-
पान धेरै खाएपछि अस्पताल पुगे कामेश्वर
काठमाडौं, जेठ १७ – जेठ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘अमेरिका ब्याइज’को टिमले प्रचार–प्रसारलाई बनाएको छ ।
-
आफूभन्दा १० वर्ष कान्छा गायकसँग डेटिङमा प्रियंका
जेठ १७ – बलिउडकी ३५ वर्षीय अभिनेत्री प्रियंका चोपडा २५ वर्षका अमेरिकी गायक निक जोनासको प्रेममा रहेको खबर सार्वजनिक भएको छ ।
-
बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
जेठ १६ – फिल्म ‘वीरे दी वेडीङ’ का कारण अहिले अभिनेत्री सोनम कपूर र करीना कपूर खान चर्चामा छन् । फिल्ममा सोनम र करीना निकै बोल्ड अवतारमा देखिएका छन् ।
-
फिल्म बनाउँदै मनोजकी पूर्वपत्नी मीना : लगानी यसरी जुट्यो
काठमाडौं, जेठ १५ – हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएलगत्तै मिना ढकालले आधिकारिक रुपमा गायनको सुरुवात गरिन् ।
-
महंगा कार चढ्ने नेपाली कलाकार, कसको कारको मूल्य कति ?
काठमाडौं, जेठ १५ – केही वर्ष यता नेपाली सिनेमाको बजार फैलिँदै गएको छ ।
-
रामपाल र जेसियाको सम्बन्ध टुट्नुमा ऋतिककी श्रीमती सुज्यानको हात !
जेठ १४ – लामो समयदेखि अभिनेता अर्जुन रामपाल र उनकी श्रीमती मेहर जेसियाबीच खटपट भएका खबरहरु आइरहेका थिए ।
-
अनमोलले हिन्दी फिल्म खेल्ने
काठमाडौं, जेठ १४ – शनिबार मात्रै झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका अभिनेता अनमोल केसीले निर्देशक मिलन चाम्सको आउने अर्को सिनेमा पनि काम गर्ने भएका छन् ।
-
जब निर्देशकको नजर सोनाक्षी र इलियानामा रोकियो...
जेठ १४ – केही दिन अगाडि बलिउड अभिनेता अजय देवगन र निर्देशक अनिस बाजमीले साथमा काम गर्ने बाहिरिएको थियो ।
-
‘म दौडको हिस्सा होइन, मेरो आफ्नै स्थान छ ’ : अभिनेता डेनी
जेठ १३ – बलिउड सिनेमा जगतको पाँचौ दशकमा एक सय भन्दा धेरै फिल्ममा फरक–फरक चरित्र निभाएका अभिनेता डेनी डेन्जोङ्गप्पासँग अहिले नै अभिनयबाट सेवानिवृत्त हुने कुनै योजना त छैन ।
-
माइकल ज्याक्सनको डान्सको रहस्य उनको जुत्तामा !
जेठ १२ – न्यूरो सर्जनको एउटा टिममले माइकलको यो डान्स स्टेपको अध्ययन गरेको छ । उनीहरुको अध्ययनले माइकलको अद्भूत नृत्यको रहस्य उनको जुत्तामा भएको बताउँछ ।
-
फिफाले सार्वजनिक गर्याे विश्वकपको आधिकारिक गीत
काठमाडौं, जेठ ११ – फिफाले विश्वकपको आधिकारिक गीत सार्वजनिक गरेको छ । निकी जामले गाएको गीतमा हलिउड अभिनेता तथा गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् ।
-
करण जोहरको जन्मदिनमा भावुक हुँदै बलिउड सुपरस्टारले दिए शुभकामना
जेठ ११ – बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले ४६ औं बसन्त पार गरेका छन् । उनको जन्मदिनमा सम्पूर्ण बलिउडले शुभकामना दिइरहेको छ । तर करण जोहर यतिबेला भारतमा छैनन् । उनी आफ्नो जन्मदिन अमेरिकाको न्यूयोर्कमा मनाइ रहेका छन् ।
-
पाकिस्तानको फैसलाले सलमान खानलाई झट्का !
जेठ ११ – बलिउडको बहुप्रतिक्षित चलचित्र ‘रेस ३’ आउँदो ईदको अवसरमा रिलिज हुँदैछ ।
-
रणबीर र सोनम फेरि एकसाथ
जेठ ११ – बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।
-
स्वराकोे पहिरन देखेर सामाजिक सञ्जालमा ‘निरमा गर्ल भन्दै मजाक’ उडाइयो
जेठ १० – करीना कपूर, सोनम कपूर, स्वरा भास्कर र शिखा तल्सानियाको फिल्म ‘वीरे दी वेडिङ्ग’ छिट्टै प्रदर्शन हुदैछ ।
-
शाहरुखको फिल्ममा यी सुपरस्टार अभिनेत्रीले काम गर्न मानेनन्
जेठ ९ – लामो समयपछि फिल्म ‘वीरे दी वेडिङ्ग’ मार्फत कमब्याक गरिरहेकी अभिनेत्री करिना कपूरलाई अभिनेता शाहरुख खानको फिल्म ‘सेल्यूट’ मा अफर गरिएको खबर आएको छ ।
-
चर्चित बलिउड निर्देशक सुभास घई नेपाल आउँदै
काठमाडौं, जेठ ९ – प्रसिद्ध बलिउड निर्देशक सुभास घई नेपाल आउने भएका छन् ।
-
दीपिका पादुकोणले कुनै पनि फिल्म साइन नगर्नुको कारण यस्तो
जेठ ८ – अभिनेत्री दीपिका पादुकोण केही समयअघि प्रदर्शन भएको फिल्म ‘पद्मावत’ मार्फत दर्शक माझ आएकी थिइन् ।
-
प्रकाश सपुतको गीत ‘बोल माया’ मा वैदेशिक रोजगारीको पीडा(भिडियोसहित)
लमजुङ, जेठ ८ – गायक तथा मोडल प्रकाश सपुतको वैदेशिक रोजगारीले निम्त्याएको समस्यासम्बन्धी गीत ‘बोल माया’ अहिले निकै चर्चित बनेको छ ।
-
‘शत्रु गते’ सिनेमा युट्यूबमा, निर्माण पक्ष अनभिज्ञ
काठमाडौं, जेठ ७ – महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमा ‘शत्रुगते’ले सफलतापूर्वक ५१ दिन मनाइसकेको छ । काठमाडौंका विभिन्न ८ वटा हलमा ५१ दिन मनाएको यो सिनेमा अझै पनि केही हलमा प्रदर्शन भैरहेको छ ।
-
सुशान्त सिंह राजपुतको फिल्मबाट श्रद्धा कपूर आउट
जेठ ७ – आमीर खानको सुपरहिट फिल्म ‘दंगल’ को निर्देशन गरेका निर्देशक नितेश तिवारी नयाँ फिल्म बनाइरहेका छन् ।
-
रणबीरले भने, – ‘आलिया मेरो क्रस हुन्’
जेठ ७ – बलिउडमा अहिलेका हट कपल भनेर चिनिने जोडी हो रणबीर र आलिया भट्टको जोडी ।
-
कान्स फिल्म फेस्टिभलमै भएको थियो मेरो बलात्कार : अभिनेत्री अर्जेन्टो
जेठ ६ – हलिउड फिल्म प्रोड्यूसर हार्वे विन्स्टिनद्वारा अभिनेत्रीहरुमाथि गरिएको यौन शोषणको विषय यस वर्षको ‘कान्स फिल्म फेस्टीभल’ मा चर्चाको विषय बनिरह्यो ।
-
दिदी सोनम कपूरका साथ भिड्दै हर्षवर्धन
जेठ ४ – अनिल कपूरका छोरा हर्षवर्धन कपूर फिल्म ‘भावेश जोशी सुपरहिरो’ मार्फत दर्शकमाझ आउँदैछन् ।
-
सलमानको ‘भारत’मा प्रियंकालाई टक्कर दिने यी अभिनेत्री
जेठ ३ – बलिउडमा टाइगर, सुल्तान अनि दबंगको छवी बनाइसकेका अभिनेता सलमान खान यतिबेला उनको फिल्म ‘रेस ३’ मा व्यस्त छन् ।
-
प्रभासले दाेस्रो पटक पनि लत्याए करण जोहरको अफर
जेठ २ – ‘बाहुबली’ अभिनेता प्रभाससँग बलिउडका स्थापित फिल्म निर्माता करण जोहरको फिल्ममा काम गर्नका लागि समय छैन ।
-
आमीर खानको ‘महाभारत’ मा सलमान खान कृष्ण बन्न सक्ने
जेठ १ – आमीर खानले आफ्नो महत्वकांक्षी फिल्म फिल्म ‘महाभारत’ बनाउने निर्णय गरेका छन् । यस फिल्ममा आमीर कृष्णको भूमिकामा उनका साथी सलमानले निर्वाह गरुन भन्ने चाहन्छन् ।
-
जन्मदिन बिर्सने निखिल, कति वर्ष भए ?
काठमाडौं, जेठ १ – अभिनेता निखिल उप्रेतीको आज जन्मदिन परेको छ ।
-
निर्मलीको जन्मदिनमा मुला काटियो
काठमाडौं, जेठ १ – अभिनेत्री निरु खड्काको आज ३५ औँ जन्मदिन परेको छ ।
-
अजय देवगन र रणवीर कपूर एकसाथ आउँदै
जेठ १ – अभिनेता रणवीर कपूर र अजय देवगनले एक साथ काम गरेको फिल्म हो ‘राजनीति’ ।
-
‘शमशेरा’मा रणवीर कपूरको जोडी बन्दै वाणी कपूर
वैशाख ३१ – केही दिनअघि फिल्म ‘शमशेरा’मा अभिनेता रणवीर कपूरको फस्र्ट लुक सार्वजनिक भएको थियो । त्यस फिल्ममा रणवीर एक डाँकाको भूमिकामा रहनेछन् ।
-
करीनाको लागि फिट नभएकोे भन्दै सिद्धार्थ मल्होत्रा आउट भए
वैशाख ३१ – निर्देशक तथा निर्माता करण जोहर र करिना मिल्ने साथी हुन् ।
-
आफ्नै प्रशंसा समेटिएको गीत आएपछि यसरी नाचे धमला (भिडियो)
काठमाडौं, वैशाख ३१ – पत्रकार ऋषि धमलाको विषयमा एउटा लोकगीत तयार भएको छ ।
-
फ्लोरमा ‘छक्का पञ्जा ३’, हुनेछन् पुष्प खड्का पनि
काठमाडौं, वैशाख २९ – दीपाश्री निरौलाको तेस्रो निर्देशनमा बन्न लागेको सिनेमा ‘छक्का पञ्जा ३’ शुक्रबारदेखि फ्लोरमा गएको छ ।
-
केश मुण्डन गर्ने महिला सेलिब्रेटी
काठमाडौं, वैशाख २९ –अभिनेत्री दीपाशिखा खड्काले हालै मात्र केश मुण्डन गरेको तस्बिर सार्वजनिक भएको छ ।
-
सोनम र नेहापछि गायक हिमेश रेशमियाले लगनगाँठो कसे
वैशाख २८ – बलिउड फिल्म उद्योगमा अहिले विवाहको सिजन चलिरहेको छ । बलिउड कलाकारले एक पछि अर्को गर्दै विवाह गरिरहेका छन । अभिनेत्री सोनम कपूरले निकै नै धुमधामका साथ उनका प्रेमी आनन्द आहुजासँग विवाह गरिन् ।
-
‘दंगल गर्ल’ जायरा वसीम डिप्रेशनमा, भनिन् : आत्महत्या गर्ने सोच आउँछ
वैशाख २८ – फिल्म ‘दंगल’ तथा सिक्रेट सुपरस्टार जस्ता सुपरहिट फिल्मबाट चर्चामा आएकी जायरा वसीमले उनको बाल्यकालदेखिको बिमारी बारेमा खुलासा गरेकी छिन् ।
-
अभिनेत्री नेहा धूपियाले गरिन विवाह
वैशाख २७ – बलिउड अभिनेत्री सोनम कपूरको बिवाहपछि अर्की अभिनेत्री नेहा धूपियाले पनि विवाहको खबर बाहिरिएको छ ।
-
कुश्मामा ‘लम्फू’ हेर्न सिनेमा हलमा दर्शकको भीड
पर्वत, वैशाख २७ – वैशाख २८ गते रिलिजको तयारीमा रहेको चलचित्र लम्फूको वैशाख २६ गते नै कुश्मामा च्यारिटि शो मार्फत प्रदर्शन गरिएको छ ।
-
जस्टिन बीबरले मुर्ख नबन्नु भन्दै दिए सुझाव
वैशाख २७ – फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा चर्चित व्यक्ति तथा कलाकारको जीवनले धेरैलाई प्रभावित पारिरहेको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...