सीता एअरले सुर्खेतबाटै कर्णालीका दुर्गम जिल्लामा हवाई सेवा सुरु गर्ने
- Posted: Wednesday, May 30, 2018 07:54 AM ( 3 years ago )
सुर्खेत, जेठ १६ – सीता एअरले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट नै कर्णालीका अरु जिल्लामा हवाई सेवा सुरु गर्ने भएको छ । यस अघिसम्म सीता एअरले नेपालगञ्जबाट कर्णालीका विकट जिल्लामा हवाई सेवा दिंँदै आएको थियो । जुम्ला, हुम्ला, मुगु र डोल्पामा असार १५ गतेदेखि हवाई सेवा सुरु गर्ने सीता एअरले प्रतिबद्धता जनाएको छ ।
कर्णालीका जिल्लाबाट सिधै हवाई सेवा सञ्चालन नहुँदा दुर्गम जिल्लाका बासिन्दा नेपालगञ्ज पुगेर तीन घण्टाको गाडीको यात्रा गरी सुर्खेत आउनुपर्ने समस्या थियो । प्रदेश राजधानी सुर्खेतबाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...