प्रतिस्पर्धीबाट सहयात्री बनेका महेलालाई सम्झिए सचिनले
- Posted: Sunday, May 27, 2018 16:19 PM ( 3 years ago )
जेठ १३ – विश्वप्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले अर्का भेट्रान क्रिकेटर महेला जयवद्र्धनेलाई ट्वीटरबाट जन्मदिनको शुभकामना दिएका छन् ।
भारत र श्रीलंकाबाट खेल्दा दुवै प्रतिस्पर्धीका रुपमा रहे पनि आईपीएलमा मुम्बई इण्डियन्सको प्रशिक्षकका रुपमा दुवैले सँगै काम गरेका थिए ।
From being competitors to being colleagues. It's been really wonderful. Wish you a very happy birthday, @MahelaJay. May you have a great year ahead. See you soon. pic.twitter.com/N3x9NGMkbZ
— Sachin Tendulkar (@sachin_rt) May 27, 2018
सचिनले क्रिकेटको जर्सि लगाएर हातमा ब्याट बोकिबोकी महेलासँगै रहेका बेलाको पुरानो फोटो पनि ट्वीट गर्दै प्रतिस्पर्धीदेखि सहयात्रीसम्म हुँदा गज्जबको अनुभव भएको भन्दै छिट्टै भेट्ने आशा पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...