-
फ्राइडे सिनेमा : ‘तिमी सँग’ र ‘ब्ल्याक मेल’ प्रदर्शनमा
काठमाडौं, चैत २३ – यो साता घरेलु चलचित्र ‘तिमी सँग’ र बलिउड चलचित्र ‘ब्ल्याक मेल’ एकसाथ प्रदर्शनमा आएका छन् ।
-
प्रधानमन्त्रीको भारत भ्रमणमा कलाकार पनि : राजेश हमाल र दिनेश डिसी जाने
काठमाडौं, चैत २३ – प्रधानमन्त्रीको शुक्रबारदेखि हुन लागेको भारतको राजकीय भ्रमणमा पहिलो पटक चलचित्र क्षेत्रसमेत सहभागी गराइएको छ ।
-
माहोगनी जोन्सको ब्याण्डले काठमाडौं र वीरगञ्ज तताउने
काठमाडौँ, चैत २२ – अमेरिकी चर्चित गायिका माहोगनी जोन्सको ब्याण्डले काठमाडौं र पर्साको वीरगञ्जमा कन्सर्ट गर्ने भएको छ ।
-
सिने बजारमा यो वर्ष चर्चामा रहेका प्रेमसम्बन्ध ?
काठमाडौं, चैत २२ – बुधबार सिनेमा ‘तिमीसँग’को प्रिमियर गरियो ।
-
सलमान खान जेलमै बस्नु परे बलिउडको कति करोड डुब्ला ?
चैत २२ – जोधपुर अदालतले कालो हरिण मारेको आरोपमा सलमान खानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।
-
सलमान खानलाई ५ वर्षको जेल सजाय
चैत २२ – कालो हरिण मारेको आरोपमा सलमान खानलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ ।
-
कालो हरिण मारेको आरोपमा सलमान खान दाेषी ठहर
काठमाडौं, चैत २२ – कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले सलमान खानलाई दाेषी ठहर गरेकाे छ ।
-
कालो हरिण मारेको आरोपमा सलमान खानविरुद्ध आज फैसला सुनाइँदै, जेल सजाय हुन सक्ने
चैत २२ – जोधपुरको एउटा अदालतले कालो हरिणको शिकार गरेको आरोपमा दुई दशकपछि अभिनेता सलमान खान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध बिहीबार आफ्नो फैसला सुनाउँदैछ ।
-
२०७४ मा नाफा कमाएका सिनेमा
काठमाडौं, चैत २१ – प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले दोस्रो सातामा पनि सफलतापूर्वक कारोबार गरिरहको छ ।
-
कपिलकी बहिनीले सुनिलसँग हात मिलाएपछि...
चैत २१ – चर्चित भारतीय हाँस्य कलाकार सुनिल ग्रोवर आफ्नो नयाँ शो लिएर निकै चर्चामा छन् ।
-
वैदेशिक रोजगारीमा पुग्नेको वेदना गीतमा (भिडियो)
काठमाडौं, चैत २१ – कलाकार मञ्जुल मितेरीले वैदेशिक रोजगारीको क्रममा परदेशमा पुग्नेहरुले पोख्ने वेदना गीतमार्फत प्रस्तुत गरेका छन् ।
-
महिला हिंसा भड्काएको भन्दै ज्योति मगरमाथि लाग्यो प्रतिबन्ध !
सुनसरी, चैत २० – वैशाखको पहिलो साता सुनसरीको इटहरीको तालतलैयामा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ ।
-
किन उत्रदैछन राजा राजेन्द्र हाँस्य व्यङ्ग्य साँझमा ?
काठमाडौं, चैत १९ – करिब ढेड दशक अगाडिबाट हाँस्य व्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका कलाकार हुन् राजेन्द्र पोखरेल अर्थात राजा राजेन्द्र ।
-
यो वर्षको डेब्यू, कसलाई कति फाप्यो ?
काठमाडौं, चैत १९ – वर्ष २०७४ नेपाली सिनेमाका लागि शुभ रह्यो । यो वर्ष नेपाली सिनेमाको बजारमा विदेशी सिनेमाको पकड कमजोर रह्यो भने नेपाली सिनेमाले आफ्नो बजारलाई फराकिलो बनाउँदै लग्यो ।
-
'बागी २' बन्यो २०१८ मा पहिलो दिनमा सर्वाधिक कमाई गर्ने चलचित्र
चैत १८ – अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी अभिनित चलचित्र ‘बागी २’ ले बक्स अफिसमा शानदार सुरुवात गरेको छ ।
-
सञ्चारकर्मी देउजाको “सिउँदो” बजारमा (भिडियोसहित)
काठमाडौं, चैत १८ – नयाँ वर्षको अवसर छोप्दै सञ्चारकर्मी सन्तोष देउजा ‘सिउँदो’ लिएर बजारमा आएका छन् ।
-
रहरको अगाडि कस्को के लाग्छ र ?
उहाँलाई साथीहरुले बलिउडकी विद्या बालन जस्तो छस् भन्दा चाँहि मन दंगिन्थ्यो । हो त भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो, ‘आँखा उस्तै छ भन्छन्, ज्यानको साइजको कुरा गर्ने हो भने विद्या पातली हुँदा म नि पातली थिए, अहिले उ पनि मोटी म पनि मोटी हा हा हा ।’
-
नेपाल हेण्डसम र ब्यूटिफुलहरुको देश हो, नेपाली कलाकारले पनि ओस्कार पाउन सक्छन् : प्रम ओली
काठमाडौं, चैत १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुलाई देशले मागे जस्तो अभिनय गर्नुपर्ने बताउनुभएको छ ।
-
२४ लागेका अनमोलको बाल्यकाल (तस्बिरमा)
काठमाडौं, चैत १३ – अभिनेता अनमोल केसीको आज २४ औँ जन्मदिन परेको छ । विक्रम सम्वत २०५१ साल चैत्र १६ गते बुवा अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनको सुपुत्रको रुपमा उनको जन्म भएको हो ।
-
‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक
काठमाडौं, चैत्र १५ – चर्चित टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ ।
-
कपिल फेरि विवादमा, रानी मुखर्जीसँगको सुटिङ स्थगित
चैत १५ – कपिल शर्माको नयाँ शो ‘फ्यामिली टाइम विथ कपिल’ सुरु भएको एक साता नवित्दै फेरि विवादमा आएका छन् ।
-
‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक
काठमाडौं, चैत १५ – नेपाली चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्रमा विशाल भण्डारीको कथा तथा निर्देशन रहेको छ ।
-
गीत चोरेको आरोपमा ‘कृ’ फिल्मका निर्माता सुवास गिरी पक्राउ
काठमाडौं, चैत १३ – चलचित्र ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
-
दर्शकलाई पटक–पटक बाडुली लगाउने प्रेरणादायी चलचित्र ‘हिच्की’
‘तपाईँको बेस्ट टिचरको तलब कति थियो सम्झना छ ?’ यो संवाद हो रानी मुखर्जी अभिनित चलचित्र ‘हिच्की’ को । हामीमध्ये धेरैको जीवनमा एउटा शिक्षकले विशेष भूमिका खेलेका हुन्छन् । हामी ति शिक्षकको तलब याद राख्दैनौँ । हामी याद राख्छौँ त केवल उनले गर्दा आफ्नो जीवनमा आएको परिवर्तन ।
-
सुनिलको जिद्दीले निर्देशक बनिन् झरना थापा
काठमाडौं, चैत १२ – अभिनेत्री तथा निर्देशक झरना थापाको सोमबार जन्मदिन परेको छ ।
-
कपिलको नयाँ शो सुरु, पहिलो शोमै ‘रेड’ (भिडियोसहित)
चैत १२ – भारतीय चर्चित हाँस्य कलाकार कपिल शर्माको नयाँ रियालिटी शो ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ सुरु भएको छ ।
-
‘शत्रु गते’ले दुई दिनमै २ करोडभन्दा बढी कमायो
काठमाडौं, चैत ११ – गएको शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ले आक्रामक कारोबार गरिरहेको छ ।
-
सन्दीप क्रिकेटसँगै अब गायन क्षेत्रमा पनि
काठमाडौं, चैत ११ – इन्डियन प्रिमियर लिग (आईपीएल) तथा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न छनौट भएका स्टार नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट बाहेक अर्को परिचयसमेत बनाउने भएका छन् ।
-
बसस्टपमा वरुणसँग अनुष्का रिसाएपछि जम्मा भयो भिड !
चैत १० – बलिउड अभिनेत्री अनुष्का शर्मा र अभिनेता वरुण धवन आजभोलि चलचित्र ‘सुई धागा’ को छायांकनमा मध्य प्रदेशको राजधानी भोपालमा रहेका छन् ।
-
भ्रष्टैभ्रष्टले चलाएको देशमा सरकारले के गर्न सक्ला र ? : हरिवंश आचार्य
काठमाडाैं, चैत १०- हरिबंश आचार्य देशको विकृती विसंगतीविरुद्ध खबरदारी गर्ने कलाकार मात्र नभएर यस्तो होस् भनेर पहरेदारी गर्ने नागरिक अभियन्ता पनि हुनुहुन्छ ।
-
हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
चैत ९ – हलिउड अभिनेता सिलभेस्टर स्टेलोनले इन्स्टाग्राममा बलिउड अभिनेता सलमान खानलाई चलचित्र ‘रेस ३’ को लागि बधाई दिँदा बबी देवलको तस्वीर सेयर गरेका छन् ।
-
फ्राइडे सिनेमा : ‘हिच्की’लाई ‘शत्रुगते’को चुनौती
काठमाडौं, चैत ९ – शुक्रबार नेपाली सिनेमा घरहरुमा बहुप्रतिक्षित घरेलु चलचित्र ‘शत्रुगते’सँगै बलिउड चलचित्र ‘हिच्की’ प्रदर्शनमा आएको छ ।
-
रिलिज नहुँदै ‘शत्रुगते’ले काठमाडौंका हल हाउसफूल
काठमाडौं, चैत ८ – प्रतिक्षित फिल्म ’शत्रु गते’ शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ ।
-
आमिर खानको ‘महाभारत’ का लागि १००० करोडको बजेट, निर्माता मुकेश अम्बानी
चैत ८ – बलिउडमा ‘मिस्टर परफेक्सनिस्ट’ अभिनेता भनेर चिनिने आमिर खान ‘ठग्स अफ् हिन्दोस्तान’ पछि बलिउड इतिहासकै सबैभन्दा ठूलो चलचित्रमा अभिनय गर्ने तयारीमा रहेका छन् ।
-
माधुरी दीक्षितलाई मिल्यो श्रीदेवीको ‘शिद्दत’
चैत ६ – श्रीदेवीले खेल्ने भनिएको चलचित्र ‘शिद्दत’ मा अब माधुरी दिक्षीत देखिने भएकी छिन् ।
-
नविन भट्टराईको ‘चाहना एउटै’ बोलको गीत सार्वजनिक
काठमाडौं, चैत ५ – नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक नविन के भट्टराईको ‘चाहना एउटै’ बोलको गीत सार्वजनिक भएको छ ।
-
नेपाल आइडल बुद्ध लामाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं चैत ४– पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाको ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक भएको छ ।
-
हेमन्त खड्का र शान्ती श्री परियारको नयाँ गीत ‘राम सीता’ (भिडियाेसहित)
चैत ४ – गायक हेमन्त खड्का र गायिका शान्ती श्री परियारको आवाजमा ‘राम सीता’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको छ ।
-
दीपिकाको बारेमा खुलेरै बोले रणवीर सिंह
चैत ४ – बलिउड अभिनेता रणवीर सिंहले पहिलो पटक अभिनेत्री दीपिका पादुकोणसँगको सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् ।
-
यस्तो के छ ब्ल्याक प्यान्थरमा जसले कमायो अर्बाैँ डलर
चैत ३ – हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ले एक अरब डलरभन्दा बढी कमाइ गरेको छ । यो डिज्ने मार्वल युनिभर्सको पाँचौ चलचित्र हो । जुन चलचित्र निकै उत्कृष्ट सावित भएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...