-
फेसबुकका संस्थापक जुकरबर्गलाई रुसको संसदमा सम्बोधन गर्न बाेलाइयाे
जेठ १७ – रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।
-
उत्तर कोरीयाली उच्च अधिकारी २० वर्षपछि पुगे अमेरिका
जेठ १७ – अमेरिकासँग हुने भनिएको वार्ताका बारेमा थप छलफल गर्न उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् ।
-
जनकपुरबारेको अभिव्यक्तिमा माफी मागिन् भारतीय विदेशमन्त्री स्वराजले
काठमाडौं, जेठ १५ – भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा भारतीय नागरिकलाई संबोधन गरेको भन्ने आफ्नो भनाईप्रति माफी मागेकी छिन् ।
-
मृत्युपछि पनि आयरल्याण्डमा तरंग ल्याउने सविता !
जेठ १४ – आयरल्याण्डमा एउटा मुराल पेन्टिङ यो हप्ता निकै चर्चामा रहेको छ ।
-
यौन सम्बन्धपछि प्रेमीलाई जिउँदै जलाउने ती रानी !
जेठ १४ – कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्नै भाइलाई मृत्युको घाटसम्म पुर्याइन् । त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाइदिन्थिन् ।
-
स्पाइडरम्यान शैलीमा बालकको उद्धार गर्ने गसामाले फ्रान्सको नागरिकता पाउने
जेठ १४ – पेरिसमा बार्दलीमा झुण्डिरहेको एक बालकलाइ उद्धार गरेर एकाएक प्रख्यात बनेका एक व्यक्तिले फ्रान्सको नागरिकता पाउने भएका छन् ।
-
पाकिस्तानमा साउन ९ गते चुनाव हुने
जेठ १३ – पाकिस्तानमा आउँदो साउन ९ गते आम चुनाव हुने भएको छ । पाकिस्तानी राष्ट्रपति मममून हुसैनले जुलाई २५ अर्थात् आउँदो साउन ९ गते आम चुनाव गर्न सहमति जनाएका छन्
-
उत्तर काेरियाका नेता किम र दक्षिण काेरियाका नेता मुनबीच अाकस्मीक भेटवार्ता
जेठ १२ – उत्तर कोरिया र दक्षिण कोरियाबीच शनिबार दोस्रो पटक आकस्मीक भेटवार्ता भएको छ ।
-
भारतीय रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने
जेठ १२ – राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएका छन् ।
-
बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन रिहा
जेठ १२ – बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् ।
-
भाइचुङले बनाए ‘हाम्रो सिक्किम पार्टी’ : दुई दशकदेखिको पवन चाम्लिङ सरकारलाई कडा चुनौती
जेठ १२ – खेल जगतबाट प्रसिद्धि कमाएका चर्चित भारतीय फुटबल खेलाडी भाइचुङ भुटिया अब राजनीतिक मैदानको दोस्रो इनिङमा उत्रँदैछन् ।
-
‘मी टू’ क्याम्पेनले हार्भे वेन्सटेनलाई प्रहरीसमक्ष आत्मसमर्पण गरायो
जेठ ११ – हलिउडका प्रख्यात अभिनेता हार्भे वेन्सटेनले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
-
कर्नाटकमा कुमारस्वामीले विश्वासको मत पाए : बीजेपीको वाकआउट, दियो बन्दको धम्की
जेठ ११ – भारतको कर्नाटक राज्यको विधानसभामा मुख्यमन्त्री एचडी कुमारस्वामीले विश्वासको मत प्राप्त गरेका छन् ।
-
ट्रम्पको निर्णयले उत्तर कोरिया निराश
जेठ ११ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोन उनसँग हुन लागेको बैठक रद्द गरेकोमा उत्तर कोरियाले निराशा जनाएको छ ।
-
डोनाल्ड ट्रम्पले रद्द गरे किम जोङ उनसँगको वार्ता
जेठ १० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेका छन् ।
-
उत्तर काेरियाले अाणविक हतियार उत्पादन गर्न बनाएकाे सुरुङ उडायाे
जेठ १० – उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्न बनाएको सुरुङ नष्ट गरेको छ ।
-
कोहलीको चुनौती भारतीय प्रधानमन्त्री माेदीले स्वीकारे
जेठ १० – भारतीय केन्द्रीय खेल मन्त्री तथा सूचना प्रसारण मन्त्री राज्यवद्र्धन सिंह राठोरले ट्विटरमा फिटनेस च्यालेन्ज सुरु गरेका छन् ।
-
ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न राष्ट्रपति ट्रम्पलाई न्यायाधीशको आदेश
जेठ १० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि ट्वीटर प्रयोगकर्तालाई ब्लक नगर्न न्यायाधीशले आदेश दिएका छन् ।
-
साहित्यकार रोथको ८५ वर्षको उमेरका निधन
जेठ ९ – अमेरिकाका बरिष्ठ लेखक फिलिप रुथको ८५ वर्षको उमेरमा निधन भएको छ ।
-
तामिलनाडुमा प्रहरीको गोली लागेर ९ जनाको ज्यान गयो
जेठ ८ – भारतको दक्षिणी राज्य तामिलनाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
-
दुई कोरियाबीचका बैठक ठप्प
जेठ ७ – उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन ।
-
भारतीय कूटनीतिज्ञलाई जासुसी गरेकोमा जेल सजाय
जेठ ६ – एकजना भारतीय कूटनीतिज्ञलाई भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको भन्दै तीन वर्षको जेल सजायँ सुनाइएको छ ।
-
राहुलले लगाए माेदीलाई भ्रष्टाचारको आरोप
जेठ ६ – भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार गरेकाे अाराेप लगाएका छन् ।
-
तस्बिरमा राजकुमार ह्यारी र अभिनेत्री मेगनको विवाह
जेठ ५ – बेलायतका राजकुमार ह्यारीले अकेरीकी अभिनेत्री मेगन मोर्कलसँग लगनगाँठो कसेका छन् ।
-
कर्नाटकमा ढल्यो भाजपाको सरकार, राजीनामा दिँदै येदियुरप्पाले भने ‘जित कर आउँगा’
जेठ ५ – भारतको कर्नाटक राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट मुख्यमन्त्रीको सपथ लिएका येदियुरप्पाले राजिनामा दिएका छन् ।
-
विमान दुर्घटनामा सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्यूवामा विमान दुर्घटना हुँदा सयभन्दा बढीको ज्यान गएको छ ।
-
रहस्यमयी तरिकाले सत्ता पल्टिएका भारतीय राजनीतिका ५ घटना
जेठ ५ – भारतीय राजनीतिमा यसभन्दा पहिले पनि सदनमा बहुमत सिद्ध गर्न नसकेर धेरै सत्ता पल्टेका छन् ।
-
अमेरिकाकाे एउटा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : १० विद्यार्थीको मृत्यु
जेठ ५ – अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् ।
-
भारतीय सेना र पाकिस्तानी सेनाबीच जम्मु कश्मीरमा गोली हानाहान
जेठ ४ – भारत र पाकिस्तानको सिमाना जम्मु कश्मीरमा दुई देशका सेनाबीच भिडन्त भइरहेको छ ।
-
कर्नाटकमा बीजेपीलाई झट्का : भोलि सदनमा बहुमत सिद्ध गर्न सर्वोच्चको आदेश
जेठ ४ – भारतको सर्वोच्च अदालतले शनिबार बेलुका ४ बजे कर्नाटकमा भारतीय जनता पार्टी(बीजेपी) सरकारलाई सदनमा बहुमत सावित गर्न आदेश दिएको छ ।
-
बोको हरामका १५ लडाकू मारिए, बन्धक बनाइएका ५३ जना मुक्त
जेठ ४ – नाइजेरियाको विद्रोही समूह बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ ।
-
कर्नाटकमा बीजेपीका मुख्यमन्त्रीको सपथ, कहाँबाट ल्याउँछ ८ सांसद ?
जेठ ३ – मे १५ मा कर्नाटक विधानसभा चुनावको नतिजा आएसँगै सत्ताको खेल रोमाञ्चक मोडमा पुगेको छ ।
-
मलेसियाका पूर्व उपप्रधानमन्त्री जेलमुक्त
जेठ ३ – मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन् ।
-
अमेरिकासँगको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की
जेठ २ – उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ ।
-
जेडीएस फुटाउन एक जना सांसदलाई बीजेपीको सय करोडको अफर !
जेठ २ – कर्नाटक विधानसभा चुनावमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सरकार गठन प्रक्रिया रोमाञ्चक मोडमा पुगेको छ ।
-
कर्नाटकमा नाटक : जेडीएस र कांग्रेस फुटाएरै सरकार बनाउने खेलमा बीजेपी
जेठ २ – कर्नाटक विधानसभा चुनावमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सरकार गठन प्रक्रिया रोमाञ्चक मोडमा पुगेको छ ।
-
उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द
जेठ २ – उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ ।
-
बनारसमा अचानक आकाशेपुल खस्यो : १२ जनाको मृत्यु, दजैनौँ थिचिएको आशंका
जेठ १ – भारतको बनारसमा निर्माणधीन आकाशेपुल खस्दा १२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी मानिसहरु किचिएको आशंका गरिएको छ ।
-
३२ हजार फीटको उचाइमा हावाले विमानको झ्याल फुटाएपछि...
जेठ १ – चीनमा एउटा यात्रुवाहक विमान ३२ हजार फीटको उचाइमा हावाले अगाडिको शिशा उडाएपछि आकस्मिक अवतरण गर्नुपरेको छ ।
-
तोकिएभन्दा २५ सेकेण्ड चाँडै रेल गुडाउँदा यात्रुसँग माफी माग्यो जापानको रेल्वे कम्पनीले
जेठ १ – जापानको एक रेल्वे कम्पनीले रेल निर्धारित समयभन्दा २५ सेकेण्ड छिटो गुडाएकोमा यात्रुहरुसँग क्षमायाचना गरेको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...