-
मिल्ने नै भयो त ओलीको बोली ? पार्टी एकताबारे ओलीले के भनेका थिए, भिडियो हेर्नुहोस्
काठमाडौं, जेठ २ - एमाले र माओवादीबीच पार्टी एकताको विषयमा खटपट बढेको खबर मंगलबारसम्म चर्चामै थियो । मंगलबार दिउँसो काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीच खटपट भयो भन्ने खबर चलाउनेहरुलाई बुधबार बालुवाटार आउन भन्नुभयो ।
-
मुख्यमन्त्रीसँग स्पष्टीकरण सोध्न माग
काठमाडौं, जेठ २ – संघीय संसदमा सत्तारुढ दलकै सांसदद्धारा प्रदेश नम्बर दुईका मुख्य मन्त्रीलाई स्पष्टीकरण सोध्नुपर्ने माग भएको छ ।
-
पोखराका मेयरको उद्घोष – स्मार्ट सिटीको अनुभूत गर्न अब दुई महिना मात्रै कुर्नुस्
पोखराका सबै वडाबाट असार मसान्तदेखि अनलाइनमार्फत् सेवा दिने घोषणा गरिएको छ ।
-
राज्यले जस्तालाई पायो त्यस्तैलाई शहीद घोषणा गर्न थाल्यो : रायमाझी
अर्घाखाँची, जेठ २ – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले राज्यले जसलाई पायो त्यसलाई शहीद घोषणा गर्दा शहीदको अबमूल्यन भएको बताउनुभएको छ ।
-
एमाले–माओवादी एकता : अब ‘फाइनल टच’ मात्र बाँकी
काठमाडौं, जेठ १ – एमाले र माओवादी केन्द्रबीचको एकताको काम अन्तिम चरणमा पुगेको दुवै दलका नेताहरुले बताएका छन् ।
-
ओली–प्रचण्ड एक्लाएक्लै छलफल : फेरि संयोजन समितिमा छलफल गर्ने
काठमाडौं, जेठ २ – पार्टी एकताको विषयमा थप छलफल गर्न एमाले र माओवादी केन्द्रका नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।
-
दुर्घटनापछि भेटिएकाे विमानकाे तस्बिर
जेठ २ – मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
-
मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रदेशसभामा चर्काचर्की
धनुषा, जेठ २ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिनुभएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ का प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ ।
-
मन्त्री र सीडीओद्वारा शिक्षण अस्पतालमा छड्के, २६ कर्मचारी अनुपस्थित
जुम्ला, जेठ १ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सेवा प्रवाहको बारेमा छड्के अनुगमन गरिएको छ ।
-
दुुई पार्टीबीच फाटो आयो भनेर खेल्नेहरुलाई छिट्टै पार्टी एकता गरी जवाफ दिनेछौँ : ओली
काठमाडौं, जेठ १ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको पार्टी एकता छिट्टै हुने बताउनु भएको छ ।
-
‘लम्पसरवादी चरित्र’ देखाएको भन्दै नेविसंघद्वारा ओली सरकारविरुद्ध सडक संघर्ष
काठमाडौं, जेठ १ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडक संघर्ष सुरु गरेको छ ।
-
‘संघीयता असफल हुन्छ कि भनेर अहिल्यै बहस नगरौँ’
काठमाडौं, जेठ १ – विभिन्न क्षेत्रका विज्ञले नेपालमा संघियता असफल हुन्छ कि भनेर अहिले नै बहस गर्नु हतारो हुने बताएका छन् ।
-
शोकमा भक्तपुरका स्थानीय तह बन्द
भक्तपुर, जेठ १ – भक्तपुरका स्थानीय तह आज बन्द गरिएकाे छ ।
-
पार्टी एकताको विषयमा नेपाल र प्रचण्डबीच भेटवार्ता
काठमाडौं, जेठ १ – पार्टी एकताका विषयमा एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार छलफल भएको छ ।
-
स्थानीय तहको एक वर्ष : के भयो, के भएन ?
स्थानीय तहको चुनाव भएको पनि सोमबार एक वर्ष पूरा भएको छ । चुनावपछि नागरिकले गाउँगाउँमा सिंहदरबार पाए । आफ्ना समस्या सुनाउने आफ्नै प्रतिनिधि पाए ।
-
ललितपुरका मेयर भन्छन् – तीन विषयमा फेल भएँ, अरुमा पास मात्रै !
‘मैले आफूले आफैलाई अंक दिनुपर्यो भने ५० अंक पास मार्क भए ६० अंक मात्रै दिन्छु’ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफ्नो कामको आफैं मूल्यांकन गर्दै यसो भन्नुभयो ।
-
अलमलमै बित्यो जनप्रतिनिधिको एक वर्ष, कर्मचारीले सहयोग नगर्दा विकासका काम हुन सकेन
डोटी, जेठ १ – स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा हुनै लागे पनि काम भने हुन सकेको छैन । स्पष्ट ऐन, र आपसी समझदारी नहु“दा डोटीका स्थानीय तहहरु अलमलमै छन् ।
-
सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने
काठमाडौं, जेठ १ – सरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले त्याे दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प...
-
अस्ताए सबैका प्रिय ‘हरि गुरु’, सरकारी सम्मानका साथ अन्त्येष्टि
भक्तपुर, वैशाख ३१ – भक्तपुरमा सबैका प्रिय ‘हरि गुरु’ भनेर चिनिने प्रदेश नं.३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज दिउँसो एक बजे निधन भएको छ ।
-
मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति गलत छैन : कर्ण
काठमाडौं, वैशाख ३१ – राष्ट्रिय जनता पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन गर्ने क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति गलत नभएको दावी गरेको छ ।
-
मुख्यमन्त्री राउतको अभिव्यक्ति देशभक्तिपूर्ण छ, विरोध गर्नुको तुक छैन : यादव
काठमाडौं, वैशाख ३१ – संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति जायज भएको दावी गर्नु भएको छ ।
-
गगन थापाको प्रश्न : मैले प्रधानमन्त्री ओलीलाई महालम्पसरवादी भन्न पाउने कि नपाउने ? (भिडियो)
काठमाडौं, वैशाख ३१ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नुभएको छ ।
-
मोदीको स्वागतले राजतन्त्रको झल्काे दिएकाे भन्दै सरकारप्रति सांसदहरुको आक्रोश
काठमाडौं, वैशाख ३१ – प्रतिनिधिसभाका सांसदहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन ।
-
ओली सरकारमा निरङ्कुशता हावी हुँदैछ : सहमहामन्त्री महत
सुर्खेत, वैशाख ३१ – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अहिले सरकारमा निरङकु्शता हावी हुँदै गएको बताउनु भएको छ ।
-
स्कर्टिङमा हिँडेको प्रहरीमाथि आक्रमण गरेर नेकपाले आफ्ना कार्यकर्ता लग्यो
डोल्पा, वैशाख ३१ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाका कार्यकर्ताहरुले प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेका छन् ।
-
‘जनकपुरलाई भारतमा गाभ्नुपर्छ’ भन्ने भारतीय सांसदको सरकारद्वारा कडा निन्दा (परराष्ट्रमन्त्री ज्ञवालीको सम्बोधन हेर्नुहोस् भिडियोमा)
काठमाडौं, वैशाख ३१ – सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेको छ ।
-
प्रदेश सांसद हरिशरण लामिछानेको निधन
काठमाडौं, वैशाख ३१ – प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ ।
-
मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष रावलको आपत्ति
काठमाडौं, वैशाख ३१ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिनु भएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
-
प्रधानसेनापति क्षेत्री आज पाकिस्तान जाँदै
काठमाडौं, वैशाख ३१ – प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार पाकिस्तान जाँदै हुनुहुन्छ ।
-
मोदी भ्रमणको प्रसँग उठाउँदै संसदमा ओलीले भने - नागरिकको देशभक्तिलाई धन्यवाद भन्छु (भिडियो)
काठमाडौं, वैशाख ३० - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याएको बताउनुभएको छ ।
-
प्रधानमन्त्रीको ह्याण्डललाई हेला, पार्टी अध्यक्षको ह्याण्डललाई माया ?
काठमाडौं, वैशाख ३० – विश्वका धेरै राष्ट्रप्रमुख तथा सरकार प्रमुख ट्विटर, फेसबुकलगायत सामाजिक सञ्जालमा सक्रिय छन् ।
-
मध्यपुरथिमिका मेयरमाथि आक्रमण गर्ने पाँचजना पक्राउ, मुख्य अभियुक्त अझै फरार
भक्तपुर, वैशाख ३० – नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल पक्राऊ गर्न माग गरेको छ ।
-
मिथिलालाई भारतमा मिलाउनुपर्छ भन्ने भारतीय सांसदको भनाईप्रति एमालेको आपत्ति
काठमाडौं, वैशाख ३० – सत्तारुढ दल नेकपा एमालेले जनकपुरलाई भारतमा मिलाउनुपर्छ भन्ने भारतीय सांसद कीर्ति आजादको भनाईको निन्दा गरेको छ ।
-
अब छिट्टै चीनकाे भ्रमण गर्ने प्रधानमन्त्री ओलीकाे भनाई
काठमाडौं, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताउनु भएको छ ।
-
अभिनन्दनको आलोचनाबारे ओलीको अभिव्यक्ति – ‘राष्ट्रिय मर्यादाको उल्लंघन भयो’
काठमाडौं, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ ।
-
संसद बैठकमा ओलीले मोदीको भ्रमणबारे जानकारी गराउने
काठमाडौं, वैशाख ३० – संसद बैठक आज बस्दैछ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी गराउनु हुनेछ ।
-
२९८ जना हवल्दार असईमा बढुवा (नाम सहित)
काठमाडौं, वैशाख ३० – नेपाल प्रहरीका २ सय ९८ प्रहरी हवल्दार असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो ।
-
राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन : कांग्रेस प्रवक्ता शर्मा
झापा, वैशाख २९ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ ।
-
रोल्पाले खेलकुदको माध्यमबाट एकता, सद्भाव र शान्तिकाे सन्देश दिनुपर्छ – सभामुख महरा
रोल्पा, वैशाख २९ – सभामुख कृष्णबहादुर महराले रोल्पाबाट अब एकता, सद्भाव र शान्तिको सन्देश दिनुपर्ने बताउनुभएको छ ।
-
मोदी र ओलीको संयुक्त वक्तव्य, प्रधानमन्त्री ओलीलाई फेरि भारत भ्रमणको निम्तो
काठमाडौं, वैशाख २९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमण सकेर शनिबार स्वदेश फर्कनुभएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...