-
प्रदुषणको कारण मौसम धुम्म, यसवर्ष गर्मी बढ्ने अनुमान
काठमाडौं, चैत १२ – उपत्यकासहित अरु केही ठाउँको मौसम धुम्मिएको छ । प्रदुषणका कारण शहरी क्षेत्रको मौसम धुम्मिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
-
नदीजन्य वस्तुको अनियन्त्रित निकासीका कारण गाउँ नै जोखिममा
कपिलवस्तु, चैत्र १२ – वाणगंगा नदीबाट नियम विपरित जथाभावी उत्खनन् कार्य भइरहेको छ ।
-
पूर्वी युरोपमा सुन्तला रंगको हिउँ परेपछि...
चैत ११ – पूर्वी युरोपका बासिन्दाहरू हल्का सुन्तला रङ्गको हिमपात भएपछि अचम्ममा परेका छन् ।
-
सिमेन्ट उद्योगको प्रदुषण मापन गर्न सवा करोडको यन्त्र राख्ने सम्झौता
दाङ,चैत्र ११ – वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि दाङको घोराही उप–महानगरपालिका र वातावरण मन्त्रालय वातावरण विभागबीच सम्झौता भएको छ ।
-
चिडियाखानामा हाइकु यात्रा
काठमाडौं, चैत ११ – सदर चिडियाखाना, जावलाखेलमा शनिबार एक हुल हाइजिन (हाइकु रचनाकार) पसे र त्यहाँका पशुपक्षी, बोटविरुवा र वातावरणलाई विषय बनाई सय थान हाइकु रचना गरे ।
-
संखुवासभाको वनमा आगलागी
संखुवासभा, चैत १० – संखुवासभाको खाँदबारी–१, स्थित मालथुम्की सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
-
सप्तरीमा चैते धान रोप्ने चटारो, सिंचाईको व्यवस्था नहुँदा किसान समस्यामा
सप्तरी, चैत ९ – समयमा वर्षा नहुँदा रोपाईँ गर्न नपाएका सप्तरीका किसानहरुलाई यतिबेला चैते धान लगाउन चटारो परेको छ । चैते धान रोपाईँका लागि किसानहरु विहानदेखि साँझसम्म खेतमै व्यस्त हुने गरेका छन् ।
-
आज मौसम दिवस, पश्चिमी पहाडी भेगमा पानी पर्ने सम्भावना
काठमाडौं, चैत ९ – ‘वेदर रेडी क्लाइमेट स्मार्ट’ भन्ने नाराका साथ शुक्रबार विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।
-
पश्चिमी वायूको प्रभावका कारण देशका केही भागमा पानी र हिमपात
काठमाडौं, चैत ८ – पश्चिमी वायूको प्रभावका कारण पश्चिमका केही क्षेत्रमा पानी परेको छ ।
-
वन जोगाउन उपभोक्ताको घरघरमा ग्यास चुलो उपहार
सल्यान, चैत ८ – वन जंगलको बिनासको कारण विभिन्न प्रकारका प्राकृतिक विपत्तिहरु बढ्दै गइरहेका बेला वन जोगाउन सल्यानको एक सामुदायिक वन समितिले एउटठा अभियान थालेको छ ।
-
विश्व पानी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, चैत ८ – ‘प्रकृतिको लागि पानी’ भन्ने नाराका साथ बिहीबार विश्व पानी दिवस मनाइँदैछ ।
-
प्राणीशास्त्र केन्द्रीय विभागका विद्यार्थीले मनाए विश्व भँगेरा दिवस
काठमाडौँ, चैत ६ - विश्व भँगेरा दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका विद्यार्थीले चरा अवलोकन गरेका छन् ।
-
अतिक्रमण रोक्न ‘कबुलियति वन’
काभ्रे, चैत ६ – जिल्लामा सामुदायिक वन अतिक्रमण नरोकिएपछि अतिक्रमण भएको ठाँउलाई कव्लियति बन बनाइएको छ ।
-
बझाङमा देखा पर्यो रानीखेत रोग
बझाङ, चैत ५ – बझाङको जयपृथ्वी नगपालिका भित्र रानीखेत रोग देखा परेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
-
पानी नपरेपछि कृषक चिन्तित
पाँचथर, चैत ४ – बालि लगाउने बेला समयमै पानी नपरेपछि पाँचथरका कृषक चिन्तित बनेका छन् ।
-
८ महिनामा ३५ हजार पशुमा ‘कृत्रिम गर्भाधान’
चितवन, चैत ४ – गाई, भैंसीलाई कृत्रिम रुपमा गर्भाधान गराउने सेवा चितवनमा प्रभावकारी बन्दै गएको छ ।
-
घाँसको विउबाटै वार्षिक १० लाख आम्दानी
तेह्रथुम, फागुन ३० - पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् ।
-
फलफूल उद्योगमा समृद्धि खोज्दै गाउँका तन्नेरी
ओखलढुंगा, फागुन ३०– मानेभन्ज्याङ गाउँपालिका–४ पंखुका राजकुमार राईलाई दिनभरी गाउ“को सहकारी, खेतीपाती, घरको कामपछि बचेको समय अचार उद्योगमा दिँदै फुर्सद हुदैन् ।
-
डढेलोको जोखिम कम गर्न डोटी वनले सुरु गर्याे संरक्षण अभियान
डोटी, फागुन ३० – सुख्खायाम सुरु भएसँगै डोटीका वनमा डढेलोको जोखिम बढ्न थालेको भन्दै जिल्ला वन कार्यालय डोटीले जोखिम न्यूनीकरणका लागि अभियान थालेको छ ।
-
इलाममा मौरी रिसर्च सेन्टर स्थापना हुने
इलाम , फागुन २९ – इलामको रोङ्ग गाउँपालिकाले मौरी पालन व्यवसाय प्रवर्धन र मौरी रिसर्च सेन्टर स्थापना गर्ने भएको छ ।
-
असिनाले ढाकेको गुफापोखरी र गुफाबजार (फोटोफिचर)
तेह्रथुम, फागुन २८ – असिनाले सेताम्मे बनेको गुफापोखरी आसपास आन्तरिक पर्यटकहरु रमाइरहेका देखिन्थे ।
-
स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित वर्षा
काठमाडाैं २७ – स्थानीय वायुको प्रभावका कारण अहिले काठमाडौंसँगै देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।
-
मकैमा घोगा छ, दाना छैन
पर्सा, फागुन २७ – सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–१, मधुवन मथवलका किसानले लगाएको मकैबाली बिग्रिएका कारण किसानहरु मर्कामा परेका छन् ।
-
वायु प्रदुषण बढ्यो
काठमाडौं, फागुन २७ – पानी नपर्दा वायु प्रदुषण बढेको छ ।
-
मकैका २६ जात सिफारिस, ६ जात सूचिबाट हटाइयो
चितवन फागुन २३ – राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले २६ जातको मकैको विउ सिफारिस गरेको छ । अहिलेसम्म ३२ जात सिफरिस गरिएकोमा ६ जातलाई सूचिबाट हटाइएको छ ।
-
खप्तड राष्ट्रिय निकुञ्जमा चोरी शिकारी रोकिएन
डोटी, फागुन २५ – सुदूरपश्चिमको पर्यटकिय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारी तथा काठ तस्करी रोकिएको छैन ।
-
चितवनमा ६ सय ३६ प्रजातीका चरा, चरा हेर्न अाउने पर्यटक बढे
चितवन, फागुन २४ – चितवन बाघ, गैंडा हात्ती मात्र होइन चराको पनि गन्तव्य बन्दै गएको छ । विश्वमा रहेका ८ सय ८७ प्रजातीका चरा मध्ये चितवनमा ६ सय ३६ प्रजातीका चरा पाइन्छ । नेपालमा आउने पर्यटकमध्ये ४ प्रतिशत चरा हेर्न मात्र आउने गरेका छन् ।
-
मनाङ र मुस्ताङका लुलु गाईको चितवनमा संरक्षण
चितवन, फागुन २३ – हिमाली क्षेत्र मुस्ताङ र मनाङमा मात्रै पाइने लुलु गईको संरक्षण गर्न चितवनमा अनुसन्धान सुरु गरिएको छ ।
-
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ४३ वन्यजन्तु मरे, घाइतेलाई बचाउनै कठीन !
