Total Hits: 0

​‘गोरे’ पूर्पक्षका लागि जेल चलान

  • Posted: Sunday, May 27, 2018 18:05 PM ( 4 years ago )

मोरङ, जेठ १३ – ३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गोरेको बयान सकिएपछि भएको थुनछेक बहसमा अदालतले उप्रेतीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गोरेले दिएको बयान र सुन तस्करीको अभियोगमा पक्राउ परेका अरु अभियुक्तले दिएको बयान केही फरक परेपछि उनको बयान लम्बिएको थियो । 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्तका रुपमा प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योग, अवैध तस्करी र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । गोरेलाई प्रहरीले गएको हप्ता काठमाडौँको गौरीघाटबाट पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook