-
उडान नै रोकिन थालेपछि निगम नयाँ पाइलटको खोजीमा
काठमाडौं, फागुन १५ – पाइलट नभएकै आन्तरिक र बाह्य उडान गर्ने जहाज नै उड्न नसक्ने समस्या दोहोरिन थालेपछि नेपाल वायुसेवा निगमले पाइलटको आवेदन खुला गरेको छ ।
-
रिङबाट बाहिरीएपछि यी बक्सरले ज्यान गुमाए
फागुन १५ – बेलायती प्रोफेस्नल बक्सर स्कट वेष्टग्राथको ३१ वर्षको उमेरमा निधन भएको छ ।
-
पहिलो अभ्यास खेलमा नेपाल आज युएईसँग खेल्दै
फागुन १५ – आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले मंगलबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
-
दोलखामा भूकम्पको धक्का
दोलखा, फागुन १५ – दोलखामा गएराति परकम्प गएको छ ।
-
कायाक स्लालोम च्याम्पियनसीपको उपाधि सुजन तामाङलाई
फागुन १५ – छैटौँ राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसीपको उपाधि नेपाल कायाक क्लबका सुजन तामाङले जितेका छन्।
-
‘श्रीदेवीको शरीरको होइन, करिअरको पोस्टमार्टम गरिनुपर्छ’
फागुन १५ –सोमबार दुबई प्रशासनले फोरेन्सिक रिपोर्ट जारी गर्दै श्रीदेवीको निधन बाथ टबमा डुबेर भएको जनाएको छ । रिपोर्टका अनुसार मदिराको नशाले गर्दा चक्कर लागेर श्रीदेवी बाथटबमा खसेकी थिइन् ।
-
दुई पटक ‘काम गर्ने वातावरण नपाएका’ मन्त्री यादवको यो कार्यकाल कस्तो होला ?
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मातृका यादव मन्त्री हुनुभएको छ ।
-
काम नपाएर प्रदेश बैठक तीन साता पछि सर्याे
मोरङ, फागुन १४ – कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै एक नम्बर प्रदेशसभाको बैठक तीन साताको लागि स्थगित भएको छ ।
-
दुइटा भाले गोही फेला परेपछि संरक्षणकर्मी उत्साहित
चितवन, फागुन १४ – प्राकृतिक बासस्थानमा गोही लोप हुँदै गएको छ ।
-
भ्रष्टाचारी प्रअलाई नगरपालिकाले गर्याे निलम्वन
धनुषा, फागुन १४ – विद्यालयमा व्यापक भ्रष्टाचार गरेको भन्दै धनुषाको सहिद नगरपालिकाले एक जना प्रधानाध्यापकलाई निलम्बन गरेको छ ।
-
अप्रेशन थिएटरमा गर्भवती, डाक्टर बेपत्ता !
उदयपुर, फागुन १४ – उदयपुरको जिल्ला अस्पताल गाईघाटमा डाक्टरहरु नहुँदा विरामीको विचल्ली भएको छ ।
-
प्रदेश सात : कहाँ होला राजधानी, के होला नाम ?
कैलाली, फागुन १५ – सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोकेपछि साविकको क्षेत्रीय सदरमुकाम डोटीमा आन्दोलन चर्किएको थियो ।
-
गुल्मीमा भेटियो नक्कली नोट
गुल्मी, फागुन १४ – गुल्मीमा पाँच सय रुपैयाँको नक्कली नोट भेटिएको छ ।
-
झापाको मेचीनगरमा गाडी दुर्घटना : एकको मृत्यु, एक घाइते
झापा, फागुन १४ – पूर्व–पश्चिम राजमार्गअन्तरगत झापाको मेचीनगर –११, ढुकुरे कल्भर्टमा सोमबार साँझ भएको गाडी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
-
रक्षामन्त्री पोखरेलद्वारा पदवहाली ग्रहण
काठमाडौं, फागुन १४ – नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्यास सम्बन्धी फाइल स्वीकृत गर्नुभएको छ ।
-
दोहोरीमा र्याप हान्दै खुमनले तताए सुन्दरबजार !
लमजुङ, फागुन १४– लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसको खेल मैदानमा सञ्चालन भएको आठौँ सुन्दरबजार महोत्सवमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी आउने खबर पाएसंगै उलेख्य संख्यामा दर्शकहरु आएका थिए ।
-
सोलुखुम्बुमा लेक लागेर जापानी नागरिकको मृत्यु
सोलुखुम्बु फागुन १४ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका – ४, लोबुचेमा एक जापानी नागरिकको लेक लागेर ज्यान गएको छ ।
-
तरुण दलले साेध्याे : सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति कसरी अर्थमन्त्री ?
काठमाडौं, फागुन १४ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति अर्थमन्त्रीमा नियुक्त भएको भन्दै आपत्ति जनाएको छ ।
-
रेशम चौधरी कारागार चलान
कैलाली, फागुन १४ –टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
-
कांग्रेसले गठन गर्ने भनेको छायाँ सरकार के हो ?
काठमाडौं, फागुन १४ – छायाँ सरकारको विषय अहिले चर्चामा छ । मुख्य विपक्षी दलका रुपमा रहेको कांग्रेसले गठन गर्ने भनेको छायाँ सरकारलाई कतिपयले व्यंग्यको विषय पनि बनाएका छन् ।
-
अछाममा भिरबाट लडेर १४ वर्षीया बालिकाको मृत्यु
अछाम, फागुन १४ – अछामको कमलबजार नगरपालिका–६ बिरपथ डुप्केमा भिरबाट लडेर एक बालिकाकोे ज्यान गएको छ ।
-
खोटाङमा एकै दिन तीन जनाको शव फेला
खोटाङ, फागुन १४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१४, बुईपाकी ५० वर्षीय तिर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१, बराहपोखरी च्यानडाँडाका...
-
चट्याङले घर जल्यो
संखुवासभा, फागुन १४ – संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा सोमबार बिहान चट्याङ लागेर एक घर जलेर नष्ट भएको छ ।
-
नगर क्षेत्रका सबै विद्यालयमा विद्युतीय हाजिरी जडान
तेह्रथुम, फागुन १४ – सेवा गुणस्तर वृद्धि गराउन भन्दै म्याङलुङ्ग नगरपालिकाले नगरक्षेत्रका सबै विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरेको छ ।
-
मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने
सुर्खेत, फागुन १४ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने हुनुभएको छ ।
-
श्रीदेवीको मृत्यु पानीमा ‘डुबेर’ !
फागुन १४ – बलिउडकी फिमेल सुपरस्टार श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको तथ्य बाहिर आएको छ ।
-
शेर्पाले जिते एन्फालाई कांग्रेसको भातृ संगठन बनाउँछन् : गणेश थापा
काठमाडौं, फागुन १४ – फिफाबाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले नेपाली फुटबलको चिन्ताका कारण प्रतिबन्धित अवस्थामा पनि बेला बोल्नु परेको बताएका छन् ।
-
पक्राउ परेका म्यानपावर सञ्चालकलाई मुद्धा चलाइने
व्यवसायी भन्छन्, प्रहरीलाई त्यो अधिकार छैन
काठमाडौं, फागुन १३ – गैरकानुनी रुपमा वैदेशिक रोजगारीमा पठाएको आरोपमा ११ वटा म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । रोजगारीका लागि विदेश पठाउँदा सरकारले तोकेको भन्दा धेरै पैसा लिएको, सम्झौता अनुसारको काममा नलगाई श्रम शोषण गरी मानव बेचविखन गरेको, भिजिट भिसामा कामदार पठाएर विदेशमा अलपत्र पार्ने र नक्कली कागजात बनाई विदेश पठाउने गरेको आरोपमा प्रहरीले म्यानपावर सञ्चालकलाई पक्राउ गरेको हो ।
-
दुख पाउन किन मलाशिया आउनु हुन्छ ?
मलेसियाली कर्मचारीले नेपाली भाषा बुझ्छन् कि बुझ्दैनन, थाहा भएन । तर नाना थरिका नेपाली शव्दले आमाचकारी गाली गर्दा रहेछन् । नेपालीलाई गाली गर्ने र लातले हान्ने काम त्यहाँका प्रहरीका लागि सामान्य रहेछन् । गाली खाए पनि मैले लात चाहिँ सहनु परेन ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...