-
उखु किसान र चिनी उद्योगीको वार्ता निष्कर्षविहीन
महोत्तरी, जेठ १७ – उखु उत्पादक कृषक संघ महोत्तरीका प्रतिनिधि र एभरेष्ट चिनी उद्योग रामनगरका प्रतिनिधिबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।
-
अलैँचीको बिरुवाको मूल्य ताेकियाे, बिरुवाको मूल्य घट्यो
लमजुङ, जेठ ११ अलैँचीको बिरुवाको मूल्य निर्धारण गरिएको छ ।
-
गुलियो चिनीको तीतो नालिबेली : आयातित चिनीले किसान मारमा
किसान र स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै आयातित चिनीमा बढाइएको भन्सारदर सरकारलाई निल्नु न ओकल्नु भएको छ ।
-
देशका धेरै ठाउँमा वर्षा, दिनभर मौसम बदली हुने
काठमाडौं, जेठ १० – उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । आज दिनभर नै मौसम बदली हुने मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।
-
चितवनमा बर्डफ्लू : ११ हजार कुखुरा मारियो, ७० लाख क्षति
चितवन, जेठ ७ – चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।
-
भारतीय पाउडर दुधले बजार लियो, विक्रि हुन छोड्यो किसानले उत्पादन गरेको दुध
चितवन, जेठ ७ – दुध विक्री नहुदा कृषकहरु समस्यामा परेका छन् ।
-
यातायातका साधन नहुँदा बारीमै कुहियो तरकारी
अर्घाखाँची, जेठ ५ – अर्घाखाँची र गुल्मीको सिमानामा पर्ने पाणिनी गाउँपालिका वडा नम्बर–३, फर्सवामा तरकारी बिक्री नहुँदा बारीमै कुहिन थालेका छन् ।
-
भारतबाट उद्धार गरि ल्याइएकाे 'केटाे'लाई पनि खाेरमा राखियाे
चितवन, जेठ ५ – भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैँडाको बच्चा (केटो) लाई पनि ‘पिट बोमा’ (सानो खोर)मा राखिएको छ ।
-
बाग्मती सफाई महाअभियान : ५ वर्ष पूरा, १८ हजार मेट्रिकटन फोहोर उठाइयो
काठमाडौं, जेठ ५ – बाग्मती सफाई महाअभियानले आज ५ वर्ष पूरा गरेको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानका क्रममा आजसहित बाग्मती सफाईमा २ सय ६२ औं हप्ताको सफाई अभियान भएको छ ।
-
चितवनका कुखुरामा बर्डफ्लु देखियो
चितवन, जेठ ४ – चितवनमा बर्डफ्लु देखापरेको छ ।
-
कालिमाटी तरकारी बजार कब्जा गर्नेलाई हटाउँदै सिण्डिकेट तोडिन्छ : मन्त्री खनाल
काठमाडौं, जेठ १ – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तरकारीमा रहेको सिण्डिकेट समाप्त पार्ने बताउनुभएको छ ।
-
बिहानपख मौसम सफा भए पनि दिउँसो केही ठाउँमा पानी पर्ने
काठमाडौं, जेठ १ – उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला मौसम सफा छ । तर दिउँसोपख बदली हुने र केही ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् ।
-
वैशाखे झरी पर्दा मौसमविदले शौचालय जाने फुर्सद पनि पाएनन् !
काठमाडौं, वैशाख ३१ – रातिदेखिको वर्षाका कारण खहरे खोलाहरुमा बाढी आएको छ । ठाउँमा ठाउँमा पहिरो गएको छ ।
-
भोलिसम्म देशभरको मौसम यस्तै हुने, अब ट्वीटरबाटै मौसम अपडेट
काठमाडौं, वैशाख ३१ – उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । आज बेलुकीसम्म देशभरको मौसम बद्ली हुने मौसमविद्को अनुमान छ ।
-
आज र भोलि देशभर मौसममा बदली
काठमाडौं, वैशाख ३० – पूर्वमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि धेरै ठाउँको मौसम बदली भएको छ ।
-
कुकुरको टोकाइले भाले रेडपाण्डा मर्याे
इलाम, वैशाख २९ – इलाममा दुईवटा कुकुरको टोकाइले भाले रेडपाण्डा मरेको छ ।
-
पानी नभएको खोलामा करोडौंको ड्याम
सप्तरी, वैशाख २९ – सप्तरीको रुपनी गाउँपालिकामा रहेको दुधैला खोलामा करोडौं लगानीको हेड ड्याम निर्माण गरिएको छ ।
-
मौसम परिवर्तनको असर, बाजुरामा पुुसमै स्याउ फूले
बाजुरा, वैशाख २७ – ‘डिलभिटा तिनताउन हुँदोबीच धानबाली, म सम्झिँदा फल्न्याँदाल अहिले भयो खाली ।’
-
४३ कृषक समूहलाई मोबाइलसँगै कृषि उपकरण वितरण
डोटी, वैशाख २७ – डोटीका विभिन्न ४३ वटा कृषक समूहलाई मोबाइलसहित कृषिसम्बन्धी उपयोगी सामग्री एवं उपकरणहरु वितरण गरिएको छ ।
-
हावाहुरीले वृद्धको मृत्यु, जस्ता र टायलका घरका छाना उडायो
सिरहा, वैशाख २६ – बुधबार बिहानीपख आएको हावाहुरी र वर्षाले सिरहाको विभिन्न गाँउ, टोलमा ठूलो क्षति पुगेको छ ।
-
हरियो चियाको लागत मूल्य तोकियो, किसान ढुक्क
इलाम , वैशाख २६ – इलाममा उत्पादित हरियो चियापत्तिको लागत मूल्य निर्धारण गरिएको छ ।
-
नेपाली चिया निर्यातमा भारतीय पक्षको अवरोध
इलाम , वैशाख २६ – नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध पुर्याएका छन् ।
-
कुकुरको स्थायी बन्ध्याकरण सुरु
मकवानपुर, वैशाख २४ – हेटौंडामा कुकुरको संख्यामा अत्यधिक वृद्धि भएपछि कुकुरकै स्थायी बन्ध्याकरण गर्न थालिएको छ ।
-
किसानको पसिनामाथि असिना (तस्बिरसहित)
चितवन वैशाख २४ – आइतबार साँझको समयमा चलेको हावाहुरीसँगैको असिनापानीले वर्षभरीको किसानको मिहिनेत सखाप भएको छ ।
-
भटमास फल्ने फाँटमा ईंटा खेती (३६० डिग्री भिडियो)
काठमाडौं, वैशाख २४ – ललितपुरको बुङमति नजिकैको डटिफाँटमा पहिले भटमास खेती हुन्थ्यो ।
-
गाडीको ठक्करबाट ७५ किलोको मृग मर्याे
नवलपरासी, वैशाख २४ – नवलपरासीको कावासोती नगरपालिका–२ मा पूर्व पश्चिम राजमार्गमा गाडीको ठक्करबाट एउटा मृग मरेको छ ।
-
सरकारको ५ बर्षीय कृषी रणनीति : गाउँगाउँमा वैज्ञानिक, घरघरमै गाईभैंसी !
काठमाडौँ, बैशाख २३ – सरकारले गाउँगाउँमै कृषि वैज्ञानिक र घरघरमै पशुपालन कार्यक्रम अगाडी बढाउने दाबी सहितको कृषी रणनीति सार्वजनिक गरेको छ ।
-
निकुञ्जको जंगलमा आगलागी
रसुवा, वैशाख २३ – लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा आज मध्याह्नदेखि आगलागी भएको छ ।
-
मौसममा फेरि बदली
काठमाडौं, वैशाख २३ आजदेखि मौसममा सुधार हुने भनिए पनि मौसम बदली भएको छ ।
-
अब नेपालमै रुखको पनि एक्स रे
कपिलवस्तु, वैशाख २२ –रुखको खोक्रोपना पत्ता लगाउन नेपालमै पहिलोपटक रुखको एक्स रे गर्ने प्रविधि भित्र्याईएको छ ।
-
साइबेरियन चराले महोत्तरीको गौशाला सेताम्मे (तस्बिरमा)
महाेत्तरी, वैशाख २० – साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ ।
-
मध्यरातमा केरा फडाँनी गरेको शंकामा केही पक्राउ
चितवन, वैशाख २० – मध्यरातमा केरा बगानमा छिरेर तीन हजार भन्दा बढी केराको बोट ढालेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् । अनुसन्धानको क्रममा रहेकाले उनीहरुको नाम प्रहरीले सार्वजानिक गरेको छैन ।
-
डेढ गुणा बढी उत्पादन हुने दुधे च्याउ
काठमाडौं, वैशाख २० – न धेरै बोसो, न धेरै चिल्लो पिरो । प्रशस्तै मात्रामा प्रोटिन, भिटामिन र खनिज तत्व भएको च्याउ सबैले खान मिल्ने तरकारी हो ।
-
मौसम अझै केही दिन नखुल्ने
काठमाडौं, वैशाख २० – अबका केही दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
-
अझै केही दिन पानी पर्ने
काठमाडौं, वैशाख १९ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् ।
-
चीन पठाउने गैँडाका दुई केटाकेटी निकुञ्जको नियन्त्रणमा
चितवन, १८ वैशाख – नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका गैँडाका दुई केटाकेटी नियन्त्रणमा लिएको छ ।
-
यसरी मध्यरातमा ३ हजार केराको बोट ढाल्ने को होला ?
चितवन, वैशाख १८ – मध्यरातमा केरा बगानमा छिरेर तीन हजारभन्दा बढी केराको बोट ढाल्ने को होला ?
-
चिडियाखाना पसेका पर्यटकले मयूरको प्वाख नै तानिदिएपछि...
वैशाख १७ – चीनको एक चिडियाखानामा आउने पर्यटकहरुले मयूरको प्वाख चुडाएर लगेपछि त्यहाँको प्रशासनले मयूर हेर्ने २ जना थप स्टाफ थप्ने भएको छ ।
-
दुर्छिममा मकै बीउ बिजन केन्द्र बन्ने
खोटाङ, वैशाख १७ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मामा मकै बीउ बिजन केन्द्र स्थापना हुने भएको छ ।
-
यो वैशाख हो कि असार ?
केही दिनदेखि लगातार मौसम बदली भएको छ । मौसम धुम्म हुन्छ, एकैछिनमा घाम लाग्छ, फेरि बादल देखिन्छ र पानी पर्छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...