Total Hits: 0

​शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाइने

  • Posted: Tuesday, May 29, 2018 16:32 PM ( 3 years ago )

काठमाडौं, जेठ १५ – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषणमा ५ प्रतिशत व्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउने कार्यक्रम समावेश गर्नुभएको छ ।

अब शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरुले ऋण पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook