Total Hits: 0

दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौं लगियो

  • Posted: Monday, May 28, 2018 17:01 PM ( 4 years ago )

ओखलढुंगा, जेठ १४ – ओखलढुङ्गाको मोलुंग गाउँपालिका वडा नम्बर –२, रामपुरको मोलुङ खोला नजिकै कात्तिके भिरमा आइतबार भएको जीप दुर्घटनामा घाइते भएका चार जनाको थप उपचारका लागि काठमाडौं  लगिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका सात जनाको ओखलढुंगामा उपचार हुन नसक्ने भएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको शिक्षण अस्पताल लगिएको हो । घाइतेलाई काठमाडौं लैजान पूर्व सांसद रामहरि खतिवडाले हेलिकप्टरका लागि समन्वय गर्नुभएको थियो । 

आइतबार मोलुंग गाउँपालिकाको प्राप्चाबाट ओखलढुंगा आउँदै गरेको ना १ज ५५६२ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परि घाइते भएकामध्ये एक बालकसहित चार जनाकाे काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको हेलिकप्टर ल्याउन समन्वय गर्नुभएका पूर्व सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।  

आइतबार भएको दुर्घटनामा वडा नं ७ का १८ वर्षीय रविन विकको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook