Total Hits: 5.7 K

७ वटा सुरुङमार्ग बन्ने

  • Posted: Tuesday, May 29, 2018 17:31 PM ( 2 years ago )

काठमाडौं, जेठ १५ – सरकारले बजेटमार्फत ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्रीले नागढुंगा–नौबिसे, काठमाडौंको टोखा–छहरे–गुर्ज–भञ्ज्याङ खण्डमा सुरुङमार्ग बनाउने बजेटमार्फत घोषणा गर्नुभएको हो ।

यस्तै बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्ड, सिद्धार्थ राजमार्गको सिद्धबाबा, थानकोट–चित्लाङ, कोटेश्वर जडिबुटी र बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग बनाउने सरकारले घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook