-
घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
चितवन, जेठ १७ – मालपोत कार्यालय चितवनका नायव सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
-
आयकरमा समाजवाद : जति धेरै कमाई, त्यति धेरै कर !
काठमाडौं, जेठ १७ – सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटले धेरै कमाउनेलाई धेरै आयकर तिर्नु पर्ने ब्वयस्था गरेको छ र थोरै तथा मध्यम कमाई गर्नेलाई अहिले तिरिरहेको आयकरमा निकै ठूलो सहुलियत दिएको छ ।
-
संघीय संसदमा बजेटमाथिको छलफल सुरु
काठमाडौं, जेठ १७ – संघीय संसदमा बिहीबारबाट आर्थिक वर्ष २०७५/२०७६ को बजेट माथिको छलफल सुरु भएको छ ।
-
अर्थविद्हरुको टिप्पणी : सरकारले लक्ष्यअनुसारको बजेट ल्याउन सकेन
काठमाडौं, जेठ १७ – अर्थविद्हरुले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको बताएका छन् ।
-
रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य कमजोर
काठमाडौं, जेठ १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।
-
प्रदेश एकमा सबैभन्दा कम बजेट तेह्रथुमलाई
तेह्रथुम, जेठ १७ – सरकारले छुट्याएको बजेटमा प्रदेश नं. १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्ला तेह्रथुम परेकोे छ । सबैभन्दा बढी बजेट मोरङ जिल्लाका लागि छुट्याइएको छ ।
-
बजेटका लक्ष्य पूरा हुन्छन्, शंका नगर्नुहाेस् : अर्थमन्त्री
काठमाडौं, जेठ १७ – सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दावी गरेको छ ।
-
वृद्धभत्ताबारे बोले अर्थमन्त्री : बुवाआमाले बुझ्नुस्, अब विरामी हुँदा घरमा थन्किनु पर्दैन
काठमाडौं, जेठ १६ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि तत्कालीन एमाले र माओवादी केन्द्रले जारी गरेको संयुक्त घोषणापत्रमा ५ वर्षभित्र सामाजिक सुरक्षा भत्ता ५ हजार रुपैयाँ पुर्याउने उल्लेख थियो ।
-
बजेटबारे काम गर्न विदेश पुगेका नेपाली : खुशीसँगै गुनासा पनि
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को बजेटका कतिपय विषय सकरात्मक भएपनि उठाउनु पर्ने कतिपय कुरा नउठाएको परदेशीले गुनासो गरेका छन् ।
-
‘सय ग्राम सुन ल्याउन पाइन्छ, तर भन्सार तिर्न पर्दैन भन्ने नसोच्नुस्’
काठमाडौं, जेठ १६ – आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट १ सय ग्रामसम्म सुन ल्याउन पाइने उल्लेख थियो ।
-
अहिलेको बजेटलाई पहिलाको बजेटसँग तुलना नै गर्न सकिन्न : अर्थमन्त्री खतिवडा
काठमाडौं, जेठ १६ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले हरेक नागरिकलाई राहत मिल्ने बजेट ल्याएकैले कतिपयले दोष लगाएको बताउनुभएको छ ।
-
बजेटपछि शेयर बजारमा सामान्य गिरावट
काठमाडौं, जेठ १५ – बजेट सार्वजनिक भएपछिको पहिलो कारोबारमा शेयर बजार सामान्य घटेको छ ।
-
हिजो घटेको रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य बुधबार बढ्यो
काठमाडौं, जेठ १६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ८७ पैसा र विक्रिदर २९ रुपैयाँ ०३ रुपैयाँ रहेको छ ।
-
बजेटबारे पूर्व अर्थमन्त्री र निजी क्षेत्रको मिश्रित प्रतिक्रिया
काठमाडौं, जेठ १६ – पूर्वअर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिले सरकारको बजेटबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।
-
धरहरा, रानीपोखरी र काष्ठमण्डप तीन वर्षमा सक्ने घोषणा
काठमाडौं, जेठ १५ – सरकारले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ ।
-
तपाईँको प्रदेश र स्थानीय तहले कति बजेट पायो ?
काठमाडौं, जेठ १५ – सरकारले प्रदेशलाई १ खर्ब १३ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब ९५ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
-
कृषि, जलविद्युत र पर्यटनमा बढ्यो बजेट
सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेट सार्वजनिक गरेको छ ।
-
सरकारले ल्याएको बजेटबारे बाबुराम भट्टराई : माछा-माछा, भ्यागुताेकाे अनुभूति भयाे
काठमाडौं, जेठ १५ –नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिनु भएको छ ।
-
प्रमाणपत्र धितो राखेर ७ लाख ऋण दिने सरकारको घोषणाको स्वागत
काठमाडौं, जेठ १५ – सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ ।
-
१३ खर्ब १५ अर्बकाे बजेट : कुन शीर्षकमा कति ?
काठमाडौं, जेठ १५ – सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
-
वैदेशिक रोजगारीमा जानबाट युवालाई रोक्ने सरकारका १० कार्यक्रम
पाँच वर्षभित्र रोजगारी गर्न विदेश जान नपर्ने गरी देशमै रोजगारी सिर्जना गर्न सरकारले विभिन्न कामहरु शुरु गर्ने घोषणा गरेको छ । यस्ता कामभित्र बेरोजगारको गणना गर्नेदेखि प्रमाणपत्र धितो राखेर ऋण दिने सम्मका कार्यक्रम परेका छन् ।
-
गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने
काठमाडौं, जेठ १५ – सरकारले गरिवहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ ।
-
के–के ल्यायो सरकारले बजेटमा ? हेर्नुहोस् पूर्णपाठ
काठमाडौं, जेठ १५ – सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ ।
-
आर्थिक वृद्धि ८ प्रतिशत, मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राखिने
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक वृद्धि ८ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।
-
चुरोटकाे भाउ बढ्याे, उद्योग सरकारले तोकेको ठाउँमा मात्रै राख्न पाइने
काठमाडौं, जेठ १५ – सरकारले सुर्तीजन्य उत्पादन र मदिराजन्य बस्तुमा अन्तःशुल्क कर बढाउने भएको छ ।
-
गाडी र मोटरसाइकलको भाउ बढ्ने
काठमाडौं, जेठ १५ – सरकारले विभिन्न वस्तुहरुको अन्तशुल्क कर बढाउने भएको छ ।
-
विदेशबाट फर्कनेले १ सय ग्राम काँचो सुन ल्याउन पाउने
काठमाडौं, जेठ १५ – वैदेशिक रोजगारीबाट घर फर्कनेले एक सय ग्राम काँचो सुन लिएर आउन पाउने भएका छन् ।
-
बजेटको आकार १३ खर्ब १५ अर्ब : पोहोरको भन्दा ३७ अर्ब बढ्यो
काठमाडौं, जेठ १५ – सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ ।
-
७ वटा सुरुङमार्ग बन्ने
काठमाडौं, जेठ १५ – सरकारले बजेटमार्फत ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ ।
-
कर्मचारीको तलब बढेन, महंगी भत्ता बढ्यो
काठमाडौं, जेठ १५ – सरकारले कर्मचारीको तलब बृद्धि नगर्ने घोषणा गरेको छ ।
-
एक वर्षभित्र हरेक नेपालीको बैंक खाता
काठमाडौं, जेठ १५ – सरकारले आर्थिक कारोबार बैंकिङ क्षेत्रबाट मात्रै गर्ने उदेश्यले एक वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने व्यवस्था गर्ने भएको छ ।
-
उर्जामा बढ्यो २१ अर्ब बजेट
काठमाडौं, जेठ १५ – सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड रकम विनियोजन गरेको छ ।
-
रेल, सडक र जल यातायातलाई १ खर्ब ९ अर्ब बजेट : काठमाडौंमा केबलकार र मेट्रो
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा धेरै बजेट छुट्याएको छ ।
-
समाजवादी उद्देश्यको बजेट
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत गरेको छ ।
-
तराईमा खरको छाना भएकालाई जस्तापाता
काठमाडौं, जेठ १५ – सरकारले तराईमा घरको छाना भएका नागरिकलाई जस्तापाता दिने घोषणा गरेको छ ।
-
सरकारले ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने
काठमाडौं, जेठ १५ – सरकारले पर्यटन प्रवर्द्धन गर्न ‘भिजिट नेपाल २०२०’ सञ्चालन गर्ने भएको छ ।
-
हरेक स्थानीय तहमा सुपथ मूल्य पसल
काठमाडौं, जेठ १५ – अब हरेक स्थानीय तहमा सुपथ मूल्य पसल खोलिने भएको छ ।
-
अब हरेक प्रदेशमा रंगशाला, २ अर्ब चार करोड छुट्याइयो
काठमाडौं, जेठ १५ – सरकारले हरेक प्रदेशमा रंगशाला बनाउने भएको छ ।
-
वृद्धभत्ता बढाउनुको सट्टा स्वास्थ्य बीमा
काठमाडौं, जेठ १५ – सरकारले वृद्धभत्ता नबढाएर स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।
-
इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने
काठमाडौं, जेठ १५ – सरकारले घरजग्गा खरिद बिक्रीमा कडाई गरेको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...