Total Hits: 2.7 K

​तराईमा खरको छाना भएकालाई जस्तापाता

  • Posted: Tuesday, May 29, 2018 17:13 PM ( 2 years ago )

काठमाडौं, जेठ १५ – सरकारले तराईमा घरको छाना भएका नागरिकलाई जस्तापाता दिने घोषणा गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमार्फत यो घोषणा गर्नुभएको हो । यस्तै दक्षिणी सीमा जोडिएको स्थानीय तहमा सडक पूर्वाधारका लागि ५३ करोड रुपैयाँ छुट्याइएको छ ।

हरेक प्रदेशमा एउटा व्यापारिक नाका बनाउने पनि सरकारले घोषणा गरेको छु ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook