• कक्षा ८ काे नेपालीको प्रश्नपत्रमा त्रुटि

    ‘मानिससँग शोच्ने मस्तिस्क र काम गर्ने हाट छन् ।’ भनी सोधिएको सो प्रश्नलाई शुद्ध पार्दा ‘मानिसँग सोच्ने मस्तिष्क र काम गर्ने हात छन् ।’ भनेर शुद्ध पार्नुपर्ने हुन्छ । यसमा ‘शोच्ने’ लाई ‘सोच्ने’, ‘मस्तिस्क’ लाई ‘मस्तिष्क’ र ‘हाट’ लाई ‘हात’ बनाउनु पर्ने हुन्छ बाँकी ०.५ नम्बर कसरी दिने भन्ने पनि रहन्छ । यसरी हेर्दा विद्यार्थीलाई अन्याय गरिनु पक्कै असान्दर्भिक बन्ने नै भयो ।

  • युरोपेली हस्तक्षेप : हि‌ंसाको आधार भूमि तयार

    तिनै युरोपेलीहरूको सहयोग लिएर ‘जनताको वलिदानी जनआन्दोलन र क्रान्ति’ का नाममा नेपाली सत्ता र राष्ट्र विरुद्ध कूकर्म गर्ने यिनै हुन् । ‘लोकतन्त्र, धर्म निरपेक्षता, अधिकार, समावेसीकरण, आरक्षण’ का आवरणमा राष्ट्र तथा समाज विखण्डन गराउने, जात–जाति, भाषा, धर्म बीच कहिल्यै नरहको फाटो गराएर समाज ध्वस्त पार्ने यिनै हुन् ।

  • स्थानीय सरकारको समृद्धिको आधार के ?

    केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म यसअघि चलि आएको बजेटको नियमितता र सोही तरिकाले अबको अर्थ व्यवस्था चल्छ ? जन निर्वाचित प्रतिनिधि र सरकारले खटाएका कर्मचारीको सेवा सुविधालगायतका विविध खर्चहरु धान्न सक्ला ? यो विषयमा स्थानीय तहदेखि केन्द्रीय सरकारका रहेर रथ हाँक्ने हाम्रा महारथीहरुको योजना के के होलान् ? के नेपालको संघीय संरचनाको सम्पूर्ण आयश्रोत नागरिकले तिरेको कर मात्रै हो ?

  • ​विमान दुर्घटनामा घाइते पुस्तकको आँखा रसाउँदा...

    मेरो होस खुल्दा मसँगै रहेका कोही पनि होसमा थिएनन् । मलाई माया गर्ने, सधैँ साथमा लिएर हिँड्ने उनी थिइनन् । उनका साथी थिएनन् । मलाई माया गर्ने डाक्टरसाब थिएनन् । कोही मुढो चाहिँ ढलिरहेका । कोही अंगार र खरानी बनिसकेका । कोही अलिअलि चलमलाउँदै गरेका ।

  • ‘चौकिनीको कथा’ को कथा

    आमा चाहिँ ढोरपाटनको गाउँमा एक्लै बस्छिन् । अहिले जाडो छल्न बोवाङ आएकी सारा गाउँसँगै ओरालो लागेर । फागुन अन्तिम साता उनी पनि ढोरपाटन जान्छिन् । बोवाङको घरमा चाहिँ १० मा पढ्ने माइली छोरी र ८ मा पढ्ने कान्छो छोरो बस्छन् प्राय । किनभने ढोरपाटनमा हाइस्कूल छैन । उनीहरु पढ्नको लागि बोवाङ बस्नुपर्छ ।

  • विदेशी स्वार्थले विखण्डित नेपाली

    पहिलो जनआन्दोलन भन्ने गरिएको, २०४६ सालको परिवर्तन पश्चात हालसम्म नै देश तदर्थमा चलिरहेको छ र हामी अझै संक्रमण कालमै छौँ । १२ बुँदे दिल्ली सम्झौताले त नेपाली राजनीतिलाई थामीनसक्नु अस्थिरताको अवस्थामा पुर्यायो । र यो अस्थिरताको गति अझै रोकिएको छैन ।

  • ‘नक्कली’ प्रमाणपत्रले लग्यो पराजुलीको कुर्सी

    मेडिकल माफियाको स्वार्थ र साँठगाँठमा सुनियोजित रुपमा पराजुलीले फैसला सुनाएको भन्दै २०७४ पुस २४ गते चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसी अनसन बस्नुभयो । पछि डा.केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्न माग गर्नुभयो । बिस्तारै प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्रको विवाद सतहमा आयो ।

