-
सरकारी शिक्षक दलको सदस्य हुन नपाउने
डोटी, फागुन १६ – डोटीको पूर्वीचौकी गाउँपालिकाले जनताको करबाट तलब खाने सरकारी शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने गरी प्रतिवद्धता जारी गरेको छ ।
-
सरकारी स्वामित्वमा रहेको उद्योगहरुको पुनःसंरचना आवश्यक : मन्त्री यादव
सिरहा, फागुन १६ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले राज्यको स्वामित्वमा रहेका उद्योगहरु अझै पनि कर्मचारी र निश्चित नेताहरुको चंगुलमा रहेकाले यसलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनु भयो ।
-
प्रम ओली आफ्नै रचनामा रमाउँदा ...
काठमाडौं, फागुन १६ – ‘म मेरो देश बनाउँछु, अझै उन्नत, सुन्दर ।’ यी राष्ट्रिय भावले ओतप्रेत गीतको धुन र संगीत एकसाथ गुञ्जिरह्यो ।
-
प्रदेश दुईको मन्त्रिपरिषद विस्तार, काे-काे बने मन्त्री ?
धनुषा, फागुन १६ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।
-
विप्लवलाई पक्राउ गर्न अदालतको आदेश
काठमाडौं, फागुन १६ – नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न जिल्ला अदालत भोजपुरले वडा प्रहरी कार्यालय कपिलवस्तुलाई आदेश दिएको छ ।
-
जनताको समस्यालाई ध्यानमा राखेर काम गर्नुपर्छ : मन्त्री थापा
म्याग्दी, फागुन १६ – महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले अनुभूति हुनेगरी काम गर्नुपर्ने बताउनुभएको छ ।
-
फोरमसँग सहमति गरेर बलियो सरकार बनाउने ओलीको प्रयास
सरकार सञ्चालनका लागि वाम गठबन्धनसँग स्पष्ट बहुमत छ । झण्डै दुई तिहाई मत भएपनि सरकारलाई अझै बलियो बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरमलाई सहमतिमा ल्याउने प्रयास गरिरहनुभएको छ ।
-
प्रदेश २ मा मन्त्रिपरिषद विस्तार हुँदै : फोरमले मन्त्री छान्यो, राजपा छलफल गर्दै
काठमाडौं, फागुन १६ – आज प्रदेश २ को मन्त्रिपरिषद विस्तार हुने भएको छ ।
-
लालबाबु पण्डितले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने
काठमाडौं, फागुन १६ – जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रशंसा बटुलेका लालबाबु पण्डितले अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ ।
-
प्रदेश ३ मा मन्त्रिपरिषद विस्तार हुँदै, को को हुँदैछन् मन्त्री ?
मकवानपुर, फागुन १६ – प्रदेश नम्बर ३ मा आज मन्त्रिपरिषद बिस्तार हुँदैछ ।
-
चैतमा वाम गठबन्धनको नयाँ पार्टी घोषणा हुन्छ : उपाध्यक्ष रावल
काठमाडौँ, फागुन १६ – नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आउदो चैतको पहिलो हप्ताभित्रै वाम गठबन्धनको एकता गरी नयाँ पार्टी घोषणा गरिने बताउनुभएको छ ।
-
भ्रष्टाचारको अन्त्य नगरेसम्म मुलुकको विकास हुदैन : गृहमन्त्री थापा
काठमाडौँ, फागुन १६ – गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ ।
-
भोलिसम्ममा फोरम पनि सरकारमा सहभागी हुन्छ : एमाले
काठमाडौं, फागुन १५ – एमालेले बुधबारसम्ममा संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने दावी गरेको छ ।
-
सरकारमा दुई तिहाई पुर्याउन एमाले संविधान संशोधन गर्न तयार !
काठमाडौं, फागुन १५ – निर्वाचनअघि संशोधनको विपक्षमा रहेको एमाले दुई–तिहाई मत सहितको सरकार बनाउन संशोधनको लागि तयार भएको छ ।
-
प्रवक्ता शर्माको देउवा र पौडेललाई आग्रह : चिठीपत्रको शैली हाम्लाई छाड्नुस्
काठमाडौं, फागुन १५ – कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा वैकल्पिक पंक्ति तयार भएको स्पष्ट पार्नुभएको छ ।
-
पार्टीले गल्ती स्वीकारेको भन्दै सांसद शाहीले फिर्ता लिए राजीनामा
सुर्खेत, फागुन १५ – मुगुबाट निर्वाचित कर्णाली प्रदेशका एमालेका सांसद चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिनुभएको छ ।
-
देउवालाई संसदीय दलको नेताको लोभ नगर्न आफ्नै पक्षका नेताको दबाब
काठमाडौं, फागुन १५ – सभापति शेरबहादुर देउवा इच्छुक रहे पनि उहाँ निकटकै केही नेताहरुले यसपटक लोभ नगर्न आग्रह गर्दै महामन्त्री शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन दबाब दिन थालेका हुन् ।
-
मुख्यमन्त्री शाहीले विश्वासको मत प्रात्त गरे
सुर्खेत, फागुन १५ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
-
सिरियामा भैरहेको नरसंहारको विरोधमा विद्यार्थी संगठनले राष्ट्रसंघीय कार्यालयमा धर्ना दिने
काठमाडौं, फागुन १५ – सिरियामा भैरहेको मानव नरसंहारको विरुद्धमा मंगलबार संयुक्त विद्यार्थी संगठनले नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालय अघि धर्ना दिने भएका छन् ।
-
अन्तरिम विधानको कार्यतालिका बनाउन कार्यदलको बैठक बस्दै
काठमाडौं, फागुन १५ – एकिरणपछि बन्ने पार्टीको अन्तरिम विधान बनाउन एमाले र माओवादीका नेताहरुको कार्यदलको बैठक मंगलबार बस्दैछ ।
-
कुचो बोकेर सडक सफा गर्न निस्के प्रदेश २ का मुख्यमन्त्री राउत
धनुषा, फागुन १५ – मंगलबार बिहान हातमा कुचो, मुखमा मास्क लगाएर मुख्यमन्त्री राउत नै सडकमा देखिनुभएको थियो ।
-
सरकारमा सहभागी हुने विषयमा फोरममा मतभेद, नेताहरुबीच छलफल हुँदै
काठमाडौं, फागुन १५ – सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरममा आज पनि छलफल हुँदै छ ।
-
जब मन्त्रीहरु नागरिकको गुनासो सुन्न गाउँ पसे...
सुर्खेत, फागुन १५ – सुर्खेतको पश्चिम बराहताल गाउँपालिका–५, बड्डीचौरमा साेमबार बिहान ७ बजेदेखि केही स्थानीय बासिन्दाहरु एकै ठाउँमा थिए ।
-
दुई पटक ‘काम गर्ने वातावरण नपाएका’ मन्त्री यादवको यो कार्यकाल कस्तो होला ?
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मातृका यादव मन्त्री हुनुभएको छ ।
-
काम नपाएर प्रदेश बैठक तीन साता पछि सर्याे
मोरङ, फागुन १४ – कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै एक नम्बर प्रदेशसभाको बैठक तीन साताको लागि स्थगित भएको छ ।
-
प्रदेश सात : कहाँ होला राजधानी, के होला नाम ?
कैलाली, फागुन १५ – सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोकेपछि साविकको क्षेत्रीय सदरमुकाम डोटीमा आन्दोलन चर्किएको थियो ।
-
रक्षामन्त्री पोखरेलद्वारा पदवहाली ग्रहण
काठमाडौं, फागुन १४ – नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्यास सम्बन्धी फाइल स्वीकृत गर्नुभएको छ ।
-
तरुण दलले साेध्याे : सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति कसरी अर्थमन्त्री ?
काठमाडौं, फागुन १४ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति अर्थमन्त्रीमा नियुक्त भएको भन्दै आपत्ति जनाएको छ ।
-
कांग्रेसले गठन गर्ने भनेको छायाँ सरकार के हो ?
काठमाडौं, फागुन १४ – छायाँ सरकारको विषय अहिले चर्चामा छ । मुख्य विपक्षी दलका रुपमा रहेको कांग्रेसले गठन गर्ने भनेको छायाँ सरकारलाई कतिपयले व्यंग्यको विषय पनि बनाएका छन् ।
-
मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने
सुर्खेत, फागुन १४ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार विश्वासको मत लिने हुनुभएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...