Total Hits: 0

वडाध्यक्ष समेत रहेका ठेकेदार पक्राउ

  • Posted: Wednesday, May 30, 2018 08:56 AM ( 3 years ago )

गोरखा, जेठ १६ – तोकिएको समयमा काम नगर्ने वडाध्यक्ष समेत रहेका एक ठेकेदार पक्राउ परेका छन् ।

भिमसेन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा धुलिखेल निर्माण प्रालिका ठेकेदार नारायण श्रेष्ठ बोर्लाङ स्वाथ्यचौकीको काममा ढिलाई गरेपछि पक्राउ परेका हुन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

ठेकेदार श्रेष्ठले २०७३ सालको असारमा काम सक्नेगरी २०७१ सालको वैशाखमा ठेक्का सम्झौता गरेपनि अहिलेसम्म जम्मा ७३ प्रतिशत मात्रै काम सकिएको छ ।

गोरखामा तोकिएको समयमा काम नगर्ने ७ जना ठेकेदारलाई वारेन्ट जारी गरिएकोमा अझै ६ जना पक्राउ पर्न बाँकी रहेका प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook