Total Hits: 7.0 K

लिभरपुलले भित्र्यायो फाबिन्होलाई

  • Posted: Tuesday, May 29, 2018 07:38 AM ( 2 years ago )

जेठ १५ – च्याम्पियन्स लिगको उपविजेता बनेको लिभरपुलले ब्राजिलका मिडफिल्डर फाबिन्होलाई भित्र्याउने भएको छ । 

मोनाकोबाट खेलिरहेका २४ वर्षीय फाबिन्हो ३ करोड ९० लाख पाउण्ड पारिश्रमिक पाउनेगरि लिभरपुलमा अनुबन्ध भएको बीबीसीले जनाएको छ । जुलाई १ तारिखदेखि लिभपुरलमा जाने फाबिन्होले थप ५ लाख पाउण्ड पारिश्रमिक भने प्रदर्शनका आधारमा पाउनसक्ने गरि अनुबन्ध गरिएको हो । 

फाबिन्होको अनुबन्धले लिभरपुललाई इम्रे क्यानको स्थान लिने अपेक्षा गरिएको छ । लिभरपुल महारथी क्लब भएको भन्दै फाबिन्होले लिभरपुलबाट खेल्न आफूले पहिलेदेखि चाहेको र यसले आफूलाई धेरै उत्साही बनाएको प्रतिक्रिया दिएका छन् ।  

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook