-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
सलाहले विश्वकप खेल्न आशा बढ्यो
जेठ १७ – उत्कृष्ट प्रदर्शनका कारण विश्व फुटबलका प्रिय स्ट्राइकर बनेका इजिप्टका मोहम्मद सलाहले विश्वकप फुटबल खेल्ने सम्भावना बढेको छ ।
-
यो सिजनको आईपीएलमा कस्ता रेकर्ड बने, के–के रोचक भए ?
जेठ १६ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ को फाइनलमा पछिल्लो १० वर्षमा नभएको रेकर्ड कायम भएको छ ।
-
विश्वकप २०१८ (प्रेडिक्सन) : कसले उचाल्ला ट्रफी, के भन्छन् ‘एक्सपर्ट’ ?
जेठ १६ – विश्वकप फुटबल २०१८ जुन १४ बाट रसियामा सुरु हुनेछ । तर यस पटक विश्वकप फुटबलको ट्रफी कसले उचाल्छ भनेर अनुमान गर्न थालिएको छ ।
-
चम्के चौहान : ब्याटिङमा शतक र बलिङमा ह्याट्रिकसहित ४ विकेट
काठमाडौं, जेठ १६ – हरिबहादुर चौहानको शानदार अलराउण्ड प्रदर्शनको सहयोगमा एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १२९ रनले पराजित गरेको छ ।
-
पीएमकप क्रिकेट : प्रदेश ४ ले दियो प्रदेश १ लाई ३ सय ११ रनको चुनौती
जेठ १६ – काठमाडौंमा भैरहेको एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको चौथो दिन प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई ३ सय ११ रनको लक्ष्य दिएको छ ।
-
प्रधानमन्त्री कपमा चौहानको शतक
जेठ १६ – काठमाडौंमा भैरहेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ४ का हरि चौहानले सतक प्रहार गरेका छन् ।
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको प्रभावशाली जित
जेठ १६ – विश्वकप अगाडिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ ।
-
सेरेनाको उत्कृष्ट कमब्याक
जेठ १६ – अमेरीकी खेलाडी सेरेना विलियम्सले ग्राण्डस्लाममा कमब्याक गरेकी छिन् । वर्षको दोस्रो ग्राण्डस्लाम फे्रन्च ओपनबाट कमब्याक गरेकी सेरेना सहज रुपमा दोस्रो स्थानमा प्रवेश गरिन् ।
-
ब्राजिलले विश्वकप जित्छ भनेर भन्न सक्दिन : कप्तान सिल्भा
जेठ १६ – ब्रजिलियन राष्ट्रिय फुटबल टिमका कप्तान थिएगो सिल्भाले विश्वकप जित्ने बाचा गर्न नसक्ने बताएका छन् ।
-
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : प्रदेश २ र ३ विजयी
काठमाण्डाै, जेठ १५ – काठमाडौंमा जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री एकदिवसीय कप क्रिकेट प्रतियोगिताको तेस्रो दिन मंगलबार प्रदेश २ र ३ विजयी भएका छन् ।
-
म्याच फिक्सिङमा छुटेका अञ्जन क्रिकेटको सट्टेबाजी गराउँदा पक्राउ
काठमाडौं, जेठ १५ – नेपाली फुटबल टिमका पूर्व खेलाडी एवम् प्रशिक्षक अन्जन केसी सट्टेबाजी गरेको आरोपमा पक्राउ परेका छन् ।
-
इंग्ल्याण्ड जानुअघि सन्दीप लामिछाने भन्छन् : हरेक खेलसँग मेरो भविष्य जोडिएको छ
काठमाडौं, जेठ १५ – मे ३१ तारिख अर्थात आउँदो बुधबार वेष्ट इन्डिज र विश्व ११ को टिमबीच हुने च्यारिटी खेलको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार बेलुकी लर्डस जाँदैछन् ।
-
प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु
कञ्चनपुर, जेठ १५ – महेन्द्रनगरमा ७ नम्बर प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगता सुरु भएको छ ।
-
लिभरपुलले भित्र्यायो फाबिन्होलाई
जेठ १५ – च्याम्पियन्स लिगको उपविजेता बनेको लिभरपुलले ब्राजिलका मिडफिल्डर फाबिन्होलाई भित्र्याउने भएको छ ।
-
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता : पुलिस क्लब र प्रदेश एक विजयी
काठमाडौं, जेठ १४ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार नेपाल पुलिस क्लब र प्रदेश १ विजयी भएका छन् ।
-
रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना बन्यो युरोपको सर्वोत्कृष्ट क्लब
जेठ १४ – युरोपेली च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई पछि पार्दै ला लिगा विजेता बार्सिलोना युरोपको सर्वोत्कृष्ट क्लब बनेको छ ।
-
इसेवाको ब्राण्ड एम्बेसडर बने ज्ञानेन्द्र मल्ल
काठमाडौं, जेठ १४ – नेपालको पहिलो ई–पेमेन्ट कम्पनी इसेवाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
-
वाह वाट्सन : १० बलमा ०, ४७ मा ११७ रन !
क्रिकेटमा जे पनि सम्भव छ त्यसै भनिएको होइन । नत्र १० बलमा रनको खातै खोल्न नसकेको ब्याट्स्म्यानले ४७ बलमा १ सय १७ रन कहाँ बनाउँछ ? यस्तो गज्जब प्रदर्शन गरेका हुन् अष्ट्रेलियाली ब्याट्स्म्यान शेन वाट्सनले ।
-
चेन्नई बन्यो तेस्रोपटक आईपीएल च्याम्पियन
जेठ १४ – आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको च्याम्पियन बनेको हो ।
-
आईपीएल फाइनल : हैदराबादले पहिले ब्याटिङ गर्ने
जेठ १३ – आईपीएल क्रिकेटको उपाधिका लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सको खेल शुरु भएको छ ।
-
आईपीएलकाे उपाधिका लागि हैदरावाद र चेन्नई खेल्दै
जेठ १३ – इण्डियन प्रियिमर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज राति सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।
-
विश्वकपमा सलाहको खेल हेर्न नपाइने
जेठ १३ – मोहम्मद सलाहले यसपटकको विश्वकप फुटबल खेल्न नसक्ने भएका छन् ।
-
प्रधानमन्त्री कपको उद्घाटन खेलमा एपीएफ र प्रदेश ७ विजयी
काठमाडौं, जेठ १३ – प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र प्रदेश नम्बर ७ ले विजयी सुरुआत गरेका छन् ।
-
प्रतिस्पर्धीबाट सहयात्री बनेका महेलालाई सम्झिए सचिनले
जेठ १३ – विश्वप्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले अर्का भेट्रान क्रिकेटर महेला जयवद्र्धनेलाई ट्वीटरबाट जन्मदिनको शुभकामना दिएका छन् ।
-
रियल मड्रिडले जित्यो तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि
जेठ १३ – रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।
-
लिभरपूलको जर्सि लगाएर पारस खड्काले भने ‘यू विल नेभर वाक अलोन’
काठमाडौं, जेठ १२ – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले शनिबार मध्यराती हुने च्याम्पियन्स लिगको फाइनल खेल हेर्नका लागि तयार रहन आह्वान गरेका छन् ।
-
अरु जिल्लामा पनि क्रिकेट प्रतियोगिता हुनुपर्छ – शक्ति गौचन
सुर्खेत, जेठ १२ – कर्णाली प्रदेशमै पहिलोपटक आयोजना भएको कर्णाली प्रिमियर लिग ‘केपीएल’ क्रिकेटमा राष्ट्रिय टिमका खेलाडी समेत १० वटा टोलीले सहभागिता जनाए ।
-
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आइतबारदेखि
काठमाडौं, जेठ १२ – राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
-
कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीको पोल्टामा
सुर्खेत, जेठ १२ – सुर्खेतको रंगशाला मैदानमा सम्पन्न कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
-
लालबन्दी गोल्डकप फुटबल जेठको अन्तिम साताबाट
सर्लाही, जेठ १२ – सर्लाहीको लालबन्दीमा पहिलो पटक लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
-
च्याम्पियन्स लिगको फाइनल आज : जिदान भन्छन् रियल मड्रिड दवावमा छ
जेठ १२ – च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुल खेल्दैछन् ।
-
कोलकातालाई आईपीएलबाट आउट गराउने केन विलियम्सनको एउटा रणनीति !
जेठ १२ – इण्डियन प्रिमियर लिग(आईपीएल) को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १४ रनले हराउँदै सनराइजर्स हैदराबाद फाइनलमा पुगेको छ । हारसँगै कोलकाताको यो आईपीएल यात्रा पनि टुंगिएको छ ।
-
रशिद खानको अलराउण्ड प्रदर्शनपछि सनराइजर्स कोलकातालाई हराउँदै आईपीएलको फाइनल पुग्यो
जेठ १२ – अफगानिस्तानी स्टार रसिद खानले अलराउण्ड प्रदर्शन गरेपछि सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ ।
-
कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र त्रिभुवन आर्मी क्लब फाइनलमा
सुर्खेत, जेठ ११ – रुपेन्देही ११ र त्रिभुवन आर्मी क्लब सुर्खेतको वीरेन्द्रनगरमा भैरहेको कर्णाली प्रिमियर लिग (केपीएल) को फाइनल प्रवेश गरेका छन् ।
-
चितवन आएका सन्दीपलाई फ्यानले घेरे
चितवन, जेठ ११ – इण्डियन प्रिमियर लिग ‘आईपीएल’ खेलेर चर्चित बनेका क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवन आइपुगेका छन् ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...