-
नेकपा प्रवक्ता श्रेष्ठ चीन गए
काठमाडौं, जेठ १२ – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गर्नुभएको छ ।
-
निजी स्कुलमा छोराछोरी पढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने
इलाम , जेठ ११ – इलामको माईजोगमाई गाउँपालिकामा आफ्ना छोराछोरीलाई सरकारी विद्यालय नपढाउने कर्मचारी तथा जनप्रतिनिधिको तलब कटौती हुने भएको छ ।
-
सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा : डा भट्टराई
काठमाडौं, जेठ ११ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले देखाएको सपना दुःस्वप्नमा परिणत हुने खतरा औंल्याउनु भएको छ ।
-
ढुंगेललाई आममाफी दिनेबारे २४ घण्टामा लिखित जवाफ दिन सर्वोच्चको आदेश
काठमाडौं, जेठ ११ – सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललाई आममाफी दिने विषयमा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।
-
सरकारको सय दिन पूरा : कांग्रेस भन्छ – सामान्य गति, दर्जन विसंगति(भिडियो)
काठमाडौं, जेठ ११ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको एक सय दिनको समीक्षा गरेको छ ।
-
कम्युनिष्ट पार्टीको ‘वेबसाइट एकता’ चाहिँ कहिले ?
जेठ ११ – एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको पनि हप्तादिन नाघिसक्यो ।
-
नीति तथा कार्यक्रममा समर्थन गर्न प्रतिपक्षी दललाई नेम्वाङको आग्रह
काठमाडौं, जेठ ११ – समृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा कार्यक्रममा समर्थन गर्न नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दललाई आव्हान गर्नुभएको छ ।
-
आईपीएलकाे फाइनल पुग्न कोलकाता र हैदराबाद खेल्दै
जेठ ११ – इण्डियन प्रिमियर लिग क्रिकेटको क्वालिफायरमा शुक्रबार कोलकाता र हैदराबाद खेल्दैछन् । यो खेल जित्ने टिमले आईपीएलको १० औं संस्करणको उपाधिका लागि चेन्नइसँग खेल्नुपर्नेछ ।
-
कर्णाली प्रदेशको दोस्रो अधिवेशन आजदेखि
सुर्खेत, जेठ ११ – कर्णाली प्रदेशको प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ ।
-
विश्लेषकहरुका नजरमा ओलीका १०० दिन
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १०० दिन पूरा भएको छ ।
-
प्रकोपको बेला तत्काल उद्दार र राहतको लागि प्रादेशिक गोदाम घर बनाइने
मोरङ, जेठ ११ – प्रकोपजन्य घटनामा तत्कालै उद्दार गर्न आवश्यक उपकरण र राहत सामाग्रीको बन्दोबस्त गर्न प्रदेश नम्बर १ सरकारले चालु आर्थिक वर्षभित्रै प्रदेश गोदाम घर संचालनमा ल्याउने तयारीमा जुटेको छ ।
-
समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई अाेलीकाे निर्देशन
काठमाडौ, जेठ ११ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभएको छ ।
-
जग्गा बाँझो राख्नेलाई नगरपालिकाको कारबाही
चितवन, जेठ १० – रत्ननगर नगरपालिकाले जमिन बाँझो राख्नेलाई कारबाही गरेको छ ।
-
राजविराज विमानस्थल ठप्प हुन दिन्न : मन्त्री अधिकारी
सप्तरी, जेठ १० – ५९ वर्षको लामो प्रतीक्षापछि ठप्प रहेको राजविराज विमानस्थलको बिहीबार औपचारिक रुपमा समुद्घाटन भएको छ ।
-
सकियो नेकपाको पहिलो बैठक : केन्द्रदेखि स्थानीय तहसम्म सुशासन कायम गरिने
काठमाडौं, जेठ १० – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक सकिएको छ ।
-
ढुंगेललाई आम माफी नदिन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं, जेठ १० – रिटकर्ताले सोधे ‘न्यायाधीशको फिला चिर्छु’ भन्ने ढुंगेलको चालचलन कसरी असल ?
-
बाबुराम भट्टराईले संसदमा के-के भने ?
काठमाडौं, जेठ १० – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारको नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तीको सैद्धान्तिक आधार कमजोर रहेको बताउनुभएको छ ।
-
पाँच वर्षसम्म वर्तमान सरकार ढल्दैन : प्रचण्ड
काठमाडौं, जेठ १० – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दावी गर्नु भएको छ ।
-
संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने राजपाको चेतावनी
काठमाडौं, जेठ १० – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।
-
सांसद विकास कोषको बजेट किर्ते योजनामा खर्च !
डोटी, जेठ १० – डोटी जिल्लामा आएको पूर्वाधार विशेष र निर्वाचन क्षेत्र कार्यक्रमको रकम किर्ते योजनामा खर्च गरिएको पाइएको छ ।
-
एउटै गोलीले सबै चरा मार्छु भन्दा नमर्न पनि सक्छ : बाबुराम भट्टराई
काठमाडौं, जेठ १० – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारकोे नीति र कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तीको सैद्धान्तिक आधार कमजोर रहेको बताउनुभएको छ ।
-
नेकपाको पहिलो बैठक आज
काठमाडौं, जेठ १० – नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक आज बस्ने भएको छ ।
-
सरकारलाई सुझाव दिन प्रदेश १ मा चार सदस्यीय समिति गठन
मोरङ, जेठ १० – प्रदेश १ को मन्त्रीपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ ।
-
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक : लालबाबुसँग साइकल, ज्ञवालीसँग २५ सय पुस्तक
काठमाडौं, जेठ ९ – प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
-
सरकारले नागरिकको अपेक्षा पूरा गर्छ : प्रम ओली
काठमाडौं, जेठ ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
-
राष्ट्रपतिले अपमानजन शब्द प्रयोग गरेको भन्दै कांग्रेसको आपत्ति
काठमाडौं, जेठ ९ – सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव पेश गरिएको छ ।
-
नीति तथा कार्यक्रम उडन्ते कुराहरुको दस्तावेज : मिनेन्द्र रिजाल
काठमाडौं, जेठ ९ – नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले सरकारले ल्याएको नीति कार्यक्रम उडन्ते कुराहरुको दस्तावेजका रुपमा आएको जिकिर गर्नु भएको छ ।
-
गफ मात्रै नबनोस् नीति तथा कार्यक्रम
काठमाडौं, जेठ ९ – बर्सेनि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परा धान्दै यसपटक पनि सरकारले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
-
नेपालीलाई राष्ट्रवादको पाठ पढाउनु जरुरी छैन : देउवा
काठमाडौं, जेठ ९ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले गफ भन्दा पनि काम गरेर देखाउन सरकारलाई आग्रह गर्नुभएको छ ।
-
वडा अध्यक्षको सिफारिसमा भारतीय नागरिकले पाए नेपाली नागरिकता
मोरङ, जेठ ८ – रंगेलीमा बसेर मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक भारतीयसँग नेपाली नागरिकता रहेको पाइएको छ ।
-
कामकाज ठप्प पारेर जनप्रतिनिधि भ्रमणमा
अर्घाखाँची, जेठ ८ – आर्थिक वर्षको अन्त्य हुने समयमा गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिहरु भ्रमणमा हिँडेपछि मालारानी गाउँपालिकाका सेवाग्राहीहरु मर्कामा परेका छन ।
-
नेकपाले १५ दिनभित्र विधान बनाउने
काठमाडौं, जेठ ८ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १५ दिनभित्र विधान बनाउने गरी कार्यदल गठन गरेको छ ।
-
अब विकास निर्माणका कामहरुमा भएको सिन्डिकेट अन्त्य गर्छाैँ : गृहमन्त्री
सुर्खेत, जेठ ८ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सिन्डिकेट अपराध भएको भन्दै अब सबै प्रकारका सिन्डिकेट तोड्ने बताउनु भएको छ ।
-
यातायात व्यवस्था विभागका महानिर्देशक सरुवा हुनुभएको होइन : मन्त्री महासेठ
काठमाडौ, जेठ ८ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको सरुवा नभएको बताउनुभएको छ ।
-
सरकारको नीति तथा कार्यक्रम योजनाको पुलिन्दा मात्रै : कांग्रेस
काठमाडौं, जेठ ८ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिएको छ ।
-
संघीय सरकारका संसद र सांसदको काम चिया खाने र गफ गर्ने मात्रै भयो : चित्रबहादुर केसी
रुपन्देही, जेठ ८ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकार, संघीय संसद र सांसदको काम चिया खाने र गफ गर्ने मात्रै भएको बताउनुभएको छ ।
-
नेपाल कम्युनिष्ट पार्टीका ४ सय ४१ जना केन्द्रीय सदस्य को–को ?
काठमाडौं, जेठ ८ – नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी सदस्यको नाम टुंग्याएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको सदस्यको नाम टुंगो लगाएको हो ।
-
विराटनगरमा रहेको फिल्ड अफिस बन्द गर्ने भारतको घाेषणा
काठमाडौं, जेठ ८ – भारत सरकारले विराटनगरमा रहेको आफ्नो फिल्ड अफिस बन्द गरेको छ ।
-
शैक्षिक सामग्री उपलब्ध भएपछि विद्यार्थी बालबालिका नियमित विद्यालयमा
डोटी, जेठ ८ – पोखरी र लडागडाका विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएपछि उनिहरुको विद्यालय भर्ना तथा बीचैमा कक्षा छोड्ने दरमा कमी आएको छ ।
-
भारतीय फिल्ड अफिस : जिम्मेवारी एउटा, काम अर्कै
विराटनगरमा २०६५ सालमा भारतले खोलेको ‘सम्पर्क कार्यालय’ ले शंकास्पद गतिविधि गर्दैआएको गुनासो आउन थालेको धेरै भयो ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...