Total Hits: 0

​इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने

  • Posted: Tuesday, May 29, 2018 16:51 PM ( 3 years ago )

काठमाडौं, जेठ १५ – सरकारले घरजग्गा खरिद बिक्रीमा कडाई गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने उल्लेख छ । यस्तै साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गर्ने अर्थमन्त्रीले बजेटमार्फत घोषणा गर्नुभएको छ । कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने पनि बजेटमा उल्लेख छ । सातैवटा प्रदेशमा नमूना कृषि फार्म बनाउने सरकारले बजेटमार्फत घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook