-
प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन : किराँती
काठमाडौं, जेठ ४ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् ।
-
नेकपाकाे गठन एकता होइन, माओवादीको एमालेमा विलय हो : मोहन वैद्य
ओखलढुंगा, जेठ ४ – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नवगठित नेपाल कम्युनिष्ट पार्टी एकताबाट बनेको नभइ माओवादीको एमालेमा विलय भएको टिप्पणी गर्नुभएको छ ।
-
विदेश पठाउँदा एजेण्टले आफ्नो बनाएको जग्गा १३ वर्षपछि फिर्ता
वैदेशिक रोजगारमा पठाउने भन्दै आफ्नो नाममा जग्गा पास गरेका एजेन्टले १३ वर्षपछि जग्गा फिर्ता गरेका छन् । विदेश जान भन्दै जग्गा पास गरेर दिएपनि जान नपाएका गैंडाकोट नगरपालिका ७ का मनवीर दर्जीका परिवारले २ कठ्ठा जग्गा १३ वर्षपछि फिर्ता भएको हो ।
-
कमिसनमा चलेको भन्दै नेविसंघद्वारा आयल निगम घेराउ
काठमाडौं, जेठ ४ – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
-
नेपाल कम्युनिष्ट पार्टी : दुई अध्यक्ष, ९ सदस्यीय सचिवालय र ४४१ केन्द्रीय कमिटी
दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । पुनर्गठित पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ ।
-
एमाले र माओवादी मिलेपछि केन्द्रदेखि स्थानीय तहसम्मको अवस्था के ?
काठमाडाैं, जेठ ४ – एमाले र माओवादीबीच पार्टी एकतासँगै इतिहासमै शक्तिशाली कम्युनिष्ट पार्टी गठन भएको छ । पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुईजना अध्यक्ष बनेका छन् ।
-
नेपाल कम्युनिष्ट पार्टीले आज सबै केन्द्रीय सदस्यको नाम सार्वजनिक गर्ने
काठमाडौं, जेठ ४ – नवगठित नेपाल कम्युनिष्ट पार्टी आज केन्द्रीय कमिटिको सबै सदस्यको नाम सार्वजनिक गर्दैछ ।
-
पार्टी एकता घोषणा कार्यक्रममा भावुक भए प्रचण्ड (भिडियो)
काठमाडौं, जेठ ४ - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया नेपाल राष्ट्र तथा नेपाली नागरिकको इच्छा र आवश्यकता सम्बोधन गर्ने सकारात्मक प्रयास भएको बताउनुभएको छ ।
-
ट्याम्पु चलाए जस्तो होइन, जेटमा दुईवटा पाइलट हुन्छन् – अध्यक्ष ओली (भिडियो)
काटमाडौं, जेठ ४ - प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने विषय इतिहास बनेको बताउनुभएको छ ।
-
प्रचण्डलाई मैले तपाईँको माओवादी सिद्धियो भनेँ, प्रचण्डले मलाई तपाईँको एमाले सिद्धियो भन्नुभयो : ओली
काठमाडौं, जेठ ३ – नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरण गरिबी र पछ्यौटेपनका विरुद्ध भएको बताउनुभएको छ ।
-
पार्टी एकताको कुरा ६ महिना अगाडि धेरैलाई ठट्टा लागेको थियो : ओली
काठमाडौं, जेठ ३ – प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अहिले एउटै पार्टीको बहुमतको सरकार भएको बताउनुभएकाे छ ।
-
नयाँ पार्टीमा न एमाले रहन्छ न माओवादी : प्रचण्ड
काठमाडौं, जेठ ३ – नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब नयाँ युगको सुरु भएको बताउनुभयो ।
-
अहिलेसम्मकै ठूलो पार्टी बन्यो नेकपा ‘अण्डरलाइन’
काठमाडौं, जेठ ३ – एमाले र माओवादी केन्द्रको एकतासँगै अहिले सम्मकै ठूलो पार्टीको स्थापना भएको छ ।
-
नेकपाको एकीकरण घोषणा सभा (लाइभ)
काठमाडौं, जेठ ३ – नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएपछि राष्ट्रिय सभागृहमा एकीकरण घोषणा कार्यक्रम भैरहेको छ ।
-
नेकपा ‘अण्डरलाइन’ निर्वाचन आयोगमा दर्ता
काठमाडौं, जेठ ३ – एमाले र माओवादीबीच एकता भै बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
-
पार्टी एकताअघि ६ घण्टाका ५ घटनाक्रम
काठमाडौं, जेठ ३ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र विधिवत रुपमा विघटित भएका छन् ।
-
नेकपा नेताहरुले लिएको सामूहिक सपथ यस्तो छ
काठमाडौं, जेठ ३ – एमाले र माओवादीबीच पार्टी एकताको निर्णयसँगै केन्द्रीय सदस्यहरुले सामूहिक सपथ लिएका छन् ।
-
सामूहिक रुपमा सपथ ग्रहण गर्दै गठन भयो नेकपा
काठमाडौं, जेठ ३ – सामूहिक रुपमा सपथ ग्रहण गर्दै ४४१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टीको घोषणा भएको छ ।
-
पार्टी विघटनपछि बालुवाटारमा संयुक्त बैठक बस्दै
काठमाडौं, जेठ ३ – नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेर आ–आफना पार्टी विघटन गरेपछिको संयुक्त बैठक बालुवाटारमा बसिरहेको छ ।
-
पार्टी एकता घोषणाअघि मदन - आश्रितलाई सम्झँदै ओली र प्रचण्ड (भिडियो)
काठमाडौं, जेठ ३ - दुई दलबीच एकताको घोषणाअघि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बिहीबार बिहान बल्खुमा जम्मा भए ।
-
एकतापछि ९ सदस्यीय सचिवालय बन्ने : शीर्ष नेताहरुको वरियता टुंगो लाग्यो
काठमाडौं, जेठ ३ – एमाले र माओवादीबीच पार्टी एकतापछि ९ सदस्यीय सचिवालय बनाउने सहमति भएको छ । पार्टी सञ्चालनमा महत्वपूर्ण भूमिका रहने सचिवालयमा शीर्ष नेताहरुको वरीयता टुंगो लागेको छ ।
-
एमाले र माओवादीको नाममा अन्तिम बैठक सकियो
काठमाडौं, जेठ ३ – नेकपा एमाले र नेकपा माओवादी केन्द्र विधिवत रुपमा विघटित भएका छन् ।
-
एकीकृत पार्टीको पहिलो 'रिफ्रेस' बैठक गोकर्ण रिसोर्टमा
काठमाडौं, जेठ ३ – नेकपा एमाले र माओवादी पार्टी विघटन भई नयाँ एकीकृत नेपाल कम्युनिष्ट पार्टीको घोषणा केही बेरमा हुँदैछ ।
-
कांग्रेसमा नेतृत्वको अभाव भयो : पूर्वराष्ट्रपति यादव
काठमाडाैं, जेठ ३ – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताउनु भएको छ ।
-
पार्टी एकतापछि बालुवाटारमा झण्डै ७ सय जनालाई पार्टी
काठमाडौं, जेठ ३ – आज बेलुकासम्म एमाले–माओवादी पार्टी एकताले वैधानिक रुपमै पूर्णता पाउने पक्का भएको छ ।
-
केही बेरमा एमाले र माओवादी विघटन हुँदै
काठमाडौं, जेठ ३ – नेकपा एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकताको एकता संयोजन समितिले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ ।
-
ओली र प्रचण्डले रोपे ‘जिउँदो डाइनोसर !’
काठमाडौं, जेठ ३ – एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठकअघि एमाले र माओवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिरुवा रोपे ।
-
नेपालका कम्युनिष्ट पार्टी : टुटफुट र गुट उपगुट धेरै, एकता आक्कलझुक्कल
काठमाडौं, जेठ ३ – नेपालका कम्युनिष्ट पार्टीमा जुटभन्दा फुटको अभ्यास धेरै छ । ६९ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलन प्रायः जसो टुटफुट, गुट र कहिलेकाहीँ एकताका शृङ्खलाबाट गुज्रँदै आएको छ ।
-
को–को परे नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिमा ?
काठमाडौं, जेठ ३ – एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् ।
-
ओलीसँगै बिरुवा रोपेपछि प्रचण्डले सोधे – यसले छहारी दिन्छ ?
काठमाडाैं, जेठ ३ – पार्टी एकताको पूर्वसन्ध्यामा एमाले र माओवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिरुवा रोपेका छन् ।
-
एकता संयोजन समितिको बैठकअघि ओली र प्रचण्डले बिरुवा रोपे
काठमाडौं, जेठ ३ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।
-
पाँच विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति
धनुषा, जेठ ३ – प्रदेश नम्बर २ को मन्त्री परिषदले पाँच वटा विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
-
नयाँ दल देशको भविष्यको संकेत : ओली
काठमाडौं, जेठ ३ – प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टीको घोषणा नेपालको भविष्यको संकेत हुने दावी गर्नुभएको छ ।
-
मदन–आश्रित स्मृतिसभामा प्रचण्डले भने –‘आजको दिन पार्टी एकता गर्न पाउँदा गर्व छ’
काठमाडौं, जेठ ३ – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस मनाउन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता पनि सहभागी भएका छन् ।
-
मदन-आश्रित स्मृति,कांग्रेस प्रवक्ता शर्मा सोध्छन् ‘रेशमी पर्दा पछाडि लुकेका’लाई सार्वजनिक नगर्ने ?
काठमाडौं, जेठ ३ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनको विषयमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
-
मदन आश्रित निधनको २५ वर्ष पूरा, ‘रहस्यमय घटना’को छानबिन भएन
काठमाडौं, जेठ ३ – नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ ।
-
कस्तो बन्छ एमाले माओवादीको नयाँ दल ? एकता घोषणा अघि के–के हुँदैछ ?
काठमाडाैं, जेठ ३ – नेकपा एमाले र माओवादी केन्द्रले विहीबार पार्टी एकताको घोषणा गर्ने बताएका छन् ।
-
एमाले र माओवादीबीच पार्टी एकता भोलि नै
काठमाडौं, जेठ २ – सत्तारुढ एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकताको विधिवत घोषणा हुने भएको छ ।
-
विमान दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त
सुर्खेत, जेठ २ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार बिहान हुम्लामा भएको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
-
चम्पादेवीको गाउँसभामा वाम गठबन्धन आउट !
ओखलढुंगा, जेठ २– ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा वाम गठबन्धन पक्षधर सदस्यहरुलार्ई थाहै नदिई गाउँसभा सम्पन्न गरेको भन्दै विशेष बैठकको माग भएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...