Total Hits: 2.3 K

एक वर्षभित्र हरेक नेपालीको बैंक खाता

  • Posted: Tuesday, May 29, 2018 17:21 PM ( 2 years ago )

काठमाडौं, जेठ १५ – सरकारले आर्थिक कारोबार बैंकिङ क्षेत्रबाट मात्रै गर्ने उदेश्यले एक वर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने व्यवस्था गर्ने भएको छ । 

अब कर्जा, राजश्व, जरिवानालगायतका हरेक आर्थिक क्रियाकलाप बैंक खातामार्फत हुने बजेटमा उल्लेख छ । 

हरेक नागरिकलाई कर प्रणालीमा सहभागी गराउने र बैंकमार्फत भएपछि यो प्रक्रिया सहज हुने बजेटमा उल्लेख छ । कर प्रणालीमा नआउने नागरिकले राज्यबाट पाउने कुनै पनि सेवा सुविधा नपाउने बजेटमा उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook