-
गुगलको डुडलमा सगरमाथा र गणतन्त्र दिवस
जेठ १५ – सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवसको अवसरमा विशेष डुडल सार्वजनिक गरेको छ ।
-
टेलिकमका डाटा प्रयोगकर्ता करोड नाघे
काठमाडौं, जेठ ८ – नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् ।
-
आजदेखि बाईबाई लोडसेडिङ
काठमाडौं, वैशाख ३१ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ ।
-
चालु आर्थिक वर्षको नौ महिनामा टेलिकमको खुद मुनाफा ११ अर्ब रुपैयाँ
काठमाडौं वंशाख ३१ – नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ ।
-
सावधान ! तपाईँको फेसबुक अरु कसैले त चलाएको छैन ? समाधानकाे उपाय छ
वैशाख २४ – कतै तपाईँको फेसबुकको पासर्वड अरुलाई त थाहा छैन ? तपाईँको फेसबुक तपाईँले थाहा नपाइकन कसैले लुकेर त चलाइराखेको छैन ।
-
वन क्षेत्रबाट एक लाखलाई राेजगार दिन सकिन्छ : मन्त्री बस्नेत
बर्दिया, वैशाख २४ – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले एक वर्षभित्रमा वन क्षेत्रबाट मात्रै कम्तीमा एक लाख जनालाई रोजगारी दिने बताउनु भएको छ ।
-
कम्पनको बारेमा अध्ययन गर्न मङ्गल ग्रहमा ‘इनसाईट’ यान प्रक्षेपण
वैशाख २३ – अमेरिकी अन्तरीक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ ।
-
दाङमा आविष्कार केन्द्र खोल्ने इच्छा छ : महावीर पुन
दाङ, वैशाख – १६ – म्यागसेसे पुरस्कार विजेता महावीर पुनले दाङको तुलसीपुरमा आविष्कार केन्द्र खोल्ने बताउनुभएको छ ।
-
नुवाकोटमा नेपालकै ठूलो सोलार प्लान्टको निर्माण सुरु
नुवाकोट, वैशाख १४ –उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ९ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आउँदो १० वर्षमा नेपालमै १० हजार मेगावाट विद्युत आवश्यक पर्ने बताउनु भएको छ ।
-
ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर
काठमाडौं, वैशाख ६ – सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB प्रस्तुत गर्ने भएको छ ।
-
बाँदरबाट हामीले पैसाको बारेमा के सिक्न सक्छौँ ?
वैशाख ६ – पैसाको बारेमा के हामी बाँदरसँग केही सिक्न सक्छौँ ? कसरी खर्च गर्ने ? कस्तो जोखिम लिने ? कहाँ लगानी गर्दा फाइदा हुन सक्छ ? के हामी पैसाको बारेमा यी प्रश्न हरुको उत्तर बाँदरसँग सिक्न सक्छौँ ।
-
ट्विटरमा यस्तो समस्या देखियो !
वैशाख ४ – सामाजिक सञ्जाल ट्विटरमा प्राविधिक समस्या देखिएको छ ।
-
रसुवागढी नाकामा सीसीटीभी जडान
रसुवा, वैशाख ३ – नाकामा हुन अवैध क्रियाकलाप रोक्नका लागि १२ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।
-
टेलिकमका नयाँ अफरै अफर
काठमाडौं, वैशाख ३ – नेपाल टेलिकमले सोमबारदेखि थप सुविधाको लागि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ ।
-
के हो नयाँ वर्षदेखि फेसबुक बन्द हुन्छ भन्ने हल्ला ?
काठमाडौं, चैत ३० – सूचना तथा सञ्चार मन्त्रालयले नयाँ वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाइने भनी आएको हल्ला निराधार भएको प्रष्ट पारेको छ ।
-
एनसेलले ल्यायो यस्ताे डेटा प्याक, बोनसमा दैनिक १ घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ
काठमाडौं, चैत्र २८ – एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘अल टाइम डेटा प्याक’लाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ ।
-
नयाँ वर्षमा सामसङको ‘अफर बबाल’!
काठमाडौं, चैत २३ – नेपालको सर्वाधिक विक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै “२०७५ साल सामसङ अफर बबाल” अफर घोषणा गरेको छ ।
-
एकै पटक १३७२ रोबोटको ‘डान्स’, बन्यो ‘वर्ल्ड रेकर्ड’ (भिडियोसहित)
चैत १९ – इटलीको रोममा एक हजार ३ सय ७२ रोबोटले संगीतको धुनमा एकै पटक नाचेर गिनिज बुक अफ् वर्ल्ड रेकर्ड कायम गरेका छन् ।
-
त्याङगङ–१, स्पेश स्टेशन प्रशान्त महासागरमा खस्यो
चैत १८ – चीनले अन्तरिक्षमा पठाएको त्याङगङ–१ स्पेश स्टेशन दक्षिण प्रशान्त महासागरभन्दा माथि निश्क्रिय भएको छ ।
-
एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना
काठमाडौं, चैत १९ – एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।
-
चीनको त्याङगङ–१ स्पेश स्टेशन सोमबार पृथ्वीमा खस्ने
चैत १८ – चीनले अन्तरिक्षमा पठाएको त्याङगङ–१ स्पेश स्टेशन २४ घण्टाभित्र वायुमण्डलमा आइपुग्ने युरोपियन स्पेश एजेन्सीले अनुमान गरेको छ ।
-
वायु प्रदुषणको जानकारी दिन ‘सफा हावा एप’ सार्वजनिक
काठमाडौं, चैत १५ – वायु प्रदुषणको जानकारी दिने ‘सफा हावा एप’ काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।
-
काठमाडौंका सडकमा अत्याधुनिक ट्राफिक लाइट : पैदलयात्रुलाई अलमलसँगै सजिलो
अनामनगरका शिवकुमार रम्तेललाई बानेश्वर चोकमा सडक पार गर्नु थियो । उहाँ ट्राफिकको इशारा कुरेर बसेको १५ मिनेट भैसकेको रहेछ ।
-
सामसुङ एस–९ र एस–९ प्लस नेपाली बजारमा
काठमाडौं, चैत १३ – सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको वितरण सुरु गरेको छ ।
-
अब फोन गरेकै भरमा भात पाक्ने....
रुकुम (पश्चिम), चैत १० – मुसीकोट नगरपालिका–११, चलाक्चाका वसन्त ओली उमेरले २१ वर्ष पुग्नुभयो ।
-
टेलिकमको अवरुद्ध मोबाइल सेवा सुरु
काठमाडौं, चैत ८ – बिहानैदेखि नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको समस्या समाधान भएको छ ।
-
टेलिकमको मोबाइल सेवामा समस्या
काठमाडौं, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ ।
-
जुकरबर्गले मागे माफी, बन्द होला त फेसबुक !
चैत ८ – क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएको पाँच दिनपछि फेसबुकका मालिक मार्क जुकरबर्गले मौनता तोडेका छन् ।
-
रोबोट सोफियाले भनिन् - भ्रष्टाचारकाे अन्त्य गर्न प्रविधिले सहयाेग गर्छ
चैत ७ – साउदी अरेबियाबाट नागरिकता प्राप्त गरेकी रोबोट सोफिया नेपाल आएकी छिन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसर डेभलपमेन्ट’ कन्फेरेन्समा सहभागी हुन सोफिया बुधबार नेपाल आएकी हुन् ।
-
चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली बने जोशी
काठमाडौं, चैत ६ – ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक...’ नेपाली समाजमा लोकप्रिय महाकवि लक्ष्मी प्रसाद देवकोटाद्वारा रचित कविताको यस हरफलाई काठमाडौं मखनका रमेशकुमार जोशीले सार्थक तुल्याउनुभएको छ ।
-
साउदी अरबको नागरिकता पाउने रोबोट सोफिया नेपाल आउँदै
काठमाडौं, चैत ६ – विश्वमै पहिलो पल्ट नागरिकता पाएकी रोबोट सोफिया नेपाल आउने भएकी छिन् ।
-
कतै फेसबुकमा तपाईंको व्यक्तिगत जानकारी चोरिएको त छैन ?
चैत ६ – करोडौँ प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी भएको समाचार सार्वजनिक भएसँगै फेसबुकको शेयर ह्वात्तै घटेको छ ।
-
मार्च २३ देखि नेपाली बजारमा ग्यालेक्सी एस नाइन र एस नाइन प्लस
काठमाडौं, फागुन २९ – नेपालको सबैभन्दा विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले नेपाली बजारमा आफ्ना स्मार्टफोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लस बजारमा ल्याउने भएको छ ।
-
अमेजनले बनाएको स्पिकर आफै हाँसेपछि...
फागुन २५ – अमेजनको चर्चित होम स्पिकर इकोमा जडित आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम(एआई) ले यसका प्रयोगकर्तालाई हैरान बनाएको छ ।
-
ग्यालेक्सी नोट ८ किन्दा उपहार र सुविधाको बहार
काठमाडौं, फागुन २२ – सामसुङले ‘ग्यालेक्सी नोट ८’ को खरिदमा उपहारसहित विभिन्न सुविधाहरु उपलब्ध गराउने भएको छ ।
-
चन्द्रमामा पनि फोरजी नेटवर्क !
फागुन १८ – संसारका कतिपय स्थानमा फोरजी नेटवर्क पुगेको छैन तर वैज्ञानिकहरुले चन्द्रमामा फोरजी नेटवर्क पर्याउने महत्वकांक्षी योजना अघि बढाएका छन् ।
-
अन्तराष्ट्रिय प्रविधि सम्मेलन सम्पन्न
काठमाडौँ, फागुन १७ – दश दिन लामो एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन बुधबार सम्पन्न भएको छ ।
-
होलीको अवसरमा टेलिकमको छुटैछुट
काठमाडौं, फागुन १६ – होलीको अवसरमा नेपाल टेलिकमले ग्राहकलाई छुट दिने भएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...