Total Hits: 0

​नेप्से घट्यो

  • Posted: Sunday, May 27, 2018 18:20 PM ( 3 years ago )

काठमाडौं, जेठ १३ – कारोबार भएकामा धेरै जसो कम्पनीको शेयरको मूल्य घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि घटेर १३ सय बिन्दुमा पुगेको छ ।

गएको बिहीबार १० अंकले घटेको नेप्से आज भने १७ दशमलव ८१ अंकले घटेको हो । वैशाख ९ गते १४ सय ३८ अंकमा रहेको नेप्से एक महिनाको अवधिमा घटेर १३ सय बिन्दुमा पुगेको हो ।

कारोबार भएकामा व्यापार समूहबाहेक अरु सबै समूहको परिसूचक घटेका कारण नेप्से आज घटेको हो । बजार घटे पनि आज कारोबार रकम भने बढेको छ ।
बिहीबार ३८ करोडको शेयर किनेबेच भएकोमा आज भने डेढ करोड बढीको कारोबार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook