-
दलित भनेर विद्यालयले भर्ना नलिएपछि...
झापा, जेठ ११ – दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
-
चट्टयाङ लागेर १३ जना घाइते
डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते भएका छन् ।
-
ललितपुरको मंगलबजारमा आगलागी
काठमाडौं, जेठ ११ – ललितपुरको मंगलबजारमा भिमसेनस्थान नजिकै एक घरमा आगलागी भएको छ ।
-
करोडौं लगानी भएको बाटो उस्तै, तीर्थयात्रीलाई सास्ती
ताप्लेजुङ, जेठ १० – लाखौँ पर्यटक र भक्तजनको घुँइचो लाग्ने ताप्लेजुङको पाथीभरा देवीको मन्दिर पुग्ने सडक बिग्रिएपछि यात्रुलाइ सास्ती भएको छ । ठेकदाले काम नगरेपछि बाटो बिग्रिएको हो ।
-
पासपोर्टसँगै हराएका तुलमायाका सपना
त्यसैले उहाँ हराएको पासपोर्ट बनाउन सदरमुकाम आउनुभयो । हराएको पासपोर्ट त केही समयमा बन्छ तर विदेश गएर पूरा गर्न बाँकी राखेका काम भने बन्ला कि नबन्ला ?
-
हटेन खानेपानी समस्या
बझाङ, जेठ ११ – स्थानीय तहको चुनाव हुँदा प्रत्येक गाउँमा खानेपानीका धारा हुनेछन् । खानेपानीका लागि घरभन्दा टाढा जानु पर्ने समस्याको अन्त्य गरिने छ ।
-
राष्ट्रिय परिचय पत्रको लागि जेठ २५ देखि विवरण संकलन गरिने
पाँचथर, जेठ ११ – गएको फागुन पहिलो हप्तादेखि नै सुरु गरिने भनिएको पहिलो चरणको राष्ट्रिय परिचय पत्र वितरणको विवरण संकलन आउँदो जेठ २५ देखि संकलन गरिने भएको छ ।
-
धम्काएर पैसा असुल्ने तीनजना पक्राउ
रुपन्देही, जेठ ११ – रुपन्देहीमा धम्काएर फिरौती मागेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
-
राष्ट्रिय विमानस्थल नीति ल्याइने
काठमाडाैं, जेठ ११ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सरकारले राष्ट्रिय विमानस्थल नीति ल्याउने बताउनुभएको छ ।
-
श्रीमती र छाेरा गुमाएका अशोक भन्छन्: मलाई र मेरो छोरीलाई पनि मारिदेउ
भक्तपुर, जेठ १० – तीन जनाको ज्यान जाने गरी हिजो भएको दुर्घटनाका पीडित परिवार तथा आफन्तले आज दिनभर महानगरीय प्रहरी वृत्त जगातीमा धर्ना दिएका छन् ।
-
हावाले रुख ढाल्दा बालकको ज्यान गयो
दैलेख, जेठ १० – हावाहुरीले ढलेको रुखले च्यापिएर दैलेखको ठाँटीकाँधमा बिहीबार साँझ एक बालकको ज्यान गएको छ ।
-
मैलुङ–स्याफ्रुबेंसी सडकको डीपीआर अन्तिम चरणमा
रसुवा, जेठ १० – राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ ।
-
समयमै निर्माण कार्य नसक्ने ठेकेदार धमाधम पक्राउ
दाङ, जेठ १० – तोकेको समयमा निर्माणको काम पूरा नगरेको भन्दै दाङमा दुईजना निर्माण व्यवसायी पक्राउ परेका छन् ।
-
नौ वर्षदेखि सुनकोशीको धमिलो पानी पिउन बाध्य ढेबुवाका माझी समुदाय
ओखलढुंगा, जेठ १०– सुनकोशी गाउँपालिका–१, ढेबुवाघाटको माझी बस्तीमा खानेपानीको अभाव छ ।
-
७ जनामाथि अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा
काठमाडौं, जेठ १० – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी र शिक्षकसहित ७ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
-
‘ऋण कमाउन विदेश गइएछ’
खोटाङ, जेठ १० – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया जानुभयो ।
-
मलेसियामा नेपाली रथयात्रा, रक्सी नखाई सहभागी हुन दूतावासको अनुरोध
जेठ १० – मलेसियामा रहेका नेपाली समुदायले यहाँको स्थानीय पर्व ‘उइसाक डे’ मनाउने भएका छन् ।
-
२० जना बिजुली चोर पक्राउ
महोत्तरी, जेठ १० – महोत्तरीको विभिन्न स्थानमा हुकिङ गरी बिजुली बत्ती बाल्दै गरेको अवस्थामा २० जना पक्राउ परेका छन ।
-
सीप सिक्दै कैदीबन्दी
लमजुङ, जेठ ९– जिल्ला कारागार लमजुङका कैदीबन्दीलाई सीपमूलक तालिम प्रदान गरिएको छ । कैदीबन्दीहरुलाई ४५ दिने सिलाई कटाई तालिम प्रदान गरिएको हो ।
-
विराटनगरबाट बुद्ध एयरले पहिलो उडान गर्नेे
मोरङ, १० जेठ – बुद्ध एयरले आउँदो जेठ १८ गतेदेखि विराटनगरबाट पहिलो उडान भर्ने भएको छ ।
-
खप्तडमा लाग्ने गंगा दशहरा मेला तस्बिरमा
सात नम्बर प्रदेशको सबै भन्दा ठूलो धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा लाग्ने गंगा दशहरा मेला आज लाग्दै छ ।
-
त्रिभुवन विमानस्थल नजिकै नक्कली विमान दुर्घटना !