  • वार्डेन सम्मेलन र दार्चुलाको अपेक्षा

    भौगोलिक दूरीको बाध्यता त छ नै दार्चुला पुग्नलाई, त्यसमाथि अपर्याप्त होटल, आवाश तथा अन्य व्यवस्थापनको समस्या छ यहाँ । यद्यपि, यी सबै समस्या र अभावकाबीच पनि विभागले देशभरीका संरक्षण अभियन्ताहरुको सम्मेलन गर्न दार्चुलालाई रोजेको छ । मुलुकका कान्छा संरक्षण क्षेत्रहरुमध्येको एक अपिनाम्पा संरक्षण क्षेत्रमा यो वार्डेन सम्मेलन आयोजना गरिनुले राम्रो सन्देश मात्रै दिएको छैन, धेरै आशा पनि पलाएको छ ।

  • फर्किएर हेर्दा शहीद गोविन्द गौतम

    कञ्चनपुर, फागुन २६ - आजभन्दा ठीक एक वर्ष अगाडि पत्रकार महासंघ जिल्ला शाखाको चुनावमा विजयी भएपछि कार्य समितिका पदाधिकारीहरु बधाई तथा शुभकामना आदान प्रदानमा व्यस्त थियौँ । त्यसदिन पनि एकिृत नेकपा माओवादी पार्टी कार्यालयले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

  • संविधान पुनर्लेखन : गाँठी नियत यो हो

    वि. सं. २००४ मा आरम्भ भएको नेपालको संवैधानिक इतिहासमा पहिलो पटक एउटा ठोस प्रावधान राखियो २०४७ को संविधानमा – धारा १२६ । शाह, राणा, फेरि शाह राजाको पूर्ण अधिनमा चलेको नेपाल राष्ट्रको सत्ता पहिलो चोटी ‘जनता’ को हातमा गएको थियो २०४७ मा । त्यसैले धारा १२६ लेखियो त्यसमा ।

  • किन बनायो भारतले एकतर्फी काठेपुल ?

    देशको पश्चिमी सीमा दार्चुला जिल्लाको भूगोलमा पर्ने महाकाली नदीमा भारतीय पक्षले एकतर्फी काठेपुल बनाएको विषयले अहिले धेरैको ध्यानाकर्षण गराएको छ । राज्यको नीति निर्माण तहमा रहेका व्यक्तिसम्म पनि यो विषय पुगेको छ । तर राज्यका संयन्त्रबाट यस विषयलाई सम्बोधन गर्न सकिएको छैन ।

  • देउवाको पुनरागमनले कांग्रेसलाई फाईदा कि घाटा ?

    संसदीय दलको नेतामा शेरबहादुर देउवाको पुनरागमनले कांग्रेसलाई घाटा लाग्ला की फाइदा होला भन्ने बहस सुरु भएको छ । तीनै तहको चुनाव सम्पन्न गरेर सरकारको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका देउवालाई पार्टी सञ्चालनमा भने असफल भएको आरोप छ ।

  • भारतलाई नेपालमा चुनौति

    २०४६ सालको परिवर्तन, २०५२ मा आरम्भ गराइएको ध्वंसात्मक हिंसाको श्रृङ्खला, २०६२ को दिल्ली सम्झौता, २०६३ को परिवर्तन, सबै भारतको स्वार्थ अनुरुप दिल्लीका शासकहरूकै निर्देशनमा भएका थिए । यो सत्यलाई सार्वजनिक रूपमा उपलब्ध जानकारी, तथ्य र आधारहरूले प्रमाणित गरिसकेका छन् ।

  • बीबीसी छाडेकी विद्याकाे हेर्ने कथा अनुभव

    एउटा छायाँ हाम्रै छेउमा उभियो । हाम्रो खासखुस एकाएक बन्द भयो । सेतो कमिज र पाइजामा लगाएका दार्हीवाल । राम्रो नेपाली नबोल्ने । उनै थिए मदरसाका सचिव हिफिजुर रहमान । हामीले फेरि चिया थप्यौं । अघिसम्मका हाम्रा आशंकालाई उनले क्षणभरमै मेटाइदिए । उनले सजिलै अनुमति दिए । क्यामरासहितका सरजाम बोकेर भोलि विहानै मदरसा पुग्ने तय भयो ।

  • नयाँ सिल्क रोड: चीन र भारतका स्वार्थबीच नेपाल कहाँ ?

    दक्षिण एसियामा सन् १९९१ देखि नै भारतको व्यापार विस्तार र कनेक्टीभिटीको योजना धेरै सफल हुन सकेन । तिनै छिमेकी मुलुकमा चिनियाँहरुको आर्थिक रुपले राजनैतिक विश्वासपन देखियो, त्यसैले पनि भारतलाई अप्ठेरो परिस्थिति सिर्जना हुन गयो ।

  • ​विगतले हैन वर्तमानले अर्थमन्त्रीको मूल्याङ्कन हुनेछ

    अर्थविद डा.युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएपछि त्यसको तरङ्ग सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा मात्र होइन चोक र चियापसलमा पनि देखिन्छ । दुइपटक योजना आयोगको उपाध्यक्ष अनि एकपटकको गभर्नर बन्दा गरेका राम्रा कामले अर्थमन्त्रीका रुपमा पनि उहाँले राम्रो काम गर्न सक्ने आशा त्यसमा जोडिएको छ ।

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook