Total Hits: 0

​गणतन्त्र दिवसका दिन पाँच नम्बर प्रदेशमा सार्वजनिक बिदा

  • Posted: Sunday, May 27, 2018 18:00 PM ( 4 years ago )

रुपन्देही, जेठ १३ – प्रदेश नम्बर पाँचका १२ जिल्लामा जेठ १५ गते गणतन्त्र दिवसका दिन सार्बजनिक बिदा दिइने भएको छ ।

जेठ १५ गते मंगलवार १२ वटा जिल्लामा सार्बजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले आज जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

पाँच नम्बर प्रदेशमा गणतन्त्र दिबसको अघिल्लो दिनदेखि ३ दिन बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । केन्द्र सरकारले भने जेठ १५ गते गणतन्त्र दिबसका दिन दिदै आएको सार्बजनीक बिदा कटौती गरेको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook