Total Hits: 6.1 K

चुरोटकाे भाउ बढ्याे, उद्योग सरकारले तोकेको ठाउँमा मात्रै राख्न पाइने

  • Posted: Tuesday, May 29, 2018 17:50 PM ( 2 years ago )

काठमाडौं, जेठ १५ – सरकारले सुर्तीजन्य उत्पादन र मदिराजन्य बस्तुमा अन्तःशुल्क कर बढाउने भएको छ ।

कर बढाउने मात्रै नभई सरकारले सुर्तीजन्य पदार्थमा नयाँ शीर्षकको कर पनि लगाउने भएको छ । संसदमा प्रस्तुत भएको बजेटमा हरेक खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर लगाइने उल्लेख छ ।

गैर उत्पादनशील सामग्रीमा कर बढाउको सरकारले सुर्ती र मदिराजन्य उद्योग सरकारले तोकेकै ठाउँमा मात्रै राख्न पाइने पनि बजेटमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook