-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
-
एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं, जेठ १७ – एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा विभिन्न तहमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।
-
छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
दैलेख, जेठ १७ – दैलेखमा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस सरकारी तहबाट मनाउने तयारी भएको छ ।
-
२० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
रुकुम पश्चिम, जेठ १७ – रुकुम पश्चिमको एक विद्यालयमा पढ्दै गर्दा विद्यार्थी मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको छ ।
-
जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
तेह्रथुम, जेठ १७ – १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
-
‘गोरे’ले पोलेपछि आत्मसमर्पण गर्न बाध्य बनायो एसएसपी खत्रीलाई
मोरङ, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री आत्मसमर्पण गर्ने उदेश्यले केही दिनअघि मात्र भारतबाट काठमाडौं आएको खुलेको छ ।
-
एसईईको नतिजा असार दोश्रो साता
भक्तपुर, जेठ १७ – कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।
-
उनन्चालीस बालबालिकाको उद्धार
काठमाडौँ, जेठ १७ – महानगरीय प्रहरी परिसरले काठमाडौँका विभिन्न होटल, डान्सबार, रेष्टुरेन्ट र रोधीघरबाट ३९ बालबालिकाको उद्धार गरेको छ ।
-
अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
भक्तपुर, १७ जेठ – यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) परीक्षा दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
-
धुलोले घरमा बस्नै नसक्ने भएपछि स्थानीयले गरे चक्काजाम
महोत्तरी, जेठ १७ – धुलोले जनजीवन अस्तव्यस्त भएपछि महोत्तरीको वर्दिबासमा विहीबार बिहान स्थानीयले चक्काजाम गरेका छन् ।
-
आज विश्व धुम्रपान रहित दिवस : नेपालमा सुर्तीसेवनबाट बर्सेनि २५ हजारभन्दा बढीको मृत्यु
काठमाडाैं, जेठ १७ – सुर्तीजन्य पदार्थको सेवन र हृदयरोगको सम्भावना भन्ने नाराका साथ आज विश्व धुम्रपान तथा सुर्ति रहित दिवस मनाइँदैछ ।
-
दाङको सिरक–डसना उद्योगमा ठूलो आगलागी
दाङ, जेठ १६ – दाङको तुलसीपुर–९, मा रहेको राजु तामाङको दोघरे सिरक डसना उद्योगमा बुधबार साँझ ठूलो आगलागी भएको छ ।
-
१८ हजार नागरिकता जलाइयो
पर्वत, जेठ १६ – जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका कार्डहरु जलाएर नष्ट गरिएको छ ।
-
ठेक्का लिएर अलपत्र पार्ने कञ्चनपुरका २१ कम्पनीको नाम मन्त्रालय पठाइयो
कञ्चनपुर, जेठ १६ – कञ्चनपुरमा तोकिएको समयमा काम सम्पन्न नगर्ने २१ वटा आयोजनाका निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाइएको छ ।
-
फलोअप : युएईको सारजाहमा अलपत्र १० नेपाली नेपाल फर्किए
उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ् १६ – युएईको सारजाहमा गएको तीन महिनादेखि अलपत्र १० जना नेपाली कामदार आज नेपाल फर्किएका छन् ।
-
भवन नबनाउने ठेकेदार कागज गरेर छुटे
गोरखा, जेठ १६ – म्याद सकिएको दुई वर्ष हुँदा पनि स्वास्थ्य चौकी भवन निर्माण पूरा नगरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका निर्माण ब्यवसायी नारायण श्रेष्ठलाई रिहा गरेको छ ।
-
बन्दुक पड्काएर भनियो : अब यार्चा खोज
रुकुम, जेठ १६ – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर १ र २ मा पाइने बहुमूल्य जडिबुटी यार्चागुम्बा टिप्न सुरु भएको छ ।
-
आफैंलाई गोली हान्न लगाउने हिन्दु धर्मगुरु श्रीनिवासाचार्य जेल चलान
मोरङ, जेठ १६ – अर्को व्यक्ति प्रयोग गरेर आफूलाई गोली हान्न लगाउने हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् ।
-
पाँचथरमा महिलामाथि सामूहिक बलात्कार, आरोपीहरु फरार
पाँचथर जेठ १६ – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा दुई युवकबाट एक महिला सामूहिक वलात्कारको सिकार भएकी छिन् ।
-
होटेलमा आगलागी, एक करोड क्षति
रसुवा, जेठ १६ – रसुवाको टिमुरेमा सञ्चालित होटलमा आगो लाग्दा झण्डै एक करोड बराबरको क्षति भएको छ ।
-
आत्मनिर्भर, व्यावहारिक शिक्षामा सरकारकाे प्राथमिकता : प्रधानमन्त्री
काठमाडाैं, जेठ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
-
बजेट कार्यान्वयन भए युवालाई विदेश पलायन हुनबाट रोक्छ – उद्योगी व्यवसायी
रमेश गिरी/उज्यालो ।भक्तपुर, जेठ १६ – भक्तपुरका उद्योगी, व्यवसायीले सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयन भए यसले युवालाई विदेश पलायन हुनबाट रोक्ने बताएका छन् ।
-
मलेसिया पुगेको चार दिनमै हराए रामबहादुर, खोजिदिन श्रीमतीको आग्रह
जेठ १ गते राती १२ बजे रामबहादुरको फोन आयो । ‘आवाज हड्बडाएको जस्तो सुनिन्थ्यो’ प्रियामाया भन्नुहुन्छ । बोली पहिलाको जस्तो नभएपछि उहाँले श्रीमानलाई के भयो भनेर सोध्नुभयो तर रामबहादुले केही भन्नुभएन ।
-
पक्राउ परेका युवाले भने – शारीरिक सम्पर्क गर्दा महिलाको ज्यान गयो
रुकुम जेठ १६ – मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
-
माछा मार्न जाँदा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवन, जेठ १६ – भरतपुर महानगरपालिका वडा नम्बर २५ ध्रुवमा गैंडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
-
नारायणगढ – मुग्लिन सडक : तोकिएको मिति सकियो, १० प्रतिशत काम बाँकी
मुग्लिन–नारायणगढ सडकखण्डको सडक विस्तारका लागि तोकिएको मिति बुधबार सकिएको छ ।
-
चितवनको एभरेष्ट पेन्ट्स प्रालिमा आगलागी
चितवन, जेठ १६ – भरतपुर महानगरपालिका वडा नम्बर ४ शिवघाटमा रहेको एभरेष्ट पेन्ट्स प्रालिमा आगलागी भएको छ ।
-
वडाध्यक्ष समेत रहेका ठेकेदार पक्राउ
गोरखा, जेठ १६ – तोकिएको समयमा काम नगर्ने वडाध्यक्ष समेत रहेका एक ठेकेदार पक्राउ परेका छन् ।
-
सीता एअरले सुर्खेतबाटै कर्णालीका दुर्गम जिल्लामा हवाई सेवा सुरु गर्ने
सुर्खेत, जेठ १६ – सीता एअरले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट नै कर्णालीका अरु जिल्लामा हवाई सेवा सुरु गर्ने भएको छ ।
-
काम गर्ने ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही सुरु
ओखलढुंगा, जेठ १६ – ओखलढुंगा जिल्लाभित्र काम गर्ने ठेक्का लिएर अलपत्र छोड्ने ठेकेदारमाथि कारबाही सुरु गरिएको छ ।
-
विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने
काठमाडौं, जेठ १५ – सरकारले विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गर्ने भएको छ ।
-
वैदेशिक रोजगारीमा हुने ठगी र मानव बेचबिखन घटाउन नलवपरासीमा प्रहरीसँग छलफल
जेठ १५ – वैदेशिक रोजगारीको नाममा भएको ठगी र मानव बेचबिखन घटाउन सकिने उपायबारेमा नलवपरासीमा प्रहरीसँग छलफल गरिएको छ ।
-
विदेशको दुःख र पैसाको महत्व बुझेपछि फेरियो आचार्य गाउँ (भिडियाे सहित)
युवा विदेश गएपनि गाउँ चाहिँ हराभरा छ । तर विदेशको कमाइले होइन । विदेश जानेका श्रीमती आमाबुवा र परिवारका सदस्यले आफैं आचार्य गाउँ हराभरा बनाएका हुन् ।
-
मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गरेका दाजुको जीपबाट खसेर ज्यान गयो
पाँचथर, जेठ १५ – पाँचथरमा पिकअपबाट खसेर एक जनाको ज्यान गएको छ ।
-
नेपाली कामदारको कानूनी प्रतिरक्षाका लागि मलेसियामा वकिल नियुक्त
काठमाडौं, जेठ १५ – मलेसियामा रहेको नेपाली दूतावासले कामदारको कानूनी प्रतिरक्षाका लागि वकिल नियुक्त गरेको छ ।
-
स्थानीयस्तरमा पाइने रोजगारीबारे जानकारी गराउन सके नयाँ पुस्ता विदेश जान नहौसिने
जेठ १५ – मन्थली नगरपालिकाको माध्यमिक विद्यालयका सामाजिक विषय पढाउने शिक्षकको सहभागितामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।
-
५ वर्षमा १० गुणाले बढ्यो मिर्गौला प्रत्यारोपण
काठमाडौं, जेठ १५ – मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौलाको उपचारका लागि पुग्ने बिरामीको संख्या बर्सेनि दोब्बरले बढ्दै गएको छ । मिर्गौला प्रत्यारोपण थालेको ५ वर्षमा बिरामीको संख्या १० गुणाले बढेकोे केन्द्रले जनाएको छ ।
-
झुक्याएर मिर्गौैला प्रत्यारोपण गराउनेविरुद्ध कडा कारबाहीको माग
भक्तपुर, जेठ १४ – मानसिक रोगको औषधि सेवन गरिरहेका एक युवकलाई झुक्याए मिर्गौला झिकेर प्रत्यारोपण गर्ने गिरोहलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
-
आफैले ढालेको रुखले थिचेर एक जनाको ज्यान गयो
इलाम, जेठ १४ – रुखले थिचेर एक जनाको ज्यान गएको छ ।
-
रोजगारीका लागि भारतमा जानेलाई पासपोर्ट अनिवार्य गर्नुपर्नेमा जोड
काठमाडौंमा सोमबार भएको कार्यक्रममा सहभागी धेरैजसोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले भारतको रोजगारी व्यवस्थित गर्ने घोषणा गरेपनि कुनै काम नगरेकामा खिन्नता व्यक्त गरे ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...