पाँचथरमा महिलामाथि सामूहिक बलात्कार, आरोपीहरु फरार
- Posted: Wednesday, May 30, 2018 17:15 PM ( 3 years ago )
उपेन्द्र येक्तेन/उज्यालो ।
पाँचथर जेठ १६ – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा दुई युवकबाट एक महिला सामूहिक वलात्कारको सिकार भएकी छिन् ।
जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का बिक्रम चेम्जोङ र भिम नेम्बाङले आफुलाई सामूहिक बलात्कार गरेको पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् । त्यसै ठाँउमा पाहुना आएर आफ्नो घर फर्कंदै गर्दा ती दुई युवाले आफुलाई बलात्कार गरेको पीडितले पाँचथर प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
पीडितले प्रहरीमा जाहेरी दिएपछि पीडक दुबैजना फरार रहेको प्रहरीले जनाएको छ । पीडित युवतीले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले चेम्जोङलाई मुख्य अभियुक्त र नेम्बाङलाई मतियारको रुपमा मुद्धा दर्ता गरेर फरारको खोजी सुरु गरेको पाँचथर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...