Total Hits: 0

​एन्फा मैदान बनाउन एएफसीको एक लाख ३० हजार डलर सहयोग

  • Posted: Friday, May 25, 2018 18:25 PM ( 3 years ago )

काठमाडौं, जेठ ११ – सातदोबाटोमा रहेको एन्फा मैदानमा रहेको प्याराफिट र फ्ल्डलाइट निर्माणका लागि एसियाली फुटबल महासंघले एक लाख ३० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

एएफसीको मुख्यालयमा आज बसेको एन्फा पदाधिकारी र एएफसीका पदाधिकारीबीचको बैठकमा महासंघले एन्फालाइ झण्डै एक करोड ४१ लख बराबरको सहयोग गर्ने सहमति भएको हो ।

एएफसीसँगको सम्झौतामा नेपालका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरे । त्यो रकमले एन्फाले सातदोबाटोको मैदानमा फल्र्डलाई र प्याराफिट बनाउनेछ ।

नेपालमा हुने फुटबल प्रतियोगिताका लागि एकमात्र विकल्पका रुपमा रहेको सातदोबाटो मैदानमा हाल पाँच हजार क्षमताको प्याराफिट रहेको छ । अब यसलाई बढाइने भएको छ । दशरथ रंगशाला भूकम्पका कारण खेल्न योग्य नभएपछि सातदोबाटोको मैदान नै प्रयोग हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook