-
एनएसजेएफ अर्वाड : उत्कृष्ट प्रशिक्षक क्रिकेटकै जगत टमाटा
काठमाडौं, जेठ ३ – नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफ स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक बनेका छन् ।
-
सन्दीप बने वर्षकै उत्कृष्ट युवा खेलाडी
जेठ ३ – क्रिकेटर सन्दीप लामिछाने एनएसजेएफ स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्।
-
चेन्नईसँगको खेलमा सन्दीपले कति विकेट लेलान् ?
काठमाडौं, जेठ ३ – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पछिल्लो समय चर्चामा रहेका छन् ।
-
कर्णाली प्रिमियर लिग (केपीएल) आजबाट सुरु
सुर्खेत, जेठ ३ – कर्णाली प्रिमियर लिग (केपिएल) बिहीबारबाट सुरु भएको छ ।
-
मण्डेलाको शतवार्षिकीमा आयोजित फुटबलको उपाधि बार्सिलोनालाई
जेठ ३ – ‘मण्डेला सेन्तेनारी’ फुटबलको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको छ ।
-
एथ्लेटिको मड्रिडले जित्यो युरोपा लिगको उपाधि
जेठ ३ – युरोपा लिगको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले जितेको छ । मार्सेललाई ३–० ले हराउँदै एथलेटिकोले तेस्रो युरोपा लिग उपाधि जितेको हो ।
-
आईपीएलमा अघि बढ्दै मुम्बई, पञ्जाव ३ रनले पराजित
जेठ ३ –आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले रोमाञ्चक जितसँगै महत्वपूर्ण २ अंक थपेको छ । बुधबार रातिको खेलमा मुम्बइले किंग्स इलाभेन पञ्जावलाई ३ रनले हराएको हाे ।
-
थ्रीस्टार उदयपुर गोल्डकपको फाइनलमा
उदयपुर, जेठ २ – थ्रीस्टार क्लब उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
-
असोज १३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने
काठमाडौं, जेठ २ – लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज ३ गतेदेखि हुने भएको छ ।
-
तेन्जिङ–हिलारी म्याराथनमा २ सय धावक सहभागी हुने
काठमाडौं, जेठ २ – यो वर्षको तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनमा २ सयभन्दा धेरै धावकको सहभागिता हुने भएको छ ।
-
सन्दीपको फड्को : वेष्ट इन्डिजविरुद्ध लर्डसमा खेल्ने
काठमाडौं, जेठ २ – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले एकपछि अर्को सफलता हासिल गर्दै गएका छन् ।
-
वर्षकै उत्कृष्ट बने म्यान्चेष्टर सिटीका प्रशिक्षक
जेठ २ – लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको छ ।
-
आईपीएल क्रिकेट : राजस्थानमाथि कोलकाताको जित
जेठ २ – आईपीएल क्रिकेटमा कोलकाताले राजस्थानलाई ६ विकेटले पराजित गरेको छ ।
-
पुलिसलाई हराउँदै सुनसरी ११ उदयपुर गोल्डकपको सेमिफाइनलमा
उदयपुर, जेठ १ – सुनसरी–११ उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
-
मणि शाहलाई श्रद्धाञ्जली दिन रंगशालामा शुभचिन्तकको बाक्लो उपस्थिति (भिडियाे)
काठमाडौं, जेठ १ – नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान मणि शाहलाई मंगलबार श्रद्धाञ्जली दिइएको छ ।
-
पीएसजीले ल्यायो नयाँ प्रशिक्षक
जेठ १ – जर्मन क्लब बोरसिया डर्टमन्डका पूर्व प्रशिक्षक थोमस टुचेल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनको प्रशिक्षकमा नियुक्त भएका छन् ।
-
म्यान्चेस्टर सिटीले यसरी मनायो जितको खुशी
जेठ १ – इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले समर्थक माझ ट्रफी भिक्ट्री परेड गरेको छ ।
-
यस्तो छ विश्वकप फुटबलका लागि ब्राजिलको टोली
जेठ १ – चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ ।
-
फुटबलका लिजेण्ड शाहको अन्त्येष्टि आज गरिने
काठमाडौं, जेठ १ – नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने भएको छ ।
-
पञ्जाबमाथि बेंग्लोरको सहज जित
जेठ १ – इण्डिन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार राति भएको लो स्कोरिङ म्याचमा बेंग्लोर विजयी भएको छ ।
-
प्रधानमन्त्री ओलीलाई जिग्रीको पत्र : हामी आफै रंगशाला बनाउछौँ भन्दा निर्णय लिन किन ढिला ?
काठमाडौं, वैशाख ३१ – नेपाली क्रिकेटले छोटो समयमै ऐतिहासिक सफलता पाएको छ ।
-
सागमा अन्तिम सेकेण्डमा भारतविरुद्ध गोल गरेर हिरो बनेका थिए मणि शाह
काठमाडौं, वैशाख ३१ – उपचारका क्रममा निधन भएका मणि शाह नेपाली फुटबलकै अभूतपूर्व प्रतिभा हुन् ।
-
नेपाली फुटबलका लिजेण्ड शाहको अन्त्येष्टि मंगलबार गरिने
काठमाडौं, वैशाख ३१ – नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको सोमबार दिउँसो निधन भएको छ ।
-
रहेनन् चर्चित नेपाली फुटबलर मणि शाह
काठमाडौं, वैशाख ३१ – नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निधन भएको छ ।
-
पूर्व नेपाली फुटबलर मणि शाह अस्पताल भर्ना
काठमाडौं, वैशाख ३१ – पूर्व नेपाली फुटबलर मणि शाह अस्पताल भर्ना भएका छन् ।
-
को–को परे एनएसजेएफ अवार्डको मनोनयनमा ?
काठमाडौं, वैशाख ३१ – नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत बाँकी चार विधाका खेलाडीको मनोनयन सोमबार सार्वजनिक गरेको छ ।
-
हाइटी पुगेर तयार पारिएको विश्वकपको ‘थिम सङ’ (भिडियो)
काठमाडौं, वैशाख ३१ – फिफा विश्वकप फुटबल २०१८ का लागि कोकाकोलाले आफ्नो प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ ।
-
एक गोल थप्न नसक्दा टुट्यो बार्सिलोनाको सपना
वैशाख ३१ – स्पेनिस लालिगा फुटबलको सिंगो सिजन अपराजित रहने बार्सिलोनाको सपना चकनाचुर भएको छ ।
-
स्टोक, वेष्टब्रम र स्वान्सी रेलिगेशनमा
वैशाख ३१ – स्टोक सिटीसँग पराजित हुँदै स्वान्सी सिटी रेलिगेशनमा परेको छ ।
-
२२ वर्षको अन्तिम खेलमा वेङ्गरलाई सान्त्वना खुशी
वैशाख ३१ – प्रियिमर लिग फुटबलमा आर्सनलले हडल्सफिल्ड टाउनलाई १–० ले हराएको छ ।
-
चेल्सीले युरोपा कप मै चित्त बुझाउनुपर्ने
वैशाख ३० – साविक विजेता चेल्सी च्याम्पियन्स लिग फुटबलको अर्को सिजनका लागि भने छनोट हुन असफल भएको छ ।
-
लिभरपुल च्याम्पियन्स लिगमा
वैशाख ३१ – च्याम्पियन्स लिगको जारी सिजनको उपाधिका लागि रियल मड्रिडसँग खेल्न लागेको लिभरपुलले अर्को सिजनको च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित गरेको छ । शनिबार रातिको खेलमा ब्राइटन एण्ड होभ अल्विअनलाई ४–० ले हराउँदै लिभरपुलले प्रिमियर लिगमा चौथो अर्थात च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित गरेको हो । लिभरपुलको जितमा मोहमद सलाह, डेजान लोभरेन, डोमिनिक सोलान्के र एन्ड्रु रोबर्टसनले गोल गरेका थिए । लिभरपुलले ७५ अंक जोडेको छ ।...
-
प्रिमियर लिगको अन्तिम मिनेटमा गोल गर्दै सिटीले बनायो कीर्तिमान
वैशाख ३१ – इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा जित हात पार्दै म्यान्चेष्टर सिटीले एक सय अंकको कीर्तिमान बनाएको छ ।
-
आईपीएल : मुम्बई ७ विकेटले पराजित
वैशाख ३१ – आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ ।
-
राष्ट्रिय भलिबल प्रतियोगितामा प्रदेश ७ र प्रदेश ४ बाहिरियो
रोल्पा, वैशाख ३० – रोल्पामा जारी प्रथम सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता पुरुषतर्फ आइतबारको खेलमा विभिन्न आठ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
-
इंलिस प्रिमियर लिग : चेल्सी र लिभरपूलको भाग्यपरीक्षा
वैशाख ३० – इंलिस प्रिमियर लिग फुटबलको यो सिजनको अन्तिम खेलमा चेल्सीले न्यूकासलसँग र लिभरपूलले ब्राइटनसँग खेलिरहेका छन् ।
-
आईपीएलमा चेन्नइको अर्को जित, हैदराबाद ८ विकेटले पराजित
वैशाख ३० – आईपीएल क्रिकेटमा चेन्नई सुपरकिङ्सले सनराइजर्स हैदराबादलाई ८ विकटेले हराएको छ ।
-
सन्दीप बलिङ इकोनोमीको तेश्रो स्थानमा
वैशाख ३० – इंण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा अनुबन्ध भएदेखि नै चर्चामा रहेका सन्दीप लामिछानेको चर्चा डेब्यूपछि झनै चुलिएको छ ।
-
आईपीएलमा हैदराबादद्वारा चेन्नइलाई १ सय ८० रनको लक्ष्य
वैशाख ३० – आईपीएल क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपरकिङ्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ ।
-
आईपीएलमा ‘डेब्यू’पछि के भने सन्दीपले ? (भिडियो)
वैशाख ३० – आईपीएलमा दिल्ली डियरडेभिल्सबाट शनिबार डेब्यू गरेका बलर सन्दीपले आफू खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...