चितवन, फागुन २३ – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ४३ वटा गैँडा मरेका छन् ।
-
सौराहामा नेपालकै पहिलो वन्यजन्तु अस्पताल निर्माण कार्य अन्तिम चरणमा
घाइते र रोगी वन्यजन्तुको उपचारका लागि बनाइएको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
-
इलामबाट ७२ करोडभन्दा बढी दुग्धजन्य पदार्थको निर्यात
जिल्ला पशु सेवा कार्यलय इलामले दिएको तथ्याङ्क अनुसार जिल्लाबाट यस वर्ष दुग्धजन्य पदार्थ घ्यू र छुर्पी मात्र जिल्लाबाट ७२ करोड १९ लाख रुपैयाँ बराबरको निर्यात भएको पाइएको छ ।
-
जर्सी गाईपालनमा आकर्षित बन्दै बझाङका कृषक
बझाङ, फागुन २१ – बझाङका कृषकहरु जर्सी गाई पालनमा लागेका छन् । जर्सी गाईबाट स्थानिय गाई र भैँसीको भन्दा बढी दुध उत्पादन हुने र फाइदा निकै भएपछि देवल गाउँका प्राय सबै मानिसहरु गाई पालनतर्फ आकर्षित भएका छन् ।
-
कृषकलाई पुरस्कृत गर्न अक्षय कोषको स्थापना
पाँचथर, फागुन २० – पाँचथर फिदीमका व्यावसायी सूर्यकुमार निरौलाले जिल्लाका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नको लागि अक्षय कोषको स्थापना गर्नुभएको छ ।
-
पर्यटन गतिविधि बढाउन खप्तडमा होमस्टेको तयारी
डोटी, फागुन २० – सुदूरपश्चिमको पर्यटनको मुटुका रुपमा चिनिने खप्तडमा पर्यटन गतिविधि बढाउन खप्तड प्रवेशद्वार बगलेकमा होमस्टे सञ्चालनको तयारी थालिएको छ ।
-
सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने
काठमाडौं, फागुन २० – सुदूरपश्चिमका केही ठाउँमा आज हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् ।
-
सुर्खेतमा दुर्लभ वन्यजन्तु सालक भेटियो
सुर्खेत, फागुन १८ – सुर्खेतमा दुर्लभ वन्यजन्तु सालक फेला परेको छ ।
-
प्रिमनसुन सुरु, पहाडी भेगमा पानी पर्ने सम्भावना
काठमाडौं, फागुन १८ – प्रिमनसुन सुरु भएको छ । बिहीबारदेखि प्रिमनसुन सुरु भएको हो ।
-
कर्णाली प्रदेशलाई अर्गानिक बनाइने
सुर्खेत, फागुन १७ – कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश गराउनका लागि आधार तयार गर्न छलफल सुरु भएको छ ।
-
रसुवाको गत्लाङमा २५ मेट्रिक टन सिमी उत्पादन
रसुवा, फागुन १७ – स्थानीय जातको सिमीले राम्रो बजार पाउन थालेपछि रसुवाको गत्लाङका कृषक त्यसतर्फ आकर्षित भएका छन् ।
-
मेघ गर्जनसहित पानी पर्ने सम्भावना
काठमाडौं, फागुन १६ – आज पहाडी भेगका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...