काठमाडौं, जेठ १० – ‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ ।
-
विदेशमा फाँसी कुरेका सन्तानलाई पर्खने बाआमाका कथा
संजोगले पश्चिम नेपालका अमर र पूर्वी नेपालका अनिशको गन्तव्य एउटै देश बन्यो । ती दुईलाई दुखिया पनि एकै खालको परिस्थितीले बनायो । दुवै जना पराई देशमा मान्छे मारेको अभियोगमा झ्यालखानामा परे । र अदालतले दुवैलाई मृत्युदण्डको सजाय सुनायो ।
-
७ प्रदेशका २ विमानस्थल कालोपत्रे हुँदै, अछाममा परीक्षण उडानको तयारी
डोटी, जेठ १० – प्रदेश नम्बर ७ का दुईवटा (पाटन र डोटी) विमानस्थल यसै आर्थिक वर्षभित्र कालोपत्रे हुने गरी तीव्र काम भैरहेको छ ।
-
नेपाली दूतावास मलेसियाका ड्राइभर कामबाट हटाइए
जेठ १० – म्यानपावर सञ्चालक रहेको खुलेपछि नेपाली दूतावास मलेसियाले सवरी चालक प्रविण प्रधानलाई कामबाट हटाएको छ ।
-
ठेकेदारको एउटै स्वर– सरकारकै कारण काममा अप्ठ्यारो
गोरखा, जेठ १० – समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने तयारी गरिरहँदा निर्माण व्यवसायीहरुले भने तोकिएको समयमा काम गर्न नसक्नुको दोष सरकारलाई नै दिएका छन् ।
-
रात्रीबस पल्टिँदा घाइते भएका ३२ जनाको नाम र स्वास्थ्य अवस्था
नवलपरासी, जेठ १० – नवलपरासीको मध्यबिन्दुमा बुधबार राति भएको बस दुर्घटनामा घाइते भएकाहरुको उपचार भैरहेको छ ।
-
सरुवा रोगको संक्रमण बढ्यो
काठमाडौं, जेठ १० – वर्षायाममा देखिने सरुवा रोगको जोखिम यसवर्ष छिटो देखिएको छ ।
-
एसएलआरको गोलीसहित दुईजना पक्राउ
माेरङ, जेठ १० – सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन् ।
-
राष्ट्रकवि घिमिरेको भारतमा स्वास्थ्य परीक्षण हुँदै
काठमाडौं, जेठ १० – राष्ट्रकवि माधवप्रसाद घिमिरेको भारतमा स्वास्थ्य परीक्षण सुरु भएको छ ।
-
रात्रीबस पल्टिँदा ३२ जना घाइते
नवलपरासी, जेठ १० – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दुमा बस पल्टिँदा ३२ जना घाइते भएका छन् ।
-
लागु औषधसहित एकजना पक्राउ
रुपन्देही, जेठ १० – लागु औषधसहित बुटवलमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
-
कालो हिरासहित आठ जना पक्राउ
काठमाडाैं, जेठ १० – प्रहरीले काठमाडौंको लैनचौरबाट कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ ।
-
गोरखा प्रशासनले तयार पार्याे कारबाहीमा पर्ने ठेकेदारको सूची
गोरखा, जेठ ९ – जिल्ला प्रशासन कार्यालय गोरखाले लापरवाही ढंगले विकास निर्माणको काम गर्ने कम्पनी र ठेकेदारलाई कारबाहीको तयारी गरेको छ ।
-
के भयो ‘गोरे’को पहिलो दिनको पाँच घण्टे बयानमा ?
मोरङ, जेठ ९ – मोरङ जिल्ला अदालतमा साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीको बुधबारको बयान सकिएको छ ।
-
आफ्नो वडाका युवालाई स्वरोजगार बनाउन नीति बनाउने प्रतिबद्धता
रामकुमार थापा/धादिङ । जेठ ९ – धादिङको निलकण्ठ नगरपालीका र ज्वालामुखी गाउँपालिकाका प्रतिनिधिले आफ्नो वडाका युवालाई स्वरोजगार बनाउन आवश्यक पर्ने नीति बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
-
१७ वर्षपछि बन्यो बुइपा–ओखलढुंगा ३३ केभी प्रशारण लाइन
ओखलढुंगा, जेठ ९– खोटाङको बुइपा हुँदै ओखलढुंगा सदरमुकाम जोड्ने ३३ केभी विद्युत प्रशारण लाइन १७ वर्षपछि सम्पन्न भएको छ ।
-
टुहुरी बालिकाले ‘नरुनुस् न आमा, नरुनुस् न दादा’ भन्दा थामिएनन् कसैका आँसु
भक्तपुर, जेठ ९ – ‘नरुनुस् न आमा, नरुनुस न दादा ।’ स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा रुँदै गरेका आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिषरमा झुम्मिएकाहरुको आँखा रसाएका थिए ।
-
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि दिल्ली लगियो
काठमाडौं, जेठ ९ – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेन्दान्त अस्पताल लगिएको छ ।
-
मलेसियाको पाहाङमा नेपाली दूतावास र कामदारबिच अन्तरक्रिया हुने
जेठ ९ – मलेसियाको पाहाङमा नेपाली दूतावास र कामदारबिच एक दिने अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...