-
झाडापखाला फैलिएको शान्तिनगरको अवस्था सामान्य बन्दै
दाङ, जेठ १३ – दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रण हुन थालेको छ ।
-
दाइजोविरुद्ध आफैँ बोल्न थाले किशोरीहरु
रौतहटकी चन्द्रा पटेल अहिले २१ वर्ष पुग्नु भयो । उहाँ घरको सबैभन्दा जेठो सन्तान हुनुहुन्छ ।
-
बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते
बैतडी ,जेठ १३ – बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते भएका छन् ।
-
झाडापखाला फैलिएको शान्तिनगरमा स्वास्थ्यकर्मीको टोली पुग्दै
काठमाडौं, जेठ १३ – दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रणका लागि टोल टोलमा स्वास्थ्यकर्मीको टोली पुग्दैछ ।
-
गर्मी अझै बढ्ने
काठमाडौं, जेठ १३ – पानी नपरेपछि गर्मी बढ्दै गएको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले अनुमान गरेका छन् ।
-
रत्नपार्कदेखि गोदावरीसम्म सिधै गाडी चल्न थाल्यो
काठमाडाैं, जेठ १३ – आजदेखि काठमाडौंको रत्नपार्कदेखि ललितपुरको गोदावरीसम्म सिधा गाडी चल्न थालेको छ ।
-
फर्निचर उद्योगको निर्माणधिन भवनमा बम विस्फोट
कञ्चनपुर, जेठ १३ – भिमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा रहेको फर्निचर उद्योगमा अज्ञात समूहले बम विष्फोट गरेको छ ।
-
छतबाट खसेर ज्यान गयो
भक्तपुर, जेठ १३ – घरको छतबाट खसेर भक्तपुरको मकलविनायकमा एक बालिकाको ज्यान गएको छ ।
-
विराटनगर–पोखरा हवाई उडान सुरु हुने
माेरङ, जेठ १३ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताउनुभएको छ ।
-
कृषिमा असर पार्ने कर्णाली डिष्टिलरीलाई जरिवाना
बाँके, जेठ १२ – बाँकेको जानकी गाउँपालिकामा रहेको कर्णाली डिष्टिलरीले आसपासको क्षेत्रमा खेतीमा प्रभाव पार्दै आएको छ ।
-
धरहरा आसपासका एक होटल र १३ सटर भत्काइयो
काठमाडौँ, जेठ १२ – काठमाडौँ महानगरपालिकाले आज धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काएको छ ।
-
जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
पाँचथर, जेठ १२ – जबरजस्ती करणी गरेका आरोपमा एक वृद्धलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
-
दैलेख चार दिनदेखि बिजुलीविहीन
दैलेख, जेठ १२ – दैलेखमा लगातार ४ दिनदेखि बिजुली नआएपछि जनजीवन र जिल्लाको दैनिक प्रशासनिक काम प्रभावित भएको छ ।
-
दाङमा फैलियो झाडापखालाको महामारी
दाङ, जेठ १२ – दाङको शान्ति नगर गाउँपालिकामा एकाएक महामारी फैलिएको छ ।
-
केटी जिस्क्याएको उजुरी आएपछि गायब भएका प्रहरी मृत भेटिए
पाँचथर, जेठ १२ – पाँचथरमा एक प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् ।
-
नेपालीका लागि मलेसियाको रोजगारी तत्काललाई बन्द
काठमाडौं, जेठ १२ – सरकारले मलेसिया जाने कामदाबाट भइरहेको ठगी गर्ने संयन्त्र हटाउन पूर्व श्रम स्वीकृती रोक्दै रोजगारीका लागि मलेसिया जान बन्द गरेको छ ।
-
उज्यालो समाचार प्रभाव : बालगृहबाट ३३ बालबालिकाको उद्धार, सञ्चालक पक्राउ
रुकुम, जेठ १२ – विभिन्न प्रलोभन देखाएर मापदण्ड नपुगेको बालगृहमा राखिएका ३३ जना बालबालिकाहरुलाई शनिबार उद्धार गरिएको छ ।
-
सरकारी जागिर छोडेर तरकारी खेती : गणेश बने १२ करोडको मालिक
अर्घाखाँची, जेठ १२ – सरकारी जागिर छाडेर, तरकारी खेती गर्ने कुरा सुन्दा अहिले पनि धेरैलाई विश्वास लाग्दैन । त्यो त अझ २०४० सालको कुरा थियो ।
-
करोडौंको प्रहरी अस्पताल सञ्चालनमा आउन सकेन
सप्तरी, जेठ १२ – पूर्व क्षेत्रीय प्रहरी अस्पताल (ठाकोदेवी–जोगेन्द्र भगत)का लागि एक अर्ब रुपैयाँको बराबरको सम्पत्ति निःशुल्क हस्तान्तरण गर्दा पनि प्रहरीको बेवास्ताले अस्पताल सञ्चालनमा आउन नसकेकोमा दाता पक्षले चिन्ता व्यक्त गरेका छन् ।
-
प्रदेश ७ का पहाडी स्वास्थ्य संस्थामा औषधि अभाव
डोटी, जेठ १२ – प्रदेश नम्बर ७ का विभिन्न जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।
-
ओमानको सललामा सामुन्द्रिक तुफानमा एकको ज्यान गयो, नेपाली सुरक्षित
उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ १२– ओमानको सललामा साइक्लोन मेकुनु नामक सामुद्रिक तुफानका कारण एक जनाको ज्यान गएको छ । सयौं प्रभावित भएका छन ।
-
प्रेम बचाउ अभियानलाई कुवेतबाट ६ लाख, दिलबहादुरको जीवन रक्षाका लागि पनि अभियान
कोशराज राई/कुवेत । कुवेत, जेठ १२ – प्रेम बचाउ अभियानका लागि कुवेतबाट ६ लाख ३० हजार रुपैयाँ पाँचसय पच्चीस रुपैयाँ आर्थिक सहयोग पठाइएको छ ।
-
बालिका बलात्कारको भिडियो समाजिक सञ्जालमा राख्ने पक्राउ
धनुषा, जेठ १२ – धनुषामा एक बालिकामाथि सामूहिक बलात्कारको घटना एक महिनापछि सार्वजनिक भएको छ ।
-
कुवेतले ३० वर्षभन्दा कम उमेरका विदेशी नागरिकलाई काममा नलगाउने
जेठ १२ – कुवेतले ३० वर्षभन्दा कम उमेरका विदेशी नागरिक भर्तीमा रोक लगाउने भएको छ ।
-
मोदी फर्किएसँगै फेरि गन्हाउन थाल्यो जनकपुर !
धनुषा, जेठ १२ – जनकपुरधाम मिथिलाको प्राचीन राजधानी एवं वर्तमान प्रदेश नं. २ को मुकाम हो । तर मरेको गाईवस्तु , सुँगुर, कुकुरलगायत फोहर व्यवस्थापन नहुँदा जनकपुर प्रवेशद्वारसंगै नगरको विभिन्न ठाउँ दुर्गन्धित हुने गरेको छ ।
-
पोखराको मणिपाल अस्पतालमा सेवा ठप्प, अझै खुल्ने छाँट छैन
कास्की, जेठ १२ – पोखराको फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा उपचार सेवा ठप्प भएको छ ।
-
बाल्टीको पानीमा डुबेर पाल्पामा एक बालकको मृत्यु
पाल्पा, जेठ १२ – बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको शनिबार बिहान ७ बजे ज्यान गएको छ ।
-
सुन तस्करी काण्डका मुख्य अभियुक्त गोरेको बयान लम्बियो
मोरङ, जेठ १२ – चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उपे्रतीको मोरङ जिल्ला अदालतमा गरिएको बयान लम्बिएको छ ।
-
अपहरण शैलीमा नेपाली भूमिबाटै नेपाली नागरिकलाई उठाएर लैजाने भारतीय प्रहरी समातिए
रौतहट, जेठ १२ – सादा पोशाकमा आएका चार जना भारतीय प्रहरीले दुई जना नेपाली नागरिकलाई गाडीमा हालेर गौरबाट भारततर्फ लैजाँदै गर्दा गौर भन्सार कार्यालय अगाडिबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
-
चारसय प्रहरी निरीक्षकको सरुवा (को कहाँ ?)
काठमाडौं, जेठ ११ – नेपाल प्रहरीका ४ सय प्रहरी निरीक्षकको सरुवा भएको छ । साथै १ सय ७७ हवल्दारको बढुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सरुवा हुनेहरुको नाम सार्वजनिक गरेको हो ।
-
उज्यालोको समाचार प्रभाव : युएईमा अलपत्र १० जनालाई खानाको व्यवस्था जुट्यो
उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ ११ – सारजाहकाे सनैया ३ मा अलपत्र १० जना नेपालीलाई खानाको व्यवस्था भएको छ ।
-
फिल्डमा पुगेका इञ्जिनियरलाई वडाध्यक्षको धम्की– काम नरोके भौतिक कारबाही गर्छु
काठमाडौं, जेठ ११ – उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष कमलध्वज राईले सडक सर्भे गर्न गएका इञ्जिनियरलाई हातपात गर्दै भौतिक कारबाहीको धम्की दिएका छन् ।
-
शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयमा विद्युतीय–हाजिरी
बाँके,जेठ ११ – बाँकेको डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय–हाजिरी सुरु भएको छ ।
-
ओली र देउवाविरुद्ध नेविसंघको नाराबाजी
काठमाडौं, जेठ ११ – नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रीय समितिको समन्वयमा शुक्रबार दिउँसो काठमाडौंमा प्रदर्शन भएकोे छ ।
-
धनुषामा बस पल्टिँदा २० जनाभन्दा बढी घाइते
धनुषा, जेठ ११ – जनकपुर–भिठ्ठामोड सडकखण्ड अन्तर्गत महोत्तरीको पीपरामा यात्रुबाहक बस पल्टिँदा २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
-
साँफेबगर विमानस्थलमा परीक्षण उडान सफल
डोटी, जेठ ११ – प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको अछामको साँफेबगर विमानस्थलमा कालोपत्रे सम्पन्न भएपछि आज शुक्रबार गरिएको परीक्षण उडान सफल भएको छ ।
-
युएईमा १० जना नेपाली अलपत्र, कालोसूचीमा परेको कम्पनीमा कसरी आए कामदार ?
जेठ ११ – युएईको सारजाहमा तीन महिनादेखि १० जना नेपाली अलपत्र परेका छन् ।
-
बलात्कारको आरोपपछि फरार मन्सुरबाबु पक्राउ
पर्सा, जेठ ११ – पर्सामा बलात्कार आरोप लागेपछि फरार रहेको अधिवक्ता मन्सुरबाबु पक्राउ परेका छन् । धर्म छोराकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा उनीलाई प्रहरीले पक्राउ गरेको हो ।
-
मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गर्ने ५ जना जेल चलान
गुल्मी, जेठ ११ – जिल्ला अदालत गुल्मीले मानसिक सन्तुलन गुमाएकी ३४ वर्षीया महिलालाई बलात्कार गर्ने पाँच जनालाई कैद सजायँको फैसला गरकोे छ ।
-
विदेश जानेलाई वैदेशिक रोजगार एप, माग तलब र कम्पनी बारे बुझ्न सकिने
काठमाडौं, जेठ ११ – रोजगारीका लागि विदेश जानेलाई सूचना दिने वैदेशिक रोजगार एप सार्वजनिक भएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...