Total Hits: 25.5 K

वृद्धभत्ता बढाउनुको सट्टा स्वास्थ्य बीमा

  • Posted: Tuesday, May 29, 2018 16:55 PM ( 2 years ago )

काठमाडौं, जेठ १५ – सरकारले वृद्धभत्ता नबढाएर स्वास्थ्य बीमाको व्यवस्था गरेको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट भाषणमार्फत ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको रकम सरकारले व्यहोर्ने घोषणा गर्नुभएको छ ।

बजेटमा एकीकृत सामाजिक सुरक्षाको नीति लिइने उल्लेख छ । चुनावमा वाम गठबन्धनले वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणा गरे पनि सरकारले वृद्धभत्ताको सट्टा स्वास्थ्य बीमाको व्यवस्था गरेको हो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook