-
वैदेशिक रोजगार ऐनमा मानव बेचबिखनलाई समेट्नुपर्छ
काठमाडौं, फागुन १५ – वैदेशिक रोजगारमा ऐनमा मानव बेचबिखनलाई समेट्नु पर्नेमा सरोकारवालाले जोड छन् ।
-
आयोडिनयुक्त नुनको प्रयोगबारे सचेतना फैलाउन नगरपालिकाले गर्याे गाउँमै नुन वितरण
विमल विष्ट, डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकाले वडामा ढिके नुन विस्थापित गर्ने उद्धेश्यले आयोडिनयुक्त नुन वितरण अभियान सञ्चालन गरिएको छ ।
-
झापामा वैदेशिक रोजगारीमा हुने ठगी रोक्न स्थानीय प्रतिनिधिको प्रतिवद्धता
फागुन १५ – झापामा वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका पीडितलाई न्यायको पहुँचका लागि स्थानीय प्रहरी र जनप्रतिनिधिको भूमिकाका विषयमा अन्र्तक्रिया गरिएको छ ।
-
अनुमति विना नेपाली भूमिमा भारतले बनायो बाटो र पुल
दार्चुला, फागुन १५ – भारतीय पक्षले नेपालको अनुमति र सहमतिविना नै दार्चुलाको महाकाली नदीमा एकतर्फी पुल र बाटो बनाएको छ ।
-
छविस पाथिभेरा गाँउपालिकामा खानेपानीको अभाव
बझाङ, फागुन १५ – जिल्लाको दुर्गम छविस पाथिभेरा गाँउपालिका वडा नम्बर–६, लेकगाँउमा खानेपानिको हाहाकार भएको छ ।
-
बन्चरो प्रहार गरी छिमेकीको हत्या
रौतहट, फागुन १५ – रौतहटमा बन्चरो प्रहार गरी गएराति एक जनाको हत्या भएको छ ।
-
हेटौंडा उप–महानगरपालिकामा पहिलो पटक न्यायिक इजलास
मकवानपुर, फागुन १५ – मकवानपुरमा पहिलो पटक न्यायिक इजलास सुरु भएको छ ।
-
घरभित्रै पसेर चितुवाको आक्रमण, डेढ वर्षीय बालक गम्भीर घाइते
बैतडी, फागुन १५ – चितुवाको आक्रमणबाट बैतडीमा एक बालक गम्भीर घाइते भएका छन् ।
-
उडान नै रोकिन थालेपछि निगम नयाँ पाइलटको खोजीमा
काठमाडौं, फागुन १५ – पाइलट नभएकै आन्तरिक र बाह्य उडान गर्ने जहाज नै उड्न नसक्ने समस्या दोहोरिन थालेपछि नेपाल वायुसेवा निगमले पाइलटको आवेदन खुला गरेको छ ।
-
दोलखामा भूकम्पको धक्का
दोलखा, फागुन १५ – दोलखामा गएराति परकम्प गएको छ ।
-
भ्रष्टाचारी प्रअलाई नगरपालिकाले गर्याे निलम्वन
धनुषा, फागुन १४ – विद्यालयमा व्यापक भ्रष्टाचार गरेको भन्दै धनुषाको सहिद नगरपालिकाले एक जना प्रधानाध्यापकलाई निलम्बन गरेको छ ।
-
अप्रेशन थिएटरमा गर्भवती, डाक्टर बेपत्ता !
उदयपुर, फागुन १४ – उदयपुरको जिल्ला अस्पताल गाईघाटमा डाक्टरहरु नहुँदा विरामीको विचल्ली भएको छ ।
-
झापाको मेचीनगरमा गाडी दुर्घटना : एकको मृत्यु, एक घाइते
झापा, फागुन १४ – पूर्व–पश्चिम राजमार्गअन्तरगत झापाको मेचीनगर –११, ढुकुरे कल्भर्टमा सोमबार साँझ भएको गाडी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
-
सोलुखुम्बुमा लेक लागेर जापानी नागरिकको मृत्यु
सोलुखुम्बु फागुन १४ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका – ४, लोबुचेमा एक जापानी नागरिकको लेक लागेर ज्यान गएको छ ।
-
रेशम चौधरी कारागार चलान
कैलाली, फागुन १४ –टिकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
-
अछाममा भिरबाट लडेर १४ वर्षीया बालिकाको मृत्यु
अछाम, फागुन १४ – अछामको कमलबजार नगरपालिका–६ बिरपथ डुप्केमा भिरबाट लडेर एक बालिकाकोे ज्यान गएको छ ।
-
खोटाङमा एकै दिन तीन जनाको शव फेला
खोटाङ, फागुन १४ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१४, बुईपाकी ५० वर्षीय तिर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१, बराहपोखरी च्यानडाँडाका...
-
चट्याङले घर जल्यो
संखुवासभा, फागुन १४ – संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा सोमबार बिहान चट्याङ लागेर एक घर जलेर नष्ट भएको छ ।
-
नगर क्षेत्रका सबै विद्यालयमा विद्युतीय हाजिरी जडान
तेह्रथुम, फागुन १४ – सेवा गुणस्तर वृद्धि गराउन भन्दै म्याङलुङ्ग नगरपालिकाले नगरक्षेत्रका सबै विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरेको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...