जनकपुरबारेको अभिव्यक्तिमा माफी मागिन् भारतीय विदेशमन्त्री स्वराजले
- Posted: Tuesday, May 29, 2018 08:41 AM ( 4 years ago )
काठमाडौं, जेठ १५ – भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा भारतीय नागरिकलाई संबोधन गरेको भन्ने आफ्नो भनाईप्रति माफी मागेकी छिन् । उनको भनाईप्रति चर्को विरोध भएपछि स्वराजले ट्वीटरमा त्यो भनाई आफ्नो गल्ती भएको भन्दै त्यसप्रति इमान्दारिताका साथ माफी मागेकी हुन् ।
भारतीय सरकारका उपलब्धिबारे भारतीय विदेश मन्त्रालयमा आयोजना भएको कार्यक्रममा स्वराजले भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं नेपालीलाई संबोधन गरेको उल्लेख गरेकी थिइन् । आफ्नो भाषणका क्रममा उनले नेपालको जनकपुरसमेत नभनि जनकपुर मात्र भनेकी थिइन् ।
This was a mistake on my part. I sincerely apologise for this. pic.twitter.com/S1CpLv8uu0
— Sushma Swaraj (@SushmaSwaraj) May 28, 2018
यसको समाजिक सञ्जालमा विरोध भएको थियो । जसक्रममा मोदीले जनकपुरमा पुगेर भारतीय नागरिकलाई संबोधन गरेको भन्ने स्वराजको भनाईको भिडियो ट्वीटरमा शेयर गरेका केदार सुवेदीलाई कोट गरेर स्वराजले त्यो आफ्नो गल्ती भएको भन्दै माफि मागेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
- कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
- बोल्ड सिन दिँदा घरमा समस्या छैनः सोनम, करीनाको लुगा देखेर सैफ रिसाए
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- अर्कैकाे नाममा ट्रायल दिन अाउने परीक्षार्थी पक्राउ
News in English More
Download Programs More
Opinion Poll
Loading...