Total Hits: 0

​होटेलमा आगलागी, एक करोड क्षति

  • Posted: Wednesday, May 30, 2018 16:49 PM ( 3 years ago )

रसुवा, जेठ १६ – रसुवाको टिमुरेमा सञ्चालित होटलमा आगो लाग्दा झण्डै एक करोड बराबरको क्षति भएको छ ।

बुधबार बिहान साढे ११ बजे पूजाकोठाबाट सल्किएको आगोले दुई तले कच्ची घर जल्दा ९९ लाख ६४ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागी हुँदा होटलमा रहेको नगद, फर्निचर, लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ । आगोले ८ लाख रुपैयाँ नगद जलेको छ ।

होटलमा हराएको १८ तोला सुनमध्ये १० तोला सुन फेला परेको प्रहरी नायब उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताउनुभयो । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook