Total Hits: 0

डोटीमा जीप दुर्घटना, तीनजनाको ज्यान गयो

  • Posted: Monday, May 28, 2018 18:27 PM ( 4 years ago )

डोटी, जेठ १४ – डोटीको बोगटान गाउँपालिका –६, गगुडा पलाडीमा जीप दुर्घटना हुँदा कम्तिमा पनि ४ जनाको ज्यान गएको छ ।

दीपायलबाट गगुडा पलाडी जाँदै गरेको से १ ज ८७७ नम्बरको को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा अरु १० जना जति घाइते भएका छन् । अहिले उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook