-
५० हजार घुससहित उपसचिव पक्राउ
काठमाडौं, जेठ ९ – ५० हजार रुपैयाँ घुससहित शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका समन्वय अधिकृत उपसचिव खगेन्द्रप्रसाद सुवेदी पक्राउ परेका छन् ।
-
पहिलो पटक खप्तडमा पुग्यो साइकल
डोटी, जेठ ९ – प्रदेश नम्बर ७ को प्रमुख पर्यटकीय ठाउँ खप्तडमा पहिलो पटक साइकल पुगेको छ ।
-
आफ्नो विवरण अध्यावधिक गर्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह
काठमाडौं, जेठ ९ – कतारमा बस्ने नेपालीको विवरण अध्यावधिक गरिने भएको छ । कतारमा रहेका नेपालीका बारेमा जानकारी राख्न कतारमा रहेको नेपाली दूतावासले नेपालीको विवरण अध्यावधिक गर्ने भएको हो ।
-
टिपरको ठक्करबाट आमाछोरासहित तीनजनाको ज्यान गयो
भक्तपुर, जेठ ९ – भक्तपुरमा टिपरले स्कुटरलाई ठक्कर दिँदा आमाछोरासहित तीन जनाको ज्यान गएको छ ।
-
प्रहरीकै अगाडि हतकडीसहित भागेका व्यक्ति नियन्त्रणमा
कास्की, जेठ ९ – पोखराको प्रस्याङ्गबाट हतकडीसहित भागेका व्यक्तिलाई प्रहरीले २१ घण्टापछि नियन्त्रणमा लिएको छ ।
-
लोडसेडिङ त अन्त्य भयो तर नेपालकै बिजुलीले कहिले आत्मनिर्भर हुने ?
काठमाडौं, जेठ ९ – नेपाल विद्युत प्राधिकरणले वैशाख ३१ गते सोमबारदेखि उद्योगमा भएको लोडसेडिङ पनि हटाएर चौबीसै घन्टा बिजुली दिने घोषणा गरेपछि नेपाल लोडसेडिङमुक्त भएको छ ।
-
दुवईमा एक नेपालीले भेट्टाएको झण्डै डेढ करोड रुपैयाँ फिर्ता गरे (भिडियो)
युएईको दुवईमा कार्यरत एक नेपालीले आफूले भेटेको डेढ करोड रुपैयाँ फिर्ता गरेका छन् । झापाका मिरन कार्कीले आफूले काम गर्ने ठाउँमा भेटेको १ लाख १८ हजार अमेरिकी डलर भेटेर फिर्ता गरेका हुन् ।
-
साइकल यात्रीलाई जोगाउन खोज्दा बस दुर्घटना
सुनसरी, जेठ ९ – उदयपुरको गाईघाटबाट सुनसरीको धरान र्फ जाँदै गरेको बस सुनसरीको इटहरीको आँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
-
जेब्रा क्रसिङ नहुँदा विद्यार्थीलाई बाटो काट्न समस्या
बैतडी, जेठ ९ – बैतडीमा सडकसँग जोडिएका विद्यालयहरुमा जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
-
महोत्तरीको बजारमा सिक्का चल्दैन
महोत्तरी, जेठ ९ – केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ ।
-
नारायणगढ–मुग्लिन सडकखण्ड : फेरि समय थप्ने तयारी, लागत मूल्य बढ्यो
चितवन, जेठ ९ – नारायणगढ–मुग्लिन सडकखण्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
-
दुधे छोरी छोडेर बुहारी बेपत्ता, सासूससुरा भन्छन् : बुहारीलाई फोनले बिगार्याे
पाल्पा, जेठ ९ – पाल्पाको तानसेन नगरपालिका –१२, बौघापोखराथोककी तुलसा विक दुई वर्षकी छोरी घरमै छोडेर बेपत्ता भएकी छन् ।
-
घुस लिएको ५० हजारसहित क्वार्टरबाटै समातिए जिसिअ
सुनसरी, जेठ ९ – सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुेवदी घुस लिंदालिंदै पक्राउ परेका छन् ।
-
पासाङल्हामु राजमार्ग दुई घण्टा बन्द हुने
रसुवा, जेठ ९ – पासाङल्हामु राजमार्ग आज दुई घण्टा बन्द हुने भएको छ ।
-
गाडीको यात्रा भगवान भरोसा !
डोटी, जेठ ९ – डोटीको पहाडी क्षेत्रका स्थानियबासिन्दा ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
-
बिहीबारदेखि राजविराज विमानस्थल सञ्चालनमा आउने
सप्तरी, जेठ ९ – ५९ वर्षदेखिको लामो प्रतिक्षापश्चात सप्तरीको राजविराज विमानस्थल बिहीबारदेखि औपचारिक रुपमा सञ्चालन हुन लागेको छ ।
-
गोरे अर्थात ‘गोल्डेन डन’ विराटनगरमा
मोरङ, जेठ ९ – सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती (गोरे) पक्राउ परे लगत्तै विराटनगर ल्याइएको छ ।
-
बोक्सीको आरोपमा वडा सदस्यले कुटिन जेठानी
रौतहट, जेठ ८ – रौतहटमा दलित समुदायकी एक महिलालाई बोक्सी आरोपमा आफ्नै जेठाजू र जेठानीसहित परिवारका सदस्यहरुले निर्घात रुपमा कुटपिट गरेका छन् ।
-
श्रीअन्तुबाट राणाले उडाए प्याराग्लाइडिङ
इलाम, जेठ ८ – इलाममा सफल प्याराग्लाइडिङ परीक्षण उडान गरिएको छ ।
-
सुनकाण्डमा पूर्व डीआईजी, एसएसपीसहित को–को जेल चलान भए ?
मोरङ, जेठ ८ – मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराध गरेका २८ जनालाई जेल चलान गरेको छ ।
-
पशुलाई पनि सुत्केरी भत्ता !
सल्यान, जेठ ८ – सल्यानमा पशुलाई सुत्केरी भत्ता दिन सुरु गरिएको छ ।
-
हवाई भाडादर वृद्धि नगर्न मन्त्रालयलाई हुम्लीवासीको ज्ञापन पत्र
हुम्ला, जेठ ८ – गएको वैशाख २६ गते मन्त्री परिषद्बाट पारित हवाइ सेवाको भाडादरमा ५४ प्रतिशत वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न हुम्लावासीले अनुरोध गरेका छन् ।
-
सुन तस्करी प्रकरण : २८ जना पुर्पक्षका लागि जेल चलान, दुई जना भने छुटे
मोरङ, जेठ ८ – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणका २८ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
-
कर्णालीका दुई छोरा : आचार्य र हमाल नेपाल सरकारको सहसचिव
जुम्ला, जेठ ७ – सिहंदरबारमा कर्णालीको राजनीतिक बर्चस्व र कर्मचारीतन्त्रको उच्चस्तरीय जनशक्ति कर्णालीका विकट क्षेत्रमा नपुगेकै कारण कर्णाली पछाडि परेको भन्ने धेरैको आंकलन छ ।
-
अटो रिक्सा दर्ता प्रक्रिया रोक्न मन्त्रालयलाई भरतपुर महानगरको तेश्रो पत्राचार
चितवन जेठ ८ – भरतपुर महानगरपालिकाले अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रकृया रोक्नका लागि तेश्रो पटक पत्राचार गरेको छ ।
-
सिद्धिचरण राजमार्ग एक महिना बन्द हुने
उदयपुर, जेठ ८ – सगरमाथाको प्रवेशद्धारको रुपमा रहेको सिद्धिचरण राजमार्ग एक महिना बन्द हुने भएको छ ।
-
गोरेलाई मोरङ ल्याइयो, जिल्ला अदालत अगाडि कडा सुरक्षा, सर्वसाधारणको भीड
मोरङ, जेठ ८ – चर्चित ३३ किलो सुनकाण्डका प्रमुख आरोपी चुडामणि उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङमा पेस गर्नका लागि मोरङ ल्याइपुर्याइएको छ ।
-
सगरमाथा आरोहण गरेर फर्कने बेलामा आरोहीको मृत्यु
काठमाडौं, जेठ ८ – सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको ज्यान गएको छ ।
-
३३ किलो सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ लाई यसरी गरियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं, जेठ ८ – ३३ किलो सुन र सनम हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेती काठमाडौंबाट पक्राउ परेका छन् ।
-
प्रहरीले समातेको व्यक्ति हतकडीसहित भागे
कास्की, जेठ ८ – पोखरामा एक व्यक्ति हतकडीसहित भागेका छन् ।
-
सुरु भयो तराईमा बाढीको त्रास, २८ करोडमा १५ प्रतिशत काम
सप्तरी, जेठ ७ – गएको साउनको भीषण बाढीले सप्तरीमा ५ जनाको ज्यान गयोे ।
-
सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त ‘गोरे’ सार्वजनिक
काठमाडौं, जेठ ८ – ३३ किलो सुन र सनम हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेती काठमाडौंबाट पक्राउ परेका छन् ।
-
ठूला देशको सपना देखाएर ठग्दै दलाल : नेपालदेखि भारतसम्म सेटिङ
पछिल्लो समय दलालले युवाहरुलाई ठूला देशको लोभ देखाएर ठग्ने क्रम बढेको छ । यसरी नै ठगिनुभयो रामग्राम नगरपालिकाका पर्शुराम कुमाल, सागरप्रसाद कोहार र मनोज कोहार पनि । उहाँहरुले भारतको बाटो थाइल्याण्ड पुग्दासम्म ठगिएको पत्तो पाउनुभएको थिएन ।
-
सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ पक्राउ
काठमाडौं, जेठ ८ – ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।
-
भूकम्प प्रभावितको गुनासो : वडा कार्यालयमा नाम आएपछि पनि बैंकले पैसा दिँदैन
सिन्धुपाल्चोक, जेठ ७ – सरकारले भूकम्प प्रभावितहरुको आवास निर्माणका लागि तीन चरण गरेर अनुदान दिने प्रकृया मिलाएको छ ।
-
काफल बेच्दै, कापी कलम किन्दै
डोटी, जेठ ८ – बुडर, गैरा, गोगनपानीलगायतका बजारमा अहिले बिहानदेखि रातिसम्म काफल बेच्ने स्कुले बालबालिकाको भिड लाग्ने गरेको छ ।
-
रामग्राम र बाओजी सिटीबीच दिदीबहिनी सम्बन्ध
नवलपरासी, जेठ ८ – पश्चिम नवलपरासीको रामग्राम नगरपालिका र चीनको बाओजी सिटीबीच भगिनी सम्बन्धका लागि सोमबार यहाँ सम्झौता भएको छ ।
-
होटलको कोठामा मृत भेटिए आमा छोरी
डोटी, जेठ ८ – सिलगढीमा रहेको सृजना होटलमा मंगलबार बिहानै आमा छोरी मृत अवस्थामा फेला परेका छन् ।
-
खोला अतिक्रमण गरि गिटी बालुवा निकाल्दा गाउँ नै जोखिममा
धनुषा, जेठ ८ – मिथिला नगरपालिका ढल्केवरमा बसही खोला अतिक्रमण गरी गिटी बालुवा निकाल्दा श्रीपुर गाउँ जोखिममा परेको छ ।
-
गर्भवती महिला र बच्चाका आमा पुग्नै सक्दैनन् खोप केन्द्रमा
नवलपरासी, जेठ ८ – नवलपरासीको कावासोती नगरपालिका –१ बालुवाडाँडामा खोप केन्द्र नहुँदा यस क्षेत्रका महिला डेढ घण्टा हिडेर खोप केन्द्र पुग्नु पर्ने बाध्यता रहेको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...