Total Hits: 0

रेल, सडक र जल यातायातलाई १ खर्ब ९ अर्ब बजेट : काठमाडौंमा केबलकार र मेट्रो

  • Posted: Tuesday, May 29, 2018 17:16 PM ( 3 years ago )

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारको क्षेत्रमा १ खर्ब ९ अर्ब रुपैयाँ भन्दा धेरै बजेट छुट्याएको छ । 

सरकारले सडक, रेल र जल यातायातको लागि यो रकम छुटयाएको हो । सरकारले तराई–काठमाडौं रेल, काठमाडौं–रसुवागढी रेल, काठमाडौंमा मेट्रो र केबलकार, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, पुष्पलाल लोकमार्ग, कोशी गण्डकी र कर्णाली नदीमा जल यातायात चलाउने जनाएको छ । 

हरेक प्रदेशका सडकलाई भारत या चीनसँगको सिमासम्म पुर्‍याइने पनि उल्लेख छ । नौबीसे –सितापाइला सुरुङ निर्माण सुरु गर्ने र झण्डै एक दर्जन सडकमा सुरुङ निर्माण गरिने बजेटमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook