Total Hits: 11.2 K

जनकपुरबारेको अभिव्यक्तिमा माफी मागिन् भारतीय विदेशमन्त्री स्वराजले

  • Posted: Tuesday, May 29, 2018 08:41 AM ( 2 years ago )

काठमाडौं, जेठ १५ – भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा भारतीय नागरिकलाई संबोधन गरेको भन्ने आफ्नो भनाईप्रति माफी मागेकी छिन् । उनको भनाईप्रति चर्को विरोध भएपछि स्वराजले ट्वीटरमा त्यो भनाई आफ्नो गल्ती भएको भन्दै त्यसप्रति इमान्दारिताका साथ माफी मागेकी हुन् । 

भारतीय सरकारका उपलब्धिबारे भारतीय विदेश मन्त्रालयमा आयोजना भएको कार्यक्रममा स्वराजले भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं नेपालीलाई संबोधन गरेको उल्लेख गरेकी थिइन् । आफ्नो भाषणका क्रममा उनले नेपालको जनकपुरसमेत नभनि जनकपुर मात्र भनेकी थिइन् । 

यसको समाजिक सञ्जालमा विरोध भएको थियो । जसक्रममा मोदीले जनकपुरमा पुगेर भारतीय नागरिकलाई संबोधन गरेको भन्ने स्वराजको भनाईको भिडियो ट्वीटरमा शेयर गरेका केदार सुवेदीलाई कोट गरेर स्वराजले त्यो आफ्नो गल्ती भएको भन्दै माफि मागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook