पाकिस्तानमा साउन ९ गते चुनाव हुने
- Posted: Sunday, May 27, 2018 07:10 AM ( 3 years ago )
जेठ १३ – पाकिस्तानमा आउँदो साउन ९ गते आम चुनाव हुने भएको छ । पाकिस्तानी राष्ट्रपति मममून हुसैनले जुलाई २५ अर्थात् आउँदो साउन ९ गते आम चुनाव गर्न सहमति जनाएका छन् ।
यो चुनावमा चार करोड ६० लाख जनाले युवा मतदाताको रुपमा आफ्नो मतअधिकार प्रयोग गर्ने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । पाकिस्तानमा मुस्लिम लीग नवाज पीएमएल एनको नेतृत्वमा रहेको सरकारको कार्यकाल आउँदो बुधबार सकिँदैछ । कार्यबाहक सरकारले आम चुनाव गराउनेछ ।
२०१३ मा भएको आम चुनावमा नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले स्पष्ट बहुमत ल्याएको थियो । आउँदो चुनावमा भने क्रिकेटरबाट नेता बनेका इमरान खानको पाकिस्तान–तहरीक–ए–इन्साफ पार्टीले नवाज सरीफको पार्टीलाई चुनौती दिने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
ब्लग उज्यालोअँध्यारोMore
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
थप सामाग्री
अन्तर्वार्ता More
-
क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो
जेठ ५ – क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
Download Programs More
Opinion Poll
Loading...