वैदेशिक रोजगारीमा हुने ठगी र मानव बेचबिखन घटाउन नलवपरासीमा प्रहरीसँग छलफल
- Posted: Tuesday, May 29, 2018 15:36 PM ( 3 years ago )
जेठ १५ – वैदेशिक रोजगारीको नाममा भएको ठगी र मानव बेचबिखन घटाउन सकिने उपायबारेमा नलवपरासीमा प्रहरीसँग छलफल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा नवलपरासीको सुस्ता पश्चिमका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा काम गर्ने सबै प्रहरीलाई सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी गराइएको हो ।
प्रहरी निरीक्षक विरेन्द्र गुरुङले जिल्लामा कार्यरत प्रहरीलाई वैदेशिक रोजगारीका नाममा भएको ठगी र मानव बेचबिखन कम गर्न डटेर लाग्न अनुरोध गर्दै अपराध अनुसन्धान महाशाखा टेकुको पिल्लर नम्बर ९ ले सञ्चालन गरेको हटलाइन सेवाले पनि यसलाई कम गर्न सहयोग गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा ३५ जना प्रहरीको सहभागीता थियो ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- राष्ट्रपति र प्रधामन्त्रीको फोटो जोडी अश्लील स्टाटस राख्ने ‘जुँगे’ पक्राउ
- नयाँ दल देशको भविष्यको संकेत : ओली
- नदी दोहन : कर्मचारीको मिलेमतोमा अवैधानिक रुपमा एक करोड २० लाख संकलन
- नेकपाको दस्तावेजमा ‘जनयुद्ध’ राख्नु कागको पखेटामा मयूरको प्वाँख हालेजस्तै हो : डा. भट्टराई
- हलिउड अभिनेताले सलमानलाई बधाई दिन बबीको पोष्टर सेयर गरेपछि...
News in English More
Download Programs More
Opinion Poll
Loading...