-
सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
काठमाडौं, जेठ १७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आफू रोएको भनेर सञ्चारमाध्यममा आएको खबर गलत भएको बताउनुभएको छ ।
-
अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
काठमाडौं, जेठ १७ – नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले अर्थमन्त्रीले निजी क्षेत्रलाई धम्क्याउने काम गरेको आरोप लगाउनुभएको छ ।
-
सांसदलाई तह लगाउने बजेट आएको भन्दै संसदमै रोए सांसद
काठमाडौं, जेठ १७ – सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रुनुभएको छ ।
-
सुन तस्करीका अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
काठमाडौं, जेठ १७ – ३३ किलो सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् ।
-
नेकपाको नामबाट अण्डरलाइन हट्ने
काठमाडौं, जेठ १७ – एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ ।
-
फोरमले मन्त्रीको नाम आज टुंग्याउने सम्भावना
काठमाडौं, जेठ १७ – संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको नाम विहीबार टुंगो लगाउनसक्ने सम्भावना बढेको छ ।
-
गगन थापालाई प्रधानमन्त्रीको जवाफ : म महाराजा होइन, राजा फालेर आएको व्यक्ति हूँ
काठमाडौं, जेठ १६ – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा संविधान र कानुनसम्मत ढंगले भएको स्पष्ट पार्नु भएको छ ।
-
प्रधानमन्त्रीलाई मुलुकी ऐन उपहार !
खोटाङ, जेठ १६– पूर्वमाओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई जेलमुक्त गरेको विरोधमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ खोटाङले प्रधानमन्त्रीलाई मुलुकी ऐन पठाएको छ ।
-
नेकपा र फोरम गठबन्धन कसरी सम्भव भयो ?
काठमाडौं, जेठ १६ – प्रदेश नम्बर २ मा फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन आइतबार नेपाल कम्युनिष्ट पार्टीले फिर्ता लियो ।
-
बजेटलाई ‘हावादारी’ भन्ने देउवाको टिप्पणी नै ‘हावादारी’ : प्रधानमन्त्री ओली
काठमाडौं, जेठ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटलाई ‘हावादारी’ भनि टिप्पणी गरेकोमा आपत्ति जनाउनु भएको छ ।
-
ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्दैनौंं : कांग्रेस
काठमाडौं, जेठ १६ – नेपाली कांग्रेसले अदालतले दोषी ठहर गरी जेल सजाय सुनाइएका बालकृष्ण ढुंगेललाई सरकारले जेलमुक्त गरेको भन्दै आपत्ति जनाएको छ ।
-
बजेटलाई यथार्थवादी ढंगले लैजान सरकारलाई कांग्रेसले दबाब दिने
काठमाडौं, जेठ १६ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटलाई यथार्थवादी ढंगले कार्यान्वयनमा लैजान सरकारलाई दबाब दिने भएको छ ।
-
काठमाडौंमा सुरु भयो कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौं, जेठ १६ – काठमाडौंमा कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।
-
तीन महिनाभित्र नारायणहिटीमा श्रीपेच सार्वजनिक गरिने
काठमाडौं, जेठ १६ – सरकारले तीन महिना भित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट (श्रीपेच) सार्वजनिक गर्ने घोषणा गरेको छ ।
-
बीस लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य, व्यवसायी भन्छन् – बजेट सकारात्मक छ
काठमाडौं, जेठ १६ – सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
-
ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै कपडा खोलेर प्रदर्शन
काठमाडाैं, जेठ १६ – नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै मंगलबार कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ ।
-
बजेट लोकप्रिय भयो, उत्साहजनक भएन : गगन थापा
काठमाडौं, जेठ १५ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको आर्थिक वर्ष २०७५–७६ को बजेट उत्साहजनक नरहेको प्रारम्भिक टिप्पणी गरेको छ ।
-
कति पाउने भए प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीहरुले तलब र सुविधा?
धनुषा, जेठ १५ – प्रदेश नं. २ को प्रदेशसभाले पाँचवटा व्यवस्थापन कार्यविधिसम्बन्धी विधेयक पारित गरेको छ ।
-
ढुंगेलको रिहाई रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन
काठमाडौं, जेठ १५ – सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
-
ढुंगेलको आक्रोश : देउवाले हिटरमा पिसाब फेर्न लगाएर किड्नी ड्यामेज गरिदिए
काठमाडौं, जेठ १५ – गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएर तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् ।
-
जेठ १५ नेपालीको विजयको दिन हो : प्रधानमन्त्री ओली
काठमाडौं, जेठ १५ – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र सबै नेपाली नागरिकको विजयको दिन भएको बताउनुभएको छ ।
-
बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना जेलबाट छुटे
काठमाडाैं, जेठ १५ – सरकारले गणतन्त्र दिवसको अवसर पारेर तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त गरेको छ ।
-
प्रदेश ३ : ‘पाँच वर्षसम्म कुनै कर नलिने’
चितवन, जेठ १५ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
-
गणतन्त्र दिवस : संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न राष्ट्रपतिको जोड
काठमाडौं, जेठ १५ – राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्वन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
-
सरकारकाे सय दिन : के भन्छन् प्रधानमन्त्री ? (भिडियाेसहित)
‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सय दिनका महत्वपूर्ण उपलब्धि’ शीर्षकमा ८८ वटा बुँदा उल्लेख गरिएको छ ।
-
‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो, के गराैं ?’
रुपन्देही, जेठ १४ – ‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ? ’ प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो ।
-
नेकपा र समाजवादी फोरमबीच सहमति, फोरम सरकारमा जाने
काठमाडौं, जेठ १४ – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा जाने भएको छ ।
-
कर्णाली प्रदेश बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता
सुर्खेत, जेठ १४ – कर्णाली प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०७५/०७६ का लागि बजेटको तयारी गरेको छ ।
-
ढुंगेललाई जेलमुक्त गर्ने तयारी भए नभएकोबारे सरकारले आज जवाफ दिने
काठमाडौं, जेठ १४ – सरकारले ढुंगेललाई आम माफी दिने तयारी गरे नगरेकोबारे आज सर्वोच्च अदालतलाई जवाफ दिँदैछ ।
-
अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने
काठमाडाैं, जेठ १४ – स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् ।
-
कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
सुर्खेत, जेठ १३ – कर्णाली प्रदेशको एक सय दिन पूरा भएको छ ।
-
नेकपाद्वारा २ नम्बर प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, सरकार नढल्ने
धनुषा, जेठ १३ – नेपाल कम्युनिष्ट पार्टीले २ नम्बर प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
-
रेल र पानीजहाजको कुरा निदाएर देखेको सपना हैन : प्रधानमन्त्री ओली
काठमाडौं, जेठ १३ – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल, पानीजहाज जस्ता कुरा बुझाउन केही समय लाग्ने बताउनुभएको छ ।
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
काठमाडौं, जेठ १३ – सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।
-
कसैले गेट आउट भन्दैमा पार्टी नेतृत्व छाडिँदैन : देउवा
काठमाडौं, जेठ १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पार्नुभएको छ ।
-
तीन महानगरका तीन एजेण्डा : स्मार्ट सिटी, मोनोरेल र फ्लाईओभरको काम के हुँदैछ ?
‘विकटलाई निकट ल्याउँ, निकटलाई समृद्ध बनाउँ’ यो पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीको चुनावी नारा हो ।
-
सडक छैन, रेल र पानी जहाजको कुरा ! : डा. महत
खोटाङ, जेठ १२– नेपाली कांग्रेस नेता डाक्टर रामशरण महतले वर्तमान सरकारले रेल र पानी जहाजको कुरा गर्नुको सट्टा सडक नपुगेका ठाउँमा सडक बिस्तार गर्नुपर्ने बताउनु भएको छ ।
-
सरकारको सय दिन, सुरुवाती चरणमा हामी ९० प्रतिशत सफल : मन्त्री पण्डित
काठमाडौं, जेठ १२ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको सय दिनको कामको मूल्यांकन गर्दा सुरुवाती चरणमा आफूहरु ९० प्रतिशत सफल भएको दाबी गर्नुभएको छ ।
-
आफ्ना माग सम्बोधन नगरे सरकारबाट समर्थन फिर्ता लिने राजपा नेपालको चेतावनी
काठमाडौं, जेठ १२ – राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ ।
-
सगरमाथाले विश्वकै नागिरकलाई एकताबद्ध बनाएको छ : दाहाल
काठमाडौं, जेठ १२ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वको सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताउनु भएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...