-
प्रधानमन्त्री अाेलीद्वारा जापानी प्रधानमन्त्रीलाई नेपाल भ्रमणकाे निम्ताे
काठमाडाैं, जेठ ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।
-
सत्तामा पुग्न मात्रै ओलीले नाकाबन्दीको विरोध गरेका हुन् : प्रवक्ता शर्मा
बझाङ, जेठ ७ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद केवल देखावटी मात्रै भएको बताउनु भएको छ ।
-
घोषणापत्रको कुरा ल्याउन केले रोक्यो ओली सरकारलाई ?
काठमाडौं, जेठ ७ – जलमार्ग, रेलमार्ग र हवाईमार्गमा फड्को मार्ने उद्घोषसहितको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
-
नीति तथा कार्यक्रम सच्याएर अघि बढ्न सरकारलाई कांग्रेसको सुझाव
काठमाडौं, जेठ ७ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानको भावना अनुसार नआएको टिप्पणी गरेको छ ।
-
विकासका मोडेल फेल भए, अब विज्ञानसँगै जोडिएर विकास गर्नुपर्छ : मुख्यमन्त्री भट्ट
कञ्चनपुर, जेठ ७ – नेपालमा आवश्यकता अनुसार विज्ञान तथा प्रविधिको विकास हुन नसकेको प्रदेश नम्बर ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ ।
-
नीति तथा कार्यक्रमकाे पूर्णपाठ
काठमाडाैं, जेठ ७ – सरकारले अाज नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
-
सरकारको नीति तथा कार्यक्रम : ५ वर्षमा कामका लागि विदेश जानु नपर्ने
काठमाडौं, जेठ ७ – सरकारले ‘विकास निर्माण र सुशासनलाई केन्द्र’मा राखेर आउँदा आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
-
‘५ वर्षभित्र देशै झलमल्ल’
काठमाडौं, जेठ ७ – सरकारले आउँदो ५ वर्षभित्र उत्पादनका सबै क्षेत्रमा चौबीसै घण्टा विद्युत उपलब्ध गराउने भएको छ ।
-
धरहरा काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माण तीन वर्षमा सकिने
काठमाडौं, जेठ ७ – सरकारले तीन वर्षभित्र काठमाडौंका तीनवटा सांस्कृतिक सम्पदा, धरहरा काष्ठमण्डप र रानीपोखरीको पुनर्निर्माण गरिसक्ने दावी गरेको छ ।
-
नेपाललाई १० वर्षमा मध्यमस्तरको आय भएको देश बनाइने
काठमाडौं, जेठ ७ – सरकारले ५ वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने दावी गरेको छ ।
-
पाँच वर्षमा देशैभर सडक
काठमाडौं, जेठ ७ – सरकारले राष्ट्रिय राजमार्गहरुलाई एक्सप्रेस हाइवे रुपमा विस्तार गर्ने भएको छ ।
-
रसुवा–पोखरा–लुम्बिनी रेलमार्ग यसै वर्षदेखि सुरु गरिने
काठमाडौं, जेठ ७ – सरकारले रेलमार्ग र जलमार्ग निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।
-
पार्टी एकता गरौं, अध्यक्ष पद पनि छोड्न तयार छु : थापा
पर्सा, जेठ ७ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपती शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकता गर्न आब्हान गर्नुभएको छ ।
-
सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत हुँदै(लाइभ)
काठमाडौं, जेठ ७ – सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।
-
गुण्डा र तस्करलाई तत्काल पक्राउ गर्नुहोस् : गृहमन्त्री थापा
भक्तपुर, जेठ ७ – गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना गर्ने बताउनु भएको छ ।
-
नेकपाको केन्द्रीय कमिटीले पायो पूर्णता
काठमाडौं, जेठ ७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
-
गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि...
कैलाली, जेठ ७ – प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
-
यसरी हुँदैछ कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनको समायोजन
काठमाडौं, जेठ ७ – तत्कालीन नेकपा एमालेले मिति तय भइसकेका आफ्ना जनवर्गीय संगठनको अधिवेशन स्थगित गरेको छ ।
-
नीति तथा कार्यक्रममा सामाजिक सुरक्षालाई प्राथमिकता
काठमाडौं, जेठ ७ – सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्दैछ ।
-
मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक
काठमाडौं, जेठ ७ – सरकारले प्रदेश २ का मुख्मन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकार गरेको छ ।
-
बुझाएनन् जनप्रतिनिधिले अझै सम्पत्ति विवरण
काठमाडाैं, जेठ ७ – अठार जिल्लाका जनप्रतिनिधिले अझै सम्पत्ति विवरण नबुझाएको पाइएको छ ।
-
मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाउने ४८ जना पक्राउ
काठमाडौं, जेठ ६ – मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम उठाउने ४८ जना पक्राउ परेका छन् । आइतबार प्रहरीले काठमाडौंबाट ४४ र ललितपुरबाट ४ जनालाई पक्राउ गरेको हो।
-
कर्णाली प्रदेशले प्रादेशिक कानुन आयोग गठन गर्ने
सुर्खेत, जेठ ६ – कर्णाली प्रदेश सरकारले प्रादेशिक कानुन आयोग गठन गर्ने भएको छ ।
-
नेकपाको केन्द्रीय कमिटीमा रहने तत्कालिन एमालेका ४२ जनाको नाम टुंगियो
काठमाडौँ, जेठ ६ – नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्नका लागि तत्कालीन एमालेका तर्फबाट थप ४२ जना सदस्यको नाम टुंगो लागेको छ ।
-
सबै प्रदेशमा कृषि फार्म खुल्छ : कृषि मन्त्री खनाल
काठमाडौं, जेठ ६ – सरकारले सबै प्रदेशमा ‘कृषि फार्म’ स्थापना गर्ने भएको छ ।
-
कांग्रेसको जिल्लाका सभापतिकोे भेला हेटौंडामा
मकवानपुर, जेठ ६ – नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिकोे भेला हेटौंडामा गर्ने भएको छ ।
-
नेकपाको इतिहास फेर्ने कुर्सीमा विष्णु पौडेल ! भन्छन् ‘प्रचण्ड डाइनामिक नेता हुन्’
नेपालमा कम्युनिष्ट पार्टीहरु जति छन्, ति मिलेका भन्दा धेरै फुटेको इतिहास छ । त्यसैले भनिन्छ, कम्युनिष्ट पार्टीहरु सकभर मिल्दै मिल्दैनन् । मिलिहाले पनि लामो समय मिलेर बस्न सक्दैनन् ।
-
ओलीलाई थापाको आग्रह : 'टेम्पोको इन्जिन राखेर जेट चलाएको भन्दै घमण्ड नगर्नु'
रुपन्देही, जेठ ६ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएको छ ।
-
एकतापछि घुलमिलको चरणमा नेकपाका नेता–कार्यकर्ता
नेपाल कम्युनिष्ट पार्टी बनेपछिको पहिलो संसदीय दलको बैठकमा नेता देवप्रसाद गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष भनी सम्बोधन गरेपछि हलमा हाँसोको फोहरा छुट्यो ।
-
सांसद कोष कटौती हुने
काठमाडौं, जेठ ५ – सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत सांसदहरुले पाउँदै आएको रकम कटौती गर्ने तयारी गरेको छ ।
-
महानिर्देशक भट्टराईलाई विषेश कामका लागि मन्त्रालय तानेको हुँ : मन्त्री महासेठ
धनुषा, जेठ ५ – भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले विशेष कामका लागि यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मान्त्रालय तानेको बताउनु भएको छ ।
-
कांग्रेस अलि बढी आत्तियो : ओली
काठमाडौं, जेठ ५ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन अनुकूल भूमिका खेल्न सक्ने औचित्यका आधारमा संविधान संशोधन गरिने बताउनुभयो ।
-
प्रतिपक्षलाई कमजोर नठान्नुहोस् : प्रचण्ड
काठमाडौं, जेठ ५ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई सुझाव दिनुभएको छ ।
-
‘हरि गुरु’को अवसानसँगै परिवारमा ऋणको सकस
भक्तपुर, जेठ ५ – भक्तपुरको तेलकोट चोकबाट नगरकोट जाने मूल सडकको ठिक माथि छ एउटा पुरानो घर ।
-
नेकपाको संसदीय दलको नेतामा ओली सर्वसम्मत
काठमाडौं, जेठ ५ – नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
-
आफ्नो वडामा योजना नपारेको भन्दै सांसदले प्रशासकीय अधिकृतलाई कार्यकक्षमै थुने
सर्लाही, जेठ ४ – कबिलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवमाथि दुव्र्यवहार भएको छ ।
-
धूमबाराहीमा प्रचण्डलाई ओलीको स्वागत, पेरिसडाँडामा ओलीलाई प्रचण्डको स्वागत
काठमाडौं, जेठ ४ – पुनःगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित सचिवालयका नेताहरुले आज तत्कालीन नेकपा एमालेको धूम्रबाराहीस्थित र तत्कालीन नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ ।
-
विश्वप्रकाश, गगन र धनराज भन्छन् : कम्युनिष्ट एकता कांग्रेसका लागि ‘इमर्जेन्सी काल’ जस्तो
नेपाली कांग्रेसका कान्छो पुस्ताका नेताहरुले कम्युनिष्ट एकताले आफ्नो पार्टीलाई पनि रुपान्तरणको अवसर ल्याइदिएको टिप्पणी गरेका छन् ।
-
नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
बाहिर कम्युनिष्ट ब्राण्ड र खोल उहाँहरुले प्रयोग गरे पनि अन्तर्यमा उहाँहरुले त्यो विचार धेरै पहिले नै छोडिसक्नुभएको छ ।
-
पार्टी एकता केही समयको रमझम मात्रै हो – बिजुक्छे
भक्तपुर, जेठ ४ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई केही समयको रमझम मात्रै भएको टिप्पणी गर्नुभएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...