Total Hits: 4.8 K

​पाँचथरमा महिलामाथि सामूहिक बलात्कार, आरोपीहरु फरार

  • Posted: Wednesday, May 30, 2018 17:15 PM ( 2 years ago )

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर जेठ १६ – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा दुई युवकबाट एक महिला सामूहिक वलात्कारको सिकार भएकी छिन् ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का बिक्रम चेम्जोङ र भिम नेम्बाङले आफुलाई सामूहिक बलात्कार गरेको पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् । त्यसै ठाँउमा पाहुना आएर आफ्नो घर फर्कंदै गर्दा ती दुई युवाले आफुलाई बलात्कार गरेको पीडितले पाँचथर प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडितले प्रहरीमा जाहेरी दिएपछि पीडक दुबैजना फरार रहेको प्रहरीले जनाएको छ । पीडित युवतीले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले चेम्जोङलाई मुख्य अभियुक्त र नेम्बाङलाई मतियारको रुपमा मुद्धा दर्ता गरेर फरारको खोजी सुरु गरेको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook