छन् ।
-
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : प्रदेश २ र ३ विजयी
काठमाण्डाै, जेठ १५ – काठमाडौंमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री एकदिवसीय कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन मंगलबार प्रदेश २ र ३ विजयी भएका छन् ।
-
गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने
काठमाडौं, जेठ १५ – सरकारले गरिवहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ ।
-
के–के ल्यायो सरकारले बजेटमा ? हेर्नुहोस् पूर्णपाठ
काठमाडौं, जेठ १५ – सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ ।
-
आर्थिक वृद्धि ८ प्रतिशत, मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राखिने
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक वृद्धि ८ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।
-
चुरोटकाे भाउ बढ्याे, उद्योग सरकारले तोकेको ठाउँमा मात्रै राख्न पाइने
काठमाडौं, जेठ १५ – सरकारले सुर्तीजन्य उत्पादन र मदिराजन्य बस्तुमा अन्तःशुल्क कर बढाउने भएको छ ।
-
गाडी र मोटरसाइकलको भाउ बढ्ने
काठमाडौं, जेठ १५ – सरकारले विभिन्न वस्तुहरुको अन्तशुल्क कर बढाउने भएको छ ।
-
विदेशबाट फर्कनेले १ सय ग्राम काँचो सुन ल्याउन पाउने
काठमाडौं, जेठ १५ – वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् ।
-
बजेटको आकार १३ खर्ब १५ अर्ब : पोहोरको भन्दा ३७ अर्ब बढ्यो
काठमाडौं, जेठ १५ – सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ ।
-
७ वटा सुरुङमार्ग बन्ने
काठमाडौं, जेठ १५ – सरकारले बजेटमार्फत ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ ।
-
कर्मचारीको तलब बढेन, महंगी भत्ता बढ्यो
काठमाडौं, जेठ १५ – सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ ।
-
एक वर्षभित्र हरेक नेपालीको बैंक खाता
काठमाडौं, जेठ १५ – सरकारले आर्थिक कारोबार बैंकिङ क्षेत्रबाट मात्रै गर्ने उदेश्यले एक वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने व्यवस्था गर्ने भएको छ ।
-
उर्जामा बढ्यो २१ अर्ब बजेट
काठमाडौं, जेठ १५ – सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रकम विनियोजन गरेको छ ।
-
रेल, सडक र जल यातायातलाई १ खर्ब ९ अर्ब बजेट : काठमाडौंमा केबलकार र मेट्रो
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा धेरै बजेट छुट्याएको छ ।
-
समाजवादी उद्देश्यको बजेट
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत गरेको छ ।
-
तराईमा खरको छाना भएकालाई जस्तापाता
काठमाडौं, जेठ १५ – सरकारले तराईमा घरको छाना भएका नागरिकलाई जस्तापाता दिने घोषणा गरेको छ ।
-
सरकारले ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने
काठमाडौं, जेठ १५ – सरकारले पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने भएको छ ।
-
हरेक स्थानीय तहमा सुपथ मूल्य पसल
काठमाडौं, जेठ १५ – अब हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोलिने भएको छ ।
-
विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने
काठमाडौं, जेठ १५ – सरकारले विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने भएको छ ।
-
अब हरेक प्रदेशमा रंगशाला, २ अर्ब चार करोड छुट्याइयो
काठमाडौं, जेठ १५ – सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ ।
-
वृद्धभत्ता बढाउनुको सट्टा स्वास्थ्य बीमा
काठमाडौं, जेठ १५ – सरकारले वृद्धभत्ता नबढाएर स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।
-
इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने
काठमाडौं, जेठ १५ – सरकारले घरजग्गा खरिद बिक्रीमा कडाई गरेको छ ।
-
युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न तीन अर्ब १० करोड छुट्याइयो
काठमाडौं, जेठ १५ – मुलुकभित्र थप रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिने भएको छ ।
-
साना किसानले तत्कालीन साझा सहकारी संस्थाबाट लिएको सबै ऋण मिनाहा
काठमाडौं, जेठ १५ – सरकारले साना किसानले तत्कालीन साझा सहकारी संस्थाबाट लिएको सबै ऋण मिनाहा गरेको छ ।
-
बजेटको प्राथमिकता : २ वर्षभित्र साक्षर नेपाल
काठमाडौं, जेठ १५ – सरकारले आउँदो २ वर्षभित्रमा साक्षर नेपाल बनाउने भएको छ ।
-
सबै स्थानीय तहमा एक डाक्टर
काठमाडौं, जेठ १५ – सरकारले स्वास्थ्य क्षेत्रका लागि ५६ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।
-
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने
काठमाडौं, जेठ १५ – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।
-
संघीय संसदमा बजेट भाषण (लाइभ)
काठमाडौं, जेठ १५ – संघीय संसदमा बजेट भाषण सुरु भएको छ ।
-
वैदेशिक रोजगारीमा हुने ठगी र मानव बेचबिखन घटाउन नलवपरासीमा प्रहरीसँग छलफल
जेठ १५ – वैदेशिक रोजगारीको नाममा भएको ठगी र मानव बेचबिखन घटाउन सकिने उपायबारेमा नलवपरासीमा प्रहरीसँग छलफल गरिएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...