Total Hits: 0

गाेली हानेर ९ लाख रुपैयाँ लुटियाे

  • Posted: Sunday, May 27, 2018 11:23 AM ( 4 years ago )

काठमाडाैं, जेठ १३ – धनगढीमा गोली प्रहार गरी ९ लाख रकम लुटपाट भएकाे छ । आईएमई  सेन्टरका कर्मचारी बैंकमा रकम झिकेर आउने क्रममा लुटेराले रकम लुटेका हुन् ।

आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ का ३७ वर्षीय निर्मल कार्कीमाथि पुरानो भन्सार रोडमा गोली प्रहार भएको हो । लु ४० प ४४३८ नम्बरको मोटरसाईकलमा आएका दुई जना लुटेराले धनगढीको सब्जीमण्डीमा आईएमर्इका कर्मचारी कार्कीमाथि  गोली प्रहार गरी बैंकबाट  झिकेको रकम लुटेर  फरार भएका हुन् ।

गाेली लागेर घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेको छातीमा दुई वटा र पाखुरामा एउटा घाउ देखिएको डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook