-
सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०७५ जारी
काठमाडौं, वैशाख १३ – राष्ट्रपति विद्यादेवी भण्डारीले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ जारी गर्नुभएको छ ।
-
कर्णाली प्रदेशको बजेट एक अर्ब दुई करोड (पूर्ण पाठसहित)
सुर्खेत, वैशाख १३ – कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गरेको छ ।
-
आक्रमणकारीको जरै उखेल्छौँ : गृहमन्त्री थापा
भक्तपुर, वैशाख १३ – गृहमन्त्री रामबहादुर थापा (बादल) ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउने जरै उखेल्ने बताउनु भएको छ ।
-
असारदेखि माइतीघर मण्डलामा पनि प्रदर्शन गर्न नपाइने
काठमाडौं, वैशाख १३ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघिको निर्णय सच्याउँदै आउँदो जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ ।
-
सीडीओहरुको सरुवा, को कहाँ ? (सूचिसहित)
काठमाडौं, वैशाख १३ – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । सीडीओसहित सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा भएको हो ।
-
मनमोहन अधिकारीको आदर्श अनुसार नै पार्टी अगाडि बढ्छ – ओली
काठमाडाैं, वैशाख १३ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीको आदर्श अनुसार नै पार्टी अगाडि बढ्ने बताउनु भएको छ ।
-
पार्टी एकताको विषयलाई शुक्रबार अन्तिम रुप दिने : अध्यक्ष प्रचण्ड
रौतहट, वैशाख १३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता नरोकिने बताउनुभएको छ ।
-
कर्णाली प्रदेशको बजेट विहीबार आउँदै
सुर्खेत, वैशाख १३ – कर्णाली प्रदेशले चालु आर्थिक वर्षका अन्तिम तीन महिनाको बजेट विहीबार सार्वजनिक गर्दैछ ।
-
काँग्रेस बैठकमा आज पदाधिकारीले धारणा राख्ने
काठमाडौं, वैशाख १३ – नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक विहीबार पनि चल्नेछ ।
-
चार वर्षमा मोदी चौथो पटक चीनमा : के गर्दैछन् चीन–भारत ?
काठमाडौं, वैशाख १३ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो शुक्रबार र शनिबार चीन भ्रमण गर्दैछन् ।
-
कांग्रेसले गठन गर्याे छायाँ सरकार
रुकुम, वैशाख १२ – नेपाली कांग्रेसले पहिलो पटक स्थानीय तहमा छायाँ सरकार गठन गरेको छ ।
-
विद्यालय शुल्क वृद्धिको बिरोधमा शिक्षा विभाग अगाडि विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौं, वैशाख १२ – विद्यालयमा मनपरी शुल्क बढाएको भन्दै संयुक्त विद्यार्थी संगठनले शिक्षा विभाग घेराउ गरेका छन् ।
-
घरदैलोमै जनताको समस्या सम्बोधन गर्न संघीयता आवश्यक भएको हो : मुख्यमन्त्री शाही
सुर्खेत, वैशाख १२ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घरदैलोमै जनताको समस्या सम्बोधन गर्न संघीयता आवश्यक भएको वताउनुभएको छ ।
-
काठ तस्करीमा गाउँपालिका र जिल्ला वन कार्यालयको विवाद चुलियो
धादिङ, वैशाख १२ – सरकारले कार्यालय व्यवस्थापनका लागि असार मसान्तसम्म मात्र समय दिएको जिल्ला वन कार्यालयले आफ्नो क्षेत्राधिकारभन्दा बढी गाउँपालिकाको क्षेत्राधिकार मिचेको सिद्धलेक गाउँपालिकाले आरोप लगाएको छ ।
-
राष्ट्रपति भण्डारीको दोस्रो ट्वीट : भूकम्पमा ज्यान गुमाउने र पीडितहरुप्रति समर्पित
काठमाडौं, वैशाख १२ – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गर्नुभएको छ ।
-
मेयरमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न माग गर्दै मध्यपुरथिमिमा विशाल र्याली प्रर्दशन
भक्तपुर, वैशाख १२ – मध्यपुरथिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ माथि गएको शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयबासिन्दाले बुधबार महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् ।
-
परदेशीका घरमा पैसाले हुने तनाव, यसरी हुन्छ व्यवस्थापन
अहिले न रमिताको अवस्था पहिलाको जस्तो छ न त कमलाको नै । उहाँहरुले विदेश यहाँ भनेको जस्तो हुँदैन भन्ने बुझ्नुभएको छ । त्यो भन्दा पनि विदेश गएका श्रीमानले कहिले पैसा पठाइदेलान र घर खर्च टरौंला भनेर बस्यो भने तनाव हुने रहेछ भन्ने पनि बुझ्नुभएको छ ।
-
म चितवन 'रिल्याक्स' गर्न आएको होइन : प्रचण्ड
चितवन, वैशाख १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफू चितवन 'रिल्याक्स' गर्नका लागिमात्र नआएको बताउनु भएको छ ।
-
रुखका पात २ पटक झरे, २ पटक पलाए, तर धरहरा उस्तै छ : ओली
काठमाडाैं, वैशाख १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माण पुरानै शैलीमा तर बलियो गरी हुने दावी गर्नुभएको छ ।
-
‘काँग्रेसभित्र वैचारिक र सैद्धान्तिक बहस अावश्यक’
काठमाडौं, वैशाख १२ – नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा बहस र छलफल जरुरी रहेको बताउनुभएको छ ।
-
कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
सुर्खेत, वैशाख ११ – कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ ।
-
एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
काठमाडौं, वैशाख ११ – नेकपा एमालेका महासचिव तथा रक्षा मन्त्री इश्वर पोखरेलले एमाले–माओवादी पार्टी एकताबाट कोही भाग्न नहुने बताउनु भएको छ ।
-
विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
मकवानपुर वैशाख ११ – तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकासका लागि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
-
आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
भक्तपुर, वैशाख ११ – नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव एवं नेता कृष्णगोपाल श्रेष्ठले गएको शनिबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गर्नुभएको छ ।
-
पार्टी एकतापछि पछुताउनुभन्दा अगाडि नै समय लिनु राम्रो : प्रचण्ड
चितवन, वैशाख ११ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताउनुभएको छ ।
-
तानाशाहीको लक्षण अझै देखिन्छ किनकि छिट्टै मेलम्चीको पानी आउँदैछ : प्रधानमन्त्री ओली
काठमाडौं, वैशाख ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गर्नुभएको छ ।
-
प्रदेश २ का मुख्यमन्त्रीको तलब ६१ हजार, सभामुख, मन्त्री र सांसदहरुको कति ?
धनुषा, वैशाख ११ – प्रदेश नम्बर २ को प्रदेशसभा सचिवालयमा जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक दर्ता भएको छ ।
-
‘युद्ध हारेर फर्केका सिपाहीजस्ता मनमोहन अधिकारी’
एमालेले गठन गरेको अल्पमतको सरकारमा पार्टी महासचिव माधवकुमार नेपालले उप–प्रधानमन्त्रीको पद सम्हालेपछि पार्टीलाई सञ्चालन गर्न पार्टीको विधानमा नभएको तर आवश्यकता महसुस गरी उपमहासचिवको पद सिर्जना गर्ने निर्णय गर्यो ।
-
भूकम्पको तीन वर्ष : कामभन्दा हल्ला धेरै
काठमाडौं, वैशाख ११ – तीन वर्षअघिको भूकम्पबाट उठीबास भएका नागरिक अझै अलपत्र छन् ।
-
शिक्षा अधिकारीलाई विद्यार्थीले कार्यकक्षभित्रै थुने
बाँके, वैशाख ११ – बाँकेको कोहलपुर नगरपालिकाको शिक्षा समितिको कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेर नगर शिक्षा अधिकारीलाई कार्यालयभित्रै थुनेका छन् ।
-
नेविसंघको विवाद चुलियो
काठमाडौं, वैशाख ११ – नेपाल विद्यार्थी संघभित्रको विवाद चुलिँदै गएको छ ।
-
प्रदेश ४ को नाम ‘धौलागिरि’ र राजधानी पोखरा तोक्न म्याग्देलीको सुझाव
म्याग्दी, वैशाख १० – प्रदेश नम्बर ४ को नाम ‘धौलागिरि’ प्रदेश र राजधानी पोखरालाई नै तोक्न म्याग्दीका सरोकारवालाहरुले सुझाव दिएका छन् ।
-
यातायातका सिण्डिकेटधारीलाई अर्को झड्का, अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने
काठमाडौं, वैशाख ११ – सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने निर्णय गरेको छ ।
-
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर कँडेल
काठमाडौं, वैशाख ११ – सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरेको छ ।
-
कर्णाली प्रदेश सभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल गरिने
सुर्खेत, वैशाख ११ – कर्णाली प्रदेश सरकारले प्रदेश सभाका पेश गरेकोे नीति तथा कार्यक्रमको विषयमा मंगलबार छलफल हुँदैछ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
-
आज लोकतन्त्र दिवस मनाईँदै
काठमाडौं, वैशाख ११ – आज वैशाख ११ गते, लोकतन्त्र दिवसको सम्झना गरिँदैछ ।
-
लोकतन्त्रका १२ वर्ष : सीमितलाई उज्यालो, धेरैलाई अँध्यारै
ठूलो संघर्ष र बलिदानपछि नेपालमा लोकतन्त्र आएको आज १२ वर्ष पूरा भएको छ । २०६३ साल वैशाख ११ गते यताका १२ वर्षमा ११ वटा सरकार बने । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली २/२ पटक प्रधानमन्त्री बन्नुभएको छ ।
-
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
काठमाडौं, वैशाख ११ – गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
-
मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
भक्तपुर, वैशाख १० – रक्षामन्त्री इश्वर पोखरेलले मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषर भक्तपुरका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
-
नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
काठमाडौं, वैशाख १० – नेपाल विद्यार्थी संघका पदाधिकारीले आफ्नो संगठनको नेतृत्व विधान विपरीत चलेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...