विदेशको दुःख र पैसाको महत्व बुझेपछि फेरियो आचार्य गाउँ (भिडियाे सहित)
- Posted: Tuesday, May 29, 2018 14:56 PM ( 4 years ago )
काठमाडौं, जेठ १५ – खोटाङको दिक्तेल बजारबाट पूर्वपट्टी पर्छ आचार्य गाउँ । यो गाउँबाट ६० जना भन्दा धेरै युवा काम खोज्दै विदेश गएका छन् ।
युवा विदेश गएपनि गाउँ चाहिँ हराभरा छ । तर विदेशको कमाइले होइन । विदेश जानेका श्रीमती आमाबुवा र परिवारका सदस्यले आफैं आचार्य गाउँ हराभरा बनाएका हुन् ।
भिडियाे हेर्नुहाेस्
विदेशमा हुनेका श्रीमती आमाबुवा र परिवारका अरु सदस्य आचार्य गाउँ बनाउन आफैं लागि परेका छन् । सुरक्षित आप्रवासन परियोजना सामीले वित्तीय साक्षरता कक्षा सञ्चालन गरेपछि आचार्य गाउँका सबैजसो महिलाका आर्थिक कारोबार गर्ने तरिका फेरिएका छन् ।
घरव्यवहार चलाउन केही न केही व्यवसाय गरिरहेका छन् । विदेश सुखदुःख गर्नेको पैसा बचत भएको छ । आचार्य गाउँबाट विदेश जानेका परिवारले खेतबारी र गाइबस्तुबाटै आफ्नो खर्च आफैं पुर्